Trinabh Team MultiPurpose Cooperative ltd.

Trinabh Team MultiPurpose Cooperative ltd. Trinabh Team Multipurpose cooperative ltd.

हाम्रो त्रिनभ टिम बहुउद्देश्यीय सहकारी संस्था लि.का उपाध्यक्ष अनिता बखती ज्यू को श्रदय ससुरा जग बहादुर बखती ज्यू तथा हाम...
16/12/2022

हाम्रो त्रिनभ टिम बहुउद्देश्यीय सहकारी संस्था लि.का उपाध्यक्ष अनिता बखती ज्यू को श्रदय ससुरा जग बहादुर बखती ज्यू तथा हाम्रो संस्था को सदस्य रहनु भएका २०७९/८/२९ गते असामयिक निधन भएको खबरले हाम्रो संस्था का सम्पूर्ण सदस्य ज्यू हरु मर्माहत दुःखी भएका छौं, उहाँको मृत आत्मा चिरशान्ती को कामना गर्दै , हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं, यस दुःखद घडीको क्षणमा शोकाकुल परिवार प्रति धैर्य धारण गर्ने शक्ति भगवान ले प्रदान गरुन् ,
हार्दिक श्रद्धान्जली अर्पण जग बहादुर बखती ज्यू 🙏🌹
त्रिनभ टिम बहुउद्देश्यीय सहकारी संस्था लि.परिवार

२०७९/६/२२ गते  त्रिनभ बहुउद्देश्यीय सहकारी संस्था लि.को प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ.
09/10/2022

२०७९/६/२२ गते त्रिनभ बहुउद्देश्यीय सहकारी संस्था लि.को प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ.

28/09/2022
त्रिनभ टिम बहुउद्देश्यीय सहकारी संस्था लि.का निर्वाचन तालिका प्रकासित गरेको सम्बन्धमा सम्पुर्ण संस्था का परिवार हरुमा वि...
27/09/2022

त्रिनभ टिम बहुउद्देश्यीय सहकारी संस्था लि.का निर्वाचन तालिका प्रकासित गरेको सम्बन्धमा सम्पुर्ण संस्था का परिवार हरुमा विशेष जानकारी गर्दछौं 🙏

Address

Thankot
Thankot

Opening Hours

Monday 08:00 - 16:00
Tuesday 08:00 - 16:00
Wednesday 08:00 - 16:00
Thursday 08:00 - 16:00
Friday 08:00 - 16:00
Sunday 08:00 - 16:00

Telephone

+9779845358503

Website

Alerts

Be the first to know and let us send you an email when Trinabh Team MultiPurpose Cooperative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Trinabh Team MultiPurpose Cooperative ltd.:

Share