Anmol Paudyal - Capkon Broker

Anmol Paudyal - Capkon Broker Capkon has established itself as a preferred partner for would be aspirants of home ownership and investments.

I am happy to guide you every step during this process.

14/01/2022

Home Loan Settled ✅ Year 2022
Location ✅ Glenwood
Purchase ✅ $1,230,000 🔥

Congratulations to our first home buyers for securing their home through an auction. It’s of immense pleasure to announce that the settlement has been completed today & they will soon have keys to their beautiful 🏡.

Thanks a ton, for trusting Capkon Home Loans🙏

घर किन्छु मात्र भन्नुहोस !

Anmol Paudyal| Home Loan Advisor|
Capkon Home Loan Sydney|
☎️: 0433704800
📧: [email protected]
🏢: Suite 27/327 Pitt Street,Sydney, NSW,
2000 Australia

१० तारिख पनि भयो त आज, नयाँ साल २०२२ को ! आजबाट त अफिसहरु पनि खुल्न थाले क्यारे, सबै काम अब ब्याक टू नर्मल आउन थाले। अस्...
10/01/2022

१० तारिख पनि भयो त आज, नयाँ साल २०२२ को !
आजबाट त अफिसहरु पनि खुल्न थाले क्यारे, सबै काम अब ब्याक टू नर्मल आउन थाले। अस्ति तपाईंका मनमा खेलेका कुराहरु र त्यसबाट बनाइएका योजनाहरुबाट भाग्न हुँदैन। अब भटाभट ती रिजोलुसन पुरा गर्नेतिर लाग्नुभन्दा अरु बिकल्प छैन, नत्र फेरी आफ्नै नजरमा आफ्नो सम्मान गिर्न सक्दछ। बाहिर त जे भनेर नि टार्न सकिएला, आफुले आफुलाई पो कसरी झुक्काउन सकिएला र !

यदि त्यो रिजोलुसनमा घर किन्ने, अपग्रेड गर्ने, इन्भेस्टमेन्ट गर्ने, भएको घरलाई तल्ला वा कोठा थप्ने, वा प्रोपर्टीसम्बन्धी यस्तै केहि योजनाहरु छन् भने पनि अब छलफल शुरु गर्ने बेला भयो है। छलफल गरम, के कति सकिन्छ हेरम, नसके सकिन्न भनम्ला र बिकल्प देखाइदिम्ला, तर भाग्न चाहिं दिनेछैनौं तपाइंलाई रिजोलुसनबाट !

यति भनेपछि बुझीहाल्नुभयो होला, अब क्याप्कनका मोर्टगेज ब्रोकरहरुलाई आफ्नो "फेभोरेट नम्बर" मा सेभ गरिराखौं !

घर किन्छु मात्र भन्नुहोस !

Wishing you a Happy New Year and safe holidays!
31/12/2021

Wishing you a Happy New Year and safe holidays!

Season’s Greetings!!!🎄🎄🎄
24/12/2021

Season’s Greetings!!!🎄🎄🎄

जग्गा लिएर घर बनाउने काम सुन्दा जति रोचक लाग्छ नि, काम फत्ते गराउन त्यो भन्दा कैयौं गुणा कम्प्लेक्स हुन्छ| न भन्या बेलाम...
13/12/2021

जग्गा लिएर घर बनाउने काम सुन्दा जति रोचक लाग्छ नि, काम फत्ते गराउन त्यो भन्दा कैयौं गुणा कम्प्लेक्स हुन्छ| न भन्या बेलामा जग्गा दर्ता हुन्छ, रजिस्टर्ड भएको जग्गा नै किनेपनि बिल्डरसंगको किचकिच, टेन्डर भन्या छ, कन्ट्रयाक्ट भन्या छ, भेरिएसन भन्या छ, उता काउन्सिलले नक्सा पास गर्ने बेलामा देखाउने ढिलाई, अनि बैंकबाट लोन पास गरेर तयारी अवस्थामा राख्नुपर्ने प्रेसर, घर बन्ने क्रममा पनि यो कहिले यो भन्यो, कहिले त्यो भने, बल्ल बल्ल साँचो हातमा लिने बेला भो, पुरै महाभारत देखिसकिएको हुन्छ| एउटा घर बनाएर सकिन्जेलसम्म तोरीको फूल देखिसकेको हुँदा अर्को हाउस एण्ड ल्याण्ड प्याकेज किन्ने आँट धेरै कमले मात्र गर्दछन!

