लघुबित्त मञ्च- Microfinance Forum

लघुबित्त मञ्च- Microfinance Forum यो पेज बैङ्क तथा लघुबित्त सम्बन्धी जा?

congratulations to Mr. Sajal Khadka on his appointment as Chief Executive Officer (CEO) of NMB Laghubitta Bittiya Sansth...
10/05/2026

congratulations to Mr. Sajal Khadka on his appointment as Chief Executive Officer (CEO) of NMB Laghubitta Bittiya Sanstha Ltd., and wish him a successful and fulfilling tenure.

https://clickmandu.com/2026/05/456684.html?fbclid=IwdGRjcARtfPhjbGNrBG188WV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcy...
10/05/2026

https://clickmandu.com/2026/05/456684.html?fbclid=IwdGRjcARtfPhjbGNrBG188WV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHhasyAhwn2GaUfSMzpgSE-OqtQZ9AKX52U4czUswh3ptYK-vMXEwNxDk5eQS_aem_6qaTjcYV6-SJj9AkGny1gw

काठमाडौं । सर्वोच्च अदालतले ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामक समूहले गरिरहेका गैरकानूनी क्रियाकलापहरूले न.....

रोजगारीको अवसर ।        NMB Laghubitta Bittiya Sanstha Ltd.
07/04/2026

रोजगारीको अवसर ।

NMB Laghubitta Bittiya Sanstha Ltd.

निर्वाचन आयोगले समानुपातिक तर्फको बन्दसूची बाट ७६  जना उम्मेदवारहरूको नाम हटाएको छ। जस मध्ये  कर्जा सूचना केन्द्र (Credi...
03/02/2026

निर्वाचन आयोगले समानुपातिक तर्फको बन्दसूची बाट ७६ जना उम्मेदवारहरूको नाम हटाएको छ। जस मध्ये कर्जा सूचना केन्द्र (Credit Information Bureau) को कालोसूचीमा २१ जना ब्यक्ती पनि पाइएकाले उम्मेदवारी अयोग्य र खारेज भएको छ ।
यस घटनाले के स्पष्ट पार्छ भने—
👉 बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण समयमै तिर्नु केवल व्यक्तिगत दायित्व मात्र होइन, भविष्यमा सार्वजनिक जिम्मेवारी सम्हाल्ने आधार पनि हो।
समयमा किस्ता नतिर्दा:
- कालोसूचीमा पर्न सकिन्छ ।
- वित्तीय विश्वसनीयता गुम्न सक्छ ।
- वित्तीय सुबिधाहरु बाट बन्चित हुन सक्छ ।
- सार्वजनिक पदका अवसरहरू समेत गुम्न सक्छन् ।
त्यसैले सबैले समयमै ऋणको किस्ता तिरौँ, आफ्नो वित्तीय छवि सफा राखौँ, र भविष्यका अवसर सुरक्षित गरौँ।

सरकार र दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियान बिच भएको सहमतिको भ्रम र यथार्थ ।- जुन सरकार संग सहमति भएको छ अब सरकारको स...
16/01/2026

सरकार र दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियान बिच भएको सहमतिको भ्रम र यथार्थ ।
- जुन सरकार संग सहमति भएको छ अब सरकारको समय लगभग २ महिना वाकी छ । यो कार्यदल बन्दा र त्यसले प्रतिबेदन दिदा नै समय सकिन्छ ।
बुदा ३ मा, १ लाख सम्मको ऋण मिनाहा :
संयोजकले बार्ता पछि एक लाख सम्मको ऋण मिनाहा हुने भयो भनेर बोलेको सुनियो । तर सहमतिमा कार्यदल गठन गरेर अध्यान प्रतिवेदनको आधारमा गर्ने भनेको हो । कार्यदलले ऋण मिनाहा गर्नुहुने नहुने कस्तो प्रतिबेदन आउँछ त्यसको आधारमा निर्णय हुने हो ।
- ३.१ बुदाको अन्तिममा असार मसान्त देखि फिर्ता गर्न भनिएको छ त्याहा मिनाहा उल्लेख छैन, त्यो भनेको सहकारीको बचत फिर्ता गर्ने कुरा उल्लेख गरिएको हो ।
अर्को कुरा राष्टिय सहकारि प्रधिकरणा मार्फत भनिएको छ । यसको क्षेत्र अधिकारमा लघुबित्त संस्था पर्दैनन यसले सहकारिलाई मात्र हेर्ने गर्छ ।
यहाँ कार्यदलको प्रतिबेदन प्राप्त भएर सुझाप प्रप्त भए जसरी असारबाट सुरू गरिने भनिएको छ । जुन भ्रममा पार्न खोजिएको प्रष्ट छ ।
- बुदा ३.२ मा लगानि गर्दा नै चेकमा सहि गरेर लिने बन्द गर्न भनिएको छ । यसरी बैङक, लघुबित्तले लिएको छैन, कुनै संस्थाले लिएको भए राष्ट बैङ्कमा उजुरी गर्न मिल्ने व्यबस्था पहिलेबाटै छ । नभएको कुरा उल्लेख गरि भ्रममा पार्न खोजिएको छ ।
- बुदा ३.३ मा धितो पुन:मुल्याङन गरेर कर्जा पुनरसंरचना, पनरतालिकिकरणाकोलागि राष्ट बैङ्कलाई अनुरोध गर्ने भनिएको छ । राष्ट बैङ्कले कोरोना पछि देखि नै यो सुबिधा दिदै आएको छ । लघुबित्तले ७० प्रतिशत कर्जा बिनाधितो लगानी गर्छ । सहमति कार्यन्वयन हुने भए अब बाट धितो कर्जाले मात्र यो सुबिधा पाउने देखियो ।
- बुदा ३.४, कालोसुचि फुकुवा हुने भनेर अभियानको संयोजकले बार्ता पछि बोलेको सुनियो । सहमतिमा चाहिँ कार्यबिधि संसोधनकोलागि सकेसम्म सहजिकरण हुने गरि व्यबस्था गरिने उल्लेख छ । अहिले पनि व्याज तिरेर नियमीत किस्ता तिर्ने प्रतिबद्वता गरे ६ महिनालाई कालोसुचि खोल्न सक्ने व्यबस्था छ ।
सहमतिमा के नया पाउनु भयो कृपया कमेन्ट गर्नेहोला ।

