Laghu Udhyami Saccos

Laghu Udhyami Saccos saving meet our future needs.

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीका लागी २०८३ साउन मसान्त सम्मको संक्षिप्त विवरण
19/08/2026

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीका लागी २०८३ साउन मसान्त सम्मको संक्षिप्त विवरण

06/07/2026

कार्यालय खुल्ला रहने सम्बन्धमा ।
प्रस्तुत विसयमा यस लघु उद्यमी बचत तथा ऋण सहकारी संस्था मिति २०८३ असार २८ गते आइतबार सार्वजनिक विदाको दिन कार्यालय समय भर कार्यालय खुल्ला रहने हुदा सम्पुर्ण शेयर सदस्य ज्यु, हरुको जानकारीका लागि अनुरोध गरिन्छ ।

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीका लागी २०८३ जेष्ठ मसान्त सम्मको संक्षिप्त विवरण
15/06/2026

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीका लागी २०८३ जेष्ठ मसान्त सम्मको संक्षिप्त विवरण

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीको लागी २०८३ बैसाख मसान्त सम्मको संक्षिप्त विवरणLaghu Udhyami
18/05/2026

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीको लागी २०८३ बैसाख मसान्त सम्मको संक्षिप्त विवरण
Laghu Udhyami

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीको लागी २०८२ चैत्र मसान्त सम्मको संक्षिप्त विवरण
15/04/2026

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीको लागी २०८२ चैत्र मसान्त सम्मको संक्षिप्त विवरण

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीको लागी २०८२ फागुन मसान्त सम्मको संक्षिप्त विवरणमाघ महिनाको विवरण पहिलो Comment मा ...
17/03/2026

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीको लागी २०८२ फागुन मसान्त सम्मको संक्षिप्त विवरण

माघ महिनाको विवरण पहिलो Comment मा राखीएको छ

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीको लागी २०८२ पौष मसान्त सम्मको संक्षिप्त विवरण
18/01/2026

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीको लागी २०८२ पौष मसान्त सम्मको संक्षिप्त विवरण

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीको लागी २०८२ मंसिर मसान्त सम्मको संक्षिप्त विवरण
18/12/2025

लघु उद्यमी साकोसका सदस्यहरुको जानकारीको लागी २०८२ मंसिर मसान्त सम्मको संक्षिप्त विवरण

मिति २०८२/०८/२२ गते यस लघु उद्यमी बचत तथा ऋण सहकारी संस्था लि.को १३औ वार्षिक साधारण सभा तथा ५औ अधिवेशन सम्मन्नअधिवेशन बा...
09/12/2025

मिति २०८२/०८/२२ गते यस लघु उद्यमी बचत तथा ऋण सहकारी संस्था लि.को १३औ वार्षिक साधारण सभा तथा ५औ अधिवेशन सम्मन्न
अधिवेशन बाट ९ जनाको संचालक समिती र ३ जनाको लेखा तथा सुपरीवेक्षण समिति गठन भएको छ ।
संचालक समितिमा
१ डम्बर बहादुर दाहाल अध्यक्ष
२ सानु मााय नेपाली दर्जी उपाध्यक्ष
३ होम खड्का सचिव
४ लाल कुमारी याखा कोषाध्यक्ष
५ लोक बहादुर खड्का संचालक सदस्य
६ चन्द्र कला कार्की संचालक सदस्य
७ गुमान ध्वज लिम्बु संचालक सदस्य
८ प्रेम प्रकास खड्का संचालक सदस्य
९ संगिता शुब्बा संचालक सदस्य

लेखा तथा सुपरीवेक्षण समितिमा
१ राम बहादुर गुरुङ्ग संयोजक
२ चुडामणी सुवेदी लेखा सदस्य
३ सिता कार्की लेखा सदस्य

सम्पुर्ण निर्वाचित पदाधिकारी ज्युहरुलाई सफल कार्यकालको शुभकामना

Address

Terhathum

Website

Alerts

Be the first to know and let us send you an email when Laghu Udhyami Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share