Npl vlog star

Call Directions Website Contact the business

Npl vlog star 🙏🙏🙏well come to my page🙏🙏🙏

यो नगरिकता भेटियेको छ कृपया वाहाको संबंधित मान्छे सम्म पुराइदिनु होला तिलोतमा नगरपालिका वडा 2 मा बस्ने जो कहिले पनि वाहा...
29/09/2026

यो नगरिकता भेटियेको छ कृपया वाहाको संबंधित मान्छे सम्म पुराइदिनु होला
तिलोतमा नगरपालिका वडा 2 मा बस्ने जो कहिले पनि वाहालाइ चिन्नु हुन्च भने तुरुन्त सम्पर्क गर्नु होला र सबैजनाले सेयर गयेर साथ दिनुहोला
9863800335

27/09/2026

“गुल्मीको रिडीमा लगातारको झरीका कारण नदीको बहाव बढ्दा बाढी र डुबानको असर fans

09/09/2026

Shout out to my newest followers! Excited to have you onboard! Ram Prasad Gautam, इन्द्रलिला झेदि मगर, Raju Sargam

09/09/2026

गाउ खाने कथा
खेतीयोग्य जमिनमा कुलो नबनाउने तर डाडा डाडामा भिउटावर बनाएर पैसा कुमलाउने जातलाइ के भनिन्छ?

02/09/2026

“सरकार असफल भयो, राति निन्द्रा लाग्दैन” रे! 😏

जनताको समस्या देखेर निन्द्रा हराएको हो भने,
कुर्सीमा हुँदा किन यति मीठो निद्रा परेको थियो?

देशको हालत साँच्चै चिन्ताको विषय हो भने समाधानको एजेन्डा लिएर आउनुस्—
हरेक असफलताको दोष अरूलाई दिएर आफ्नो राजनीतिक हिसाब मिलाउने खेल अब जनताले बुझिसके।

सरकार बदलिँदा देश बदलिँदैन,
सोच र संस्कार बदलिँदा देश बदलिन्छ।
नत्र सत्ता हुँदा “सबै ठीक”, सत्ता बाहिरिँदा “सबै असफल”—
यो त राजनीति होइन, कुर्सीको एलर्जी पो देखियो! 😏

एक्सन स्टार निखिल उप्रेतीको बहु- प्रतिक्षित चलचित्र आचार्य को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ। जहाँ, निखील एक्सन अबता...
02/08/2026

एक्सन स्टार निखिल उप्रेतीको बहु- प्रतिक्षित चलचित्र आचार्य को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ। जहाँ, निखील एक्सन अबतारको रुपमा देखिएका छन । पोस्टर सार्वजनिक भए सङ्गै अहिले फिल्मप्रती कौतुहलता झनै बढेको छ ।
Nikhil Upreti

31/07/2026

बालेनको त्यो बाक्य

हर्कदाजुले भन्नु भाको
30/07/2026

हर्कदाजुले भन्नु भाको

भदौ २३–२४ मा यो जुत्ता खुब देखाइयो।सुनसरीमा कप्तानगन्जमा गोली चलाउने आदेश कसले दियो? मान्छे किन मारियो? प्रधानमन्त्री र ...
28/07/2026

भदौ २३–२४ मा यो जुत्ता खुब देखाइयो।

सुनसरीमा कप्तानगन्जमा गोली चलाउने आदेश कसले दियो?
मान्छे किन मारियो?
प्रधानमन्त्री र गृहमन्त्री कहाँ थिए?
छानबिन कहिले हुन्छ?
अब यो चप्पल कहाँ लगेर राख्छौ, पुजा कोठामा?

जिम्मेवारी लिन नसके राजीनामा देऊ, निष्पक्ष छानबिनको बाटो खोल।

कुन पसलेले सस्तोमा दियेकोछ होला ??
28/07/2026

कुन पसलेले सस्तोमा दियेकोछ होला ??

Address

Sarajevo

Alerts

Be the first to know and let us send you an email when Npl vlog star posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Npl vlog star:

Shortcuts

Share