Karnali Development Bank Pidit Haru

Karnali Development Bank Pidit Haru Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Karnali Development Bank Pidit Haru, Bank, Khathamandu, Tokha.

डिल्लीराज सुवेदी (संयोजक) भालुबाङ 9748345552
जगदीश भण्डारी (सहसंयोजक) तुल्सीपुर 9847824911
पूर्ण प्र. नेपाल ( सचिव) भुरीगाउँ. 9858087001
शरदा केसी (कोषाध्यक्ष) भालुबाङ 977 981-0888779
रेसम घर्ती (सहकोषाध्यक्ष) कोहलपुर 9826932650

.........???????
27/08/2026

.........???????

कुन मितिमा गर्ने ????
25/08/2026

कुन मितिमा गर्ने ????

25/08/2026

साथीहरू ५,००० पैसा बैंकले कहिले हो बाँड्ने ???
अटवारी, तीज आइसक्यो.…....

........????
25/08/2026

........????

???????
25/08/2026

???????

22/08/2026

300×14=4200.........??

फेरि पनि मौखिक आश्वासन आश्वासन !!!!!!!     आश्वासन आश्वासन !!!!!!!   आश्वासन आश्वासन !!!!!!!लिखित प्रतिवेदन, मापदण्ड, खा...
20/08/2026

फेरि पनि मौखिक आश्वासन आश्वासन !!!!!!!
आश्वासन आश्वासन !!!!!!! आश्वासन आश्वासन !!!!!!!

लिखित प्रतिवेदन, मापदण्ड, खाका प्रस्ताव पूर्ण : सञ्चालन वा पैसा फिर्ता गर्ने सम्बन्धि कुनै पनि जानकारी नआएको र हाम्रो ज्ञापन पत्रको पनि व्यवास्था गरेको र हाम्रो माग सम्बन्धी निकायले नसुनेकोले हामी पीडितहरू बाध्य भई निर्णायक ठूलो संख्याको आन्दोलनको तयारीमा जुट्दैछौँ । सम्पूर्ण शाखाका पीडितहरू आन्दोलनको तयारीमा जुट्नुहोला। धन्यवाद।

आन्दोलनको मिति तय, के कसरी अगाडि बढ्ने कस्ता किसिमका आन्दोलन धर्ना गर्ने सम्बन्धमा हामी निरन्तर छलफलमा छौं। पीडित साथीहरू whatsapp group, Facebook group मा जोडिनुहोला।

कर्णाली डेभलपमेन्ट बैंक पीडित
केन्द्रीय संघर्ष समिति (सम्पूर्ण पीडितहरू)

फेरि पनि मौखिक आश्वासन आश्वासन !!!!!!!     आश्वासन आश्वासन !!!!!!!   आश्वासन आश्वासन !!!!!!!लिखित प्रतिवेदन, मापदण्ड, खा...
20/08/2026

फेरि पनि मौखिक आश्वासन आश्वासन !!!!!!!
आश्वासन आश्वासन !!!!!!! आश्वासन आश्वासन !!!!!!!

लिखित प्रतिवेदन, मापदण्ड, खाका प्रस्ताव पूर्ण : सञ्चालन वा पैसा फिर्ता गर्ने सम्बन्धि कुनै पनि जानकारी नआएको र हाम्रो ज्ञापन पत्रको पनि व्यवस्था गरेको र हाम्रो माग सम्बन्धी निकायले नसुनेकोले हामी पीडितहरू बाध्य भई निर्णायक ठूलो संख्याको आन्दोलनको तयारीमा जुट्दैछौँ । सम्पूर्ण शाखाका पीडितहरू आन्दोलनको तयारीमा जुट्नुहोला। धन्यवाद।

आन्दोलनको मिति तय, के कसरी अगाडि बढ्ने कस्ता किसिमका आन्दोलन धर्ना गर्ने सम्बन्धमा हामी निरन्तर छलफलमा छौं। पीडित साथीहरू whatsapp group, Facebook group मा जोडिनुहोला।

कर्णाली डेभलपमेन्ट बैंक पीडित
केन्द्रीय संघर्ष समिति (सम्पूर्ण पीडितहरू)

यो कस्तो न्याय हो???जनताको पीडा कसले बुझ्ने ???
20/08/2026

यो कस्तो न्याय हो???
जनताको पीडा कसले बुझ्ने ???

Address

Khathamandu
Tokha
44600

Website

Alerts

Be the first to know and let us send you an email when Karnali Development Bank Pidit Haru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category