Byabasayee Multipurpose Co-operative Ltd.

Byabasayee Multipurpose Co-operative Ltd. Financial Institution

05/07/2023
10/04/2022

ब्यबसायी बहुउदेश्यीय सहकारी संस्थाका संचालकहरु,सदस्यहरु,कर्मचारिहरु मा २०७९सालको बडादशैको मंगलमय शुभकामना।

08/25/2022
10/22/2020

ब्यबसायी बहुउद्देश्यीय सहकारी संस्था ली.का संचालक समिती,लेखा समिती, बिभिन्न उपसमितीहरु तथा कर्मचारीहरु अनि यस संथाका सम्पुर्ण देश बिदेशमा रहनु भएका सेयर सदश्यहरुमा 2077 सालको बिश्वमहामारि कोभिट १९ ले अाक्रान्त पारेको बेला सामाजिक दुरि कायाम गर्दै माक्स प्रयोग गरी सम्याम बनौ स्वास्थ्य रहुँ, मंगलमय शूभकामना।

२०७५ सालको होलिको उधघाटन गर्दै ब्यबसायी बहुउदेश्यीय सहकारि संथाका केहि स्टाफहरुको एक झलक
03/19/2019

२०७५ सालको होलिको उधघाटन गर्दै ब्यबसायी बहुउदेश्यीय सहकारि संथाका केहि स्टाफहरुको एक झलक

ब्यबसायी बहुउदेस्यीय सहकारि संस्था लिमिटेडका  संचालक समिति सदस्य जनक बहादुर बिष्ट ज्युकि धर्म पत्नि अाकास्मिक बिरामि हुद...
03/08/2019

ब्यबसायी बहुउदेस्यीय सहकारि संस्था लिमिटेडका संचालक समिति सदस्य जनक बहादुर बिष्ट ज्युकि धर्म पत्नि अाकास्मिक बिरामि हुदा ललितपुरको मेडिसिटि हस्पिटलमा पेटको अाकासमिक अप्रेसन गर्नुपर्ने भएको र सफल पनि भएको हुदा भाउजुको सु-स्वास्थ्यको कामना गर्दै हाम्रो संस्थाको तर्फबाट सम्पुर्ण सदस्यहरुको नेत्रीत्व गर्दै परिवार जनमा अाभार प्रकट गरियो।

व्यवसायी बहुद्देश्यीय सहकारी संस्था लि. डिल्ली बजार, काठमाडौंका शेयर सदस्य तथा भूतपूर्व अध्यक्ष अर्जुन दुङमेन राई ज्युकी...
02/10/2019

व्यवसायी बहुद्देश्यीय सहकारी संस्था लि. डिल्ली बजार, काठमाडौंका शेयर सदस्य तथा भूतपूर्व अध्यक्ष अर्जुन दुङमेन राई ज्युकी ममतामयी माताको विराटनगरस्थित बिराट नर्सिङ्ग होममा उपचारको क्रममा यहिँ मिति २०७५/१०/२६ गतेका दिन असामयिक निधन भएको खबरले हामी संस्थाका सम्पूर्ण सदस्यहरु मर्माहित भएका छौ।

यो दुःखद घडीमा भगवानले शोकाकुल परिवारमा धर्यधारण गर्ने शक्ती प्रदान गरुन् । साथै, ममीको मृत्तअात्माले स्वर्गमा बास पाअोस् । ममीको मृतात्माप्रति हार्दिक-हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

ब्यबसायी बहुउद्देश्यीय सहकारी संस्था लि.
डिल्ली बजार-३०, काठमाण्डौ, स. परिवार ।

निमन्त्रणा      निमन्त्रणा     निमन्त्रणा                 सुचना   सुचना     सुचनाब्यबसायी बहुउदेश्यीय सहकारि संस्था लि. ...
12/03/2018

निमन्त्रणा निमन्त्रणा निमन्त्रणा

सुचना सुचना सुचना

ब्यबसायी बहुउदेश्यीय सहकारि संस्था लि. डिल्लिबजारको छैठौ बार्षिक साधारण सभा संस्थाको सन्चालक समितिको मंसिर १ गतेको निर्णय अनुसार यहि मंसिर २२गते सनिबार दिनको ठिक १ बजे कृस्ण भोग पार्टिप्यालेस मध्येबानेश्वरमा हुने भएको हुदा पत्र नपुगेका सदस्यहरुले यसै सुचनालाइ अाधार मानि उपस्थित होइदिनु हुन बिनम्र अनुरोध गर्दछौ।

साथै बिस्त्रीत जानकारिका लागि २०७५/०८/ ०७गतेको रास्ट्रिय दैनिक समाचार पत्रमा छपाइ गरि सुचना प्रकासित गरिएको छ।

अन्य जानकारिका लागि संस्थाको फोन नम्बर
-०१४४१७७४२ मा सम्पर्क गर्नु होला।

निमन्त्रणा !!!          निमन्त्रणा !!!         निमन्त्रणा !!!
12/03/2018

निमन्त्रणा !!! निमन्त्रणा !!! निमन्त्रणा !!!

लक्छिमी पुजा २०७५
11/08/2018

लक्छिमी पुजा २०७५

संचालक समिती,उपसमीति,सेयरसदस्य,सदस्य,कर्मचारी संमपुर्णलाइ २०७५ सालको बडा दशैको हार्दिक मंगलमय शुभकामना।साथै हाम्रो संस्थ...
10/16/2018

संचालक समिती,उपसमीति,सेयरसदस्य,सदस्य,कर्मचारी संमपुर्णलाइ २०७५ सालको बडा दशैको हार्दिक मंगलमय शुभकामना।

साथै हाम्रो संस्थाको यहि मिती२०७५/०६/३०देखी२०७५/०७/०७गते सम्मकालागि कार्यालय बन्द हुनेभएकोले सदस्यहरुमा जानकारी गराइन्छ।
२०७५/०७/०८ देखी सुचारु हुने छ।

Address

Udayapur
Charlotte, NC

Telephone

+19808860364

Website

Alerts

Be the first to know and let us send you an email when Byabasayee Multipurpose Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share