Baba Motors /Hyundai Insurance Korea

  • Home
  • Baba Motors /Hyundai Insurance Korea
Website

Baba Motors /Hyundai Insurance Korea CARV DEALER BABA MOTORS : SELLING SECOND HAND CARS
AN AUTHORIZED STAFF OF HYUNDAI INSURANCE

11/10/2026

🇰🇷 दक्षिण कोरियामा चोटपटक, दुर्घटना तथा गम्भीर रोगबाट हुन सक्ने आर्थिक जोखिमबाट बच्न आजै 현대해상 (Hyundai Insurance) बीमा गर्नुहोस् र ढुक्क हुनुहोस्। Baba Motor Nepal Amrit Pathak

06/10/2026

Baba Motor Nepal

04/10/2026

All New K7 Latest Model – Full Function, Luxuriousशानदार गाडी लिनुभएकोमा
प्रीतम खुलाल भाइलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना! 🎊👏
तपाईंको यात्रा सुखद, सुरक्षित र सफल रहोस्। अरु भाइहरुलाई पनि मिठो सम्झना 🙏
BABA MOTORS लाई विश्वास गर्नुभएकोमा धेरै धेरै धन्यवाद। 🙏❤️

04/10/2026

Baba Motor Nepal बाबा मोटर्सलाई विश्वास गरेर धेरै टाढा नोन्सानदेखि आउनुभई, आफूलाई मन परेको Hyundai Grandeur Luxury Full Option गाडी लिनुभएकोमा प्यारी छोरी सिकाइना, भाइ लुबांग देवान र बहिनीलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद! ❤️🌹
गाडी र इन्सुरेन्स मात्र होइन, हामी विश्वास, आत्मीयता र दीर्घकालीन सम्बन्ध पनि निर्माण गरिरहेका छौं। ❤️
📞 सम्पर्क: 010-5148-9866
AMRIT PATHAK
आधिकारिक कर्मचारी – Hyundai Insurance
गाडी बिक्रेता car Dealer – BABA MOTORS

03/10/2026

हामीलाई धेरैभन्दा धेरै माया, विश्वास र साथ दिनुभएकोले हामीले पनि हाम्रा सेवा–सुविधाहरूलाई बिस्तारै विस्तार गर्दै लगिरहेका छौँ। ❤️
जस्तै—
🚗 Hi-Pass सेवा
🙏 पूजा सामग्रीको व्यवस्था
📝 सम्पूर्ण गाडीको कागजी काम
🛡️ सम्पूर्ण गाडी बीमाको सुविधा
🍛 टाढाबाट आउनुहुने ग्राहकहरूका लागि खान–बस्नको व्यवस्था
🚘 गाडी डेलिभरीको सुविधा लगायतका सेवाहरू हामीले नेपालीबाटै सहज रूपमा गरिदिँदै आएका छौँ।
तपाईंहरूको माया र विश्वास नै हाम्रो शक्ति हो।
BABA MOTORS — गाडी मात्र होइन, सेवा र विश्वास पनि। ❤️🙏 Sagar Acharya Ma Nissh Dhaakal Dudha Lopchan Āãšhik Hml Thaquree

02/10/2026

दक्षिण कोरियामा गम्भीर प्रकृतिका रोग़, चोट पटक र दुर्घटना बाट बच्नको लागि Hyundai Insurance गरि ढुक्क हुनुहोस.

01/10/2026

Thank you so much भाई Dudha Lopchan& बहिनि Sandy tamang for your trust, support, and valuable service.
We truly appreciate you! 🚘✨

30/09/2026

Amrit Pathak Baba Motor Nepal @

30/09/2026


Gopal Upadhyaya

30/09/2026

Baba Motors बाट ब्ल्याक साइनी कलरको शानदार K7 गाडी खरिद गर्नुभएकोमा गोपाल भाइलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 🚘✨
तपाईंको नयाँ गाडीसँगको यात्रा सुखद, सुरक्षित र सफल रहोस्। तपाईंको विश्वास र मायाले नै बाबा मोटर्सलाई अगाडि बढ्न प्रेरणा मिलिरहेको छ।
🙏 Baba Motors – तपाईंको विश्वास
Baba Motors /Hyundai Insurance Korea Amrit Pathak

Address

Gyeonggi-do

Alerts

Be the first to know and let us send you an email when Baba Motors /Hyundai Insurance Korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed finance company?

Share