रोजगारीको अवसर... खाने होईन त जागिर ।
16/01/2026

रोजगारीको अवसर... खाने होईन त जागिर ।

16/12/2025

अब फोटोमा Double Tap मै लाइक गर्ने मिल्ने :  Facebook has launched new feature that allows users to like posts by double...
22/11/2025

अब फोटोमा Double Tap मै लाइक गर्ने मिल्ने : Facebook has launched new feature that allows users to like posts by double-tapping, just like on Instagram. Try गर्नु भयो त ? 😮😍

सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले इलाका प्रहरी कार्यालय पकली, सुनसरीलाई २ थान...
03/11/2025

सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले इलाका प्रहरी कार्यालय पकली, सुनसरीलाई २ थान थ्री सिटर चेयर सहयोग गरेको छ। संस्थाको केन्द्रिय कार्यालय पोखरा–८, न्युरोड, कास्कीबाट प्रादेशिक कार्यालय इटहरीमार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो।
यो सहयोग जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त इलाका प्रहरी कार्यालय पकलीको पुनःसञ्चालनमा सहजता ल्याउने उद्देश्यले गरिएको हो। भदौ २४ गतेको प्रदर्शनका क्रममा कार्यालयको संरचना र भौतिक सम्पत्तिमा क्षति पुगेको थियो। त्यसपछि सेवाग्राही र प्रहरी कर्मचारीलाई बस्न र सेवा लिन कठिनाइ भएको बताइँदै आएको थियो।
एनएमबी लघुवित्तका प्रदेश प्रमुख सुरेश कार्कीले प्रहरी सेवाको कार्यप्रति सम्मानका रूपमा र सामाजिक सहकार्यका दृष्टिले यस सहयोगको पहल गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, “हामी संस्थागत रूपमा केवल वित्तीय सेवा मात्र होइन, समुदायप्रति जिम्मेवार संस्था पनि हौं। त्यसैअनुसार पकली प्रहरी कार्यालयलाई आवश्यक सहयोगका रूपमा यी चेयर हस्तान्तरण गरेका हौं।”
सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख सुरेश कार्की, क्षेत्रीय प्रमुख तिर्थराज राई, लबिपुर शाखा प्रमुख धिरज कुमार झा, कर्मचारी रमेश खड्का र सुजता श्रेष्ठको उपस्थिति थियो। सो अवसरमा ईलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक सन्जिव ओलीले सहयोग ग्रहण गर्दै एनएमबी लघुवित्तप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “समाज र सुरक्षाबीचको सम्बन्ध मजबुत बनाउन यस्ता सहयोगले ठूलो हौसला मिल्छ। क्षतिग्रस्त कार्यालय पुनःसञ्चालनमा यो सहयोग उपयोगी हुनेछ।


नेपालले अमेरिकासंग १०६ रनले हारेको छ । 💔
26/10/2025

नेपालले अमेरिकासंग १०६ रनले हारेको छ । 💔

Address

Rajshahi Division

Alerts

Be the first to know and let us send you an email when लघुबित्त मञ्च- Microfinance Forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share