31/03/2026
कता जाँदै छ नेप्से?
NEPSE मा 5-wave structure को 1st wave बनेर अहिले 2nd wave मा आएको देखिन्छ। यो correction 2710–2750 को gap लाई test गरेर complete हुन सक्छ। त्यसपछि market 3rd wave मा प्रवेश गरेर फेरि बलियो रूपमा माथि लाग्ने सम्भावना देखिन्छ।