नेपाल लाईफ इन्स्याेरेन्स बिमा अभिकर्ता

  • Home
  • Nepal
  • Taplejung
  • नेपाल लाईफ इन्स्याेरेन्स बिमा अभिकर्ता

नेपाल लाईफ इन्स्याेरेन्स बिमा अभिकर्ता Freelance writer/Vlogger

23/09/2025

⬇️सुवर्ण अवसर!सुवर्ण अवसर!!सुवर्ण अवसर!!!⬇️
नयाँ अभिकर्ता तालिम तथा ईजाजत पत्र लिन ईच्छुक व्यक्तिहरु हुनुहुन्छ आवश्यक कागजातकाे साथ ताप्लेजुङ शाखामा वा Whatsapps number 9852660719 वा ईमेल [email protected] मा बुझाई दिन हुन जानकारि गराउदछु ।

नेपाल‌ सरकारको बीमा प्राधिकरण बाट जीवन बीमा अभिकर्ताको लाईसन्स लिएर रोजगारी बन्ने सुवर्ण अवसर
नेपालकै अग्रणी जीवन बिमा कम्पनी नेपाल लाईफ ईन्योरेन्सले देश भर २ सय बढी शाखा / उपशाखमामा अभिकर्ता भई काम गरी सामाजीकत्व मात्रै होईन रोजगारी गर्ने अवसर खुल्ला गरेकाले आवश्यक डकुमेन्ट सहित छिटो सम्पर्क राख्नुहोला
आवश्यक कागजपत्र
१. +2 वा सो भन्दा माथीको मार्कसिट फोटोकपी
२. +2 वा सो भन्दा माथीको क्यारेकटर सटिफिकेट फोटोकपी
३. नागरिकता को फोटोकपि
४. स्थायी लेखा नम्बर पान कार्डको फोटोकपी ।
५. अभिकर्ता शुल्क २५००६. पासपोर्ट साइज फोटो ४ वटा डाइरेक्ट म्यासेज वा
सम्पर्क: 9852660719 अथवा 9842792720 मा सम्पर्क गर्न सक्नु हुनेछ।
नोट :- आवश्यक डकुमेन्ट [email protected] मा mail अथवा whatsapps मा पठाउन‌पनी सक्नुहुनेछ वा ईच्छुक जो कोहिले कमेन्ट बक्समा सम्पर्क नं र ठेगाना छोड्नुहोला ।
(कुसुम पाैड्याल)
एजेन्सी मेनेजर
व्यवासाय काेड:-02341205
इजाजत पत्र नंं. 211974

24/06/2025
19/11/2024

आज कमाइ हुँदा केही रकम बचाएर जीवन बीमा योजनामा लगानी गरे भोलि कमाउन नसक्ने अवस्थामा त्यही बचतबाटै राम्रो आम्दानी हुन्छ। जीवन बीमा भनेको मृत्यु पछिको योजना मात्र होइन यसले बुढेसकालमा पनि लाभ दिन्छ। यो कुरा मनन गरौं र आजै नेपाल लाइफमा जीवन बीमा गरौं।

Send a message to learn more

06/08/2024

आज सुख छ भने भोलि दुख पनि आउँछ। यो यथार्थ ध्रुवसत्य कुरालाई स्विकार्दै आजै नेपाल लाइफमा जीवन बीमा गरौं। दुखमा पनि सहज हुन्छ।

28/07/2024

अमूल्य छ जीवन, त्यसैले लामखुट्टेको टोकाइबाट सर्ने प्राणघातक रोगबाट बच्न सजग हुँदै आधारभूत उपायहरू अपनाउन जरुरी छ।

19/07/2024
19/07/2024
18/07/2024

किन गर्ने जीवन बीमा ?

हामी मोटरसाइकल चढ्दा हेलमेट लगाउछौ । गाडीमा बस्दा सिटबेल्ट बाध्छौ । पौडी खेल्दा लाइफ ज्याकेट लगाउछौ । साना नानी बाबुहरुको हात समाएर हिड्छौ । यि सबै सम्भावित दुर्घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न अपनाइने सुरक्षाका उपायहरु हुन् । यस्तै जुत्ता लगाउनु, कपडा लगाउनु पनि सुरक्षा भित्रका उपायहरु नै हुन् । यो काम शरीरको सुरक्षाका लागि हामीले गरिरहेका हुन्छौ र जीवनमा हर समय हामी कुन न कुनै प्रकारले सुरक्षाका उपायहरु अपनाइ नै रहेका हुन्छौ । त्यसैगरी हामीले पनि हाम्रो र परिवारको जीवन बीमा अनिवार्य गर्नुपर्छ ।

किन गर्ने जीवन बीमा

• कुनै पनि घटना वा दुर्घटनामा पर्न सक्ने क्षतिबाट सुरक्षण प्रदान गरी दायित्व निर्वाह गर्न ।

• भविष्यमा आइपर्ने सम्भावित आर्थिक दुर्घटननाबाट जोखिम बहन गर्ने ।

• भविष्यका लागि बचत तथा भरपर्दो लगानी गर्ने ।

• अकल्पनीय घटना भए परिवारका सदस्यलाई बीमा कम्पनीले आर्थिक क्षतिपूर्ती प्रदान गर्ने भएकाले ।

• ऋण भारबाट मुक्त हुन ।

• फजुल खर्चबाट जोगिन, बचत गर्ने बानीको विकास हुने भएकाले ।

• बढेसकालको सहारा भएकाले ।

• बालबच्चाको सहारा भएकोले ।

• अनिवार्य बचत गर्ने बानीको विकास गर्ने ।

• आश्रितहरुको भलाइको लागि ।

• देश विकासमा टेवा पुग्ने भएकोले ।

• रोजगारीको अवसर प्राप्त हुने भएकाले ।

• ऋण लिने सुविधा प्राप्त गर्ने ।

• सर्वोत्तम बचत भएकाले ।

• जागिरेहरुका लागि करमा ४० हजार छुट हुने भएकाले ।

• परिवारको स्वस्थ र जो माथिको आश्रित छौ उसको बीमा गर्ने ।

• नियमित तिर्न सक्ने प्रिमियम र भुक्तानी तरिका निक्यौल गर्ने ।

• उचित बीमा योजना रोज्ने, शर्त र पाउने सुविधा राम्ररी बुझाउने ।

• राम्ररी पढैर पोलिसीमा सहि गर्ने र A/C चेकबाट भुक्तानी गर्ने ।

• उचित सल्लाह र नियमित सम्पर्क गर्ने विश्वासिलो अभिकर्ता रोज्ने ।

Send a message to learn more

Beware!!Stop Eating This! | Detailed Analysis of Indian Masala Ban |
11/05/2024

Beware!!
Stop Eating This! | Detailed Analysis of Indian Masala Ban |

🤖 Join the Master ChatGPT Course: https://academy.dhruvrathee.com/chatgptLearn to harness the power of ChatGPT to transform your life! Use coupon code: FOOD...

Address

Taplejug
Taplejung
57500

Alerts

Be the first to know and let us send you an email when नेपाल लाईफ इन्स्याेरेन्स बिमा अभिकर्ता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाल लाईफ इन्स्याेरेन्स बिमा अभिकर्ता:

Share