peoples saving & credit co-oprative ltd

peoples saving & credit co-oprative ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from peoples saving & credit co-oprative ltd, Lamki.

यस पिपुल्स सहकारी संस्था लिमिटेड को शेयर सदस्य श्री मंसिरानी थारु ज्यु लाई सुत्केरी प्रोत्साहन भत्ता संस्थाका प्रबन्धक त...
15/03/2022

यस पिपुल्स सहकारी संस्था लिमिटेड को शेयर सदस्य श्री मंसिरानी थारु ज्यु लाई सुत्केरी प्रोत्साहन भत्ता संस्थाका प्रबन्धक तथा कर्जा प्रमुख ले चेक प्रदान गरियो ....

मिति 2076\07\10 गते, ‌‌‌‌‌‌‌‌अाइतबारका दिन दिउसो 3:30 बजे यस पिपुल्स सहकारीले दिपावलीको अवसरमा नया बनेको काउन्टर उद्घाटन...
27/10/2019

मिति 2076\07\10 गते, ‌‌‌‌‌‌‌‌अाइतबारका दिन दिउसो 3:30 बजे यस पिपुल्स सहकारीले दिपावलीको अवसरमा नया बनेको काउन्टर उद्घाटन गरेको छ साथै तिहार पछिबाट तल्लो तला बाट कार्य सन्चालन हुनेछ

यस पिपुल्स बचत तथा ऋण सहकारीको सक्रिय इमान्दार कर्मठ लगनशील बजारप्रतिनि श्री रिता सन्ज्यालको 26 औ जन्मजयन्ती मनाउने क्रम...
04/01/2019

यस पिपुल्स बचत तथा ऋण सहकारीको सक्रिय इमान्दार कर्मठ लगनशील बजारप्रतिनि श्री रिता सन्ज्यालको 26 औ जन्मजयन्ती मनाउने क्रममा तस्बिर खिचाउँदै

यस पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्य श्री तिलक बहादुर भण्डारी ज्युको असामयिक निधन भएको खबरले अत्यन्त...
12/12/2018

यस पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्य श्री तिलक बहादुर भण्डारी ज्युको असामयिक निधन भएको खबरले अत्यन्त दुखित भएका छौ । साथै निजको नाममा रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी " लघुअम्रित कर्जा बिमा" रु 5 लाख को डबल क्लेम बापत रू 10,25,000/- बराबर को चेक उहाँको परिवार श्री विन्देश्वरी कुँवर ज्यु लाई हस्तान्तरण गर्दै संस्थाका सचिव मदन राज न्यौपाने तथा पिपुल्स परिवार !!!

Today 2075/08/26 celebrating "Happy birthday " our staff Mrs. Sukma kumari Khanal .!!!! wish you many many happy returns...
12/12/2018

Today 2075/08/26 celebrating "Happy birthday " our staff Mrs. Sukma kumari Khanal .!!!! wish you many many happy returns of the day ...... !!!

12/12/2018

Address

Lamki

Website

Alerts

Be the first to know and let us send you an email when peoples saving & credit co-oprative ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share