Money transfer

Money transfer Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Money transfer, Udayapur Garhi.

प्लेन टिकट चाहियाे बेलसाेत मै९८२४७९८४१८तुरुन्तै
06/07/2018

प्लेन टिकट चाहियाे बेलसाेत मै
९८२४७९८४१८
तुरुन्तै

09/06/2018

के तपाईकाे पैसा झिक्नु वा पठाउनु छ
IME @ PRABHU @ HIMAL @ WESTERN UNION MONEYGRAM @ IPAY @ SAMSARA @ PRITHVI @ CENTURY @ SIDDHARTHA @ NIC ASIA @ SANIMA @ KUMARI @ MEGA @ NABIL @
बेलसाेतमा सबै रेमिटान्स सुबिधा छ नि ।

01/11/2012

Local business

बैतडी, कार्तिक १३ - भारतसित सीमा जोडिएका तल्ल्लोस्वराड क्षेत्रका आधा दर्जन गाविसमा नेपाली रुपैयाँ चल्दैन । यहाँका बासिन्...
31/10/2012

बैतडी, कार्तिक १३ - भारतसित सीमा जोडिएका तल्ल्लोस्वराड क्षेत्रका आधा दर्जन गाविसमा नेपाली रुपैयाँ चल्दैन । यहाँका बासिन्दाले भारतीय रुपैयाँबाटै कारोबार चलाउँछन् ।

भारतीय चम्पावतसित जोडिएका महाकाली किनारका पञ्चेश्वर, शर्माली, महाकाली, गिरेगाडा, रोडिदेवललगायत ८ गाविसमा भारतीय मुद्रा चलनचल्तीमा छ । यहाँबाट सदरमुकाम आउजाउ गर्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्य छ ।

सुचना प्रविधिको साथ तल हेर्नुहोस तब
31/10/2012

सुचना प्रविधिको साथ तल हेर्नुहोस तब

31/10/2012

विश्वमै सुन्दर खेलको उपमा पाएको फुटबल इन्डोनेसियामा आगोको बल बनाएर खेलिन्छ भन्दा धेरैलाई पत्यार लाग्दैन। पूर्वी जाभाको ग्रामीण भेगमा वाषिर्क रूपमा खेलिने आगोको फुटबलले हेर्दा जति रोमाञ्चकता सिर्जना गर्छ खेल्नका लागि भने ठूलै साहस र तपस्याको आवश्यकता पर्छ।

यो फुटबल जो-कोहीले खेल्न सक्दैनन्। यो खेलको तयारी गर्न खेलाडीहरूले प्रार्थना र उपवास बस्नु आवश्यक छ। त्यसका लागि खेलाडीहरू लाई आगोले नपोल्ने अभ्यास गराइन्छ भने उनीहरूलाई मनोवैज्ञानिक एवं आध्यात्मिक शिक्षासमेत दिइन्छ। २१ दिनको यो अभ्यास सकेपछि बल्ल खेलाडीहरूलाई मैदानमा उतारिन्छ।

मुस्लिम बाहुल्यता भएको उक्त क्षेत्रमा यस्तो किसिमको फुटबल प्रतियोगिता आयोजना गर्नुको मुख्य कारण विद्यार्थीहरूको आँट परिक्षण गर्नु नै हो।

६० मिनेटको यो फुटबल प्रतियोगिताको ग्राउन्ड २५ वर्गमिटरको हुन्छ। एउटा खेलका लागि चारवटा नरिवल प्रयोग गरिन्छ। प्रतियोगितामा खेलाइने नरिवललाई दुई दिन मटीतेलमा भिजाएर राखिन्छ। यसरी राख्दा नरिवलले राम्रोसँग मट्टीतेल सोस्छ र नरिवलको बल चाँडै निभ्दैन।

अरू फुटबलमा रेफ्रीले सिठ्ठी बजाएर खेल सुरु भएको जनाउ दिन्छन् भने यसमा रेफ्रीले नरिवलको बलमा आगो लगाएर खेल सुरु गर्छन्।

31/10/2012

एसएसपी श्रेष्ठ निलम्बित
ssp rabiraj

काठमाडौ , कार्तिक १५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रा तस्करीमा मुछिएका एसएसपी रविराज श्रेष्ठलाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बुधबार उनलाई निलम्बन गरेको हो ।

31/10/2012

अस्पतालभित्रै चिकित्सक भूमिगत

नेपालगन्ज , कार्तिक १५ - स्वास्थ्य मन्त्रालयले बालरोग बिषेशज्ञ डा.बिनोद खेतानलाई भेरी अञ्चल अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट बनाएर पठाएपछि मानसिक रोग बिशेषज्ञ डा. नरेन्द्रकुमार राय ४ महिनादेखि अस्पताल भित्रै भूमिगत ढंगले बसेका छन् ।

Address

Udayapur Garhi
00977

Telephone

9849076113

Website

Alerts

Be the first to know and let us send you an email when Money transfer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share