यस्तो अवस्थामा दुखको भारी अलिकति भए पनि हलुका पार्ने भनेको लोन लिने बेलामा अनुभवी मोर्टगेज ब्रोकरहरुसंग सहकार्य गरेर हो|
तपाईं पनि खोज्दै हुनुहुन्छ, सहकार्य गर्न?
क्याप्कनलाइ सम्झनुहोस !!
घर किन्छु मात्र भन्नुहोस !!

फर्स्ट प्रोपर्टीबाट सेकेन्ड प्रोपर्टीमा अपग्रेड गर्ने सोच्दै हुनुहुन्छ? जतिसुकै अनुभवी भएपनि पहिलेको कुरो सबै बिर्सिसक्न...
07/12/2021

फर्स्ट प्रोपर्टीबाट सेकेन्ड प्रोपर्टीमा अपग्रेड गर्ने सोच्दै हुनुहुन्छ?

जतिसुकै अनुभवी भएपनि पहिलेको कुरो सबै बिर्सिसक्नु भयो होला|
हुन त यो सेकेन्ड प्रोपर्टी किन्ने कारोवारको प्रकृति नै अलि बेग्लै हुन्छ|
लोन, प्रोपर्टी र फाइनान्स मात्र होइन, आफु बस्दै आएको (उस्तै परे बाल-बच्चा जन्मेको, हुर्केको) हालको प्रोपर्टीसंग भावनात्मक सम्बन्ध हुन्छ, जसलाई चलाउन पर्ने हुन सक्छ|
समग्र फाइनान्स पोर्टफोलियोको ब्यबस्थापन गर्न चाहिने मनोबैज्ञानिक काउन्सेलिङ्ग पनि चाहिन्छ|
त्यसपछिका झिना-मसिना स्ट्याण्डर्ड प्रश्नहरु त ज्यूँ का त्यूँ रहे, जस्तै:

~ डिपोजिटको लागि चाँजो पाँजो कसरी मिलाउने?
~ थप लोन कतिसम्म देला?
~ २ वटै प्रोपर्टी राख्न देला कि नदेला? राख्न दिए पनि होल्ड गर्न सकिएला कि नसकिएला?
~ बेचेर किन्ने कि ब्रिजिङ्ग लोन झिक्ने?

यस्तै प्रश्नहरु बोकेर बसिरहनुभएको छ? वा प्रश्न नै गर्न नसक्ने गरी लखतरान हुनुहुन्छ?
बसौं, भलाकुसारी गरौँ, बुझौँ, हाम्ले पो केहि सहयोग गर्न सक्छौं कि?

घर किन्छु मात्र भन्नुहोस !

01/12/2021
It has been a good day. More in the pipeline. Feels good!!! 🙏🙏🙏
23/11/2021

It has been a good day. More in the pipeline. Feels good!!! 🙏🙏🙏

13/11/2021

Just helped clients secure their first home at auction in Glenwood remotely!!!
Congratulations & Thank You to our valued clients for giving me this opportunity and trusting Capkon Home Loan.🙏

Happy Tihar!
04/11/2021

Happy Tihar!

Your Friend,Your Broker!!!
02/11/2021

Your Friend,Your Broker!!!

Address

Suite 402, 368 Sussex Street Sydney
Sydney, NSW
2000

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Saturday 9am - 5pm

Alerts

Be the first to know and let us send you an email when Anmol Paudyal - Capkon Broker posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anmol Paudyal - Capkon Broker:

Share