09/02/2026
नेपाललाई साथ दिने बेला यही हो।🇳🇵
बाढीले पुर्याएको क्षतिपछि धेरै परिवार अझै पनि राहतको पर्खाइमा छन्।
उहाँहरूका लागि आफ्नो सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै पठाउन सक्नुहुन्छ। ❤️
टाढा रहे पनि आफ्नो साथ नेपालसम्म पुर्याउन सकिन्छ।
Hamro Patro Remit बाट zero Transfer Fee मा सहयोग पठाउनुहोस्।
सानो सहयोग, ठूलो राहत।
USA Donation LINK : https://remit.hamropatro.com/.../-P027D6vJInDLuMvBBKI/donate
AUS Donation LINK : https://remit.hamropatro.com/.../-P025b4y9vquvTfWl_EV/donate