बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लि.

  • Home
  • Nepal
  • Tanahun
  • बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लि.

बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लि. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लि., Financial service, Shuklagandaki-5, Belchautara, Tanahun.

सहकारी रजिष्टार कार्यालय पोखराको सहकारीको  ऋण चुक्ता गर्ने बारे सूचना
03/07/2026

सहकारी रजिष्टार कार्यालय पोखराको सहकारीको ऋण चुक्ता गर्ने बारे सूचना

कारोबार समय परिवर्तन सम्बन्धमा !
06/04/2026

कारोबार समय परिवर्तन सम्बन्धमा !

सदस्य पहिचान विवरण अधावधिक गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।
22/03/2026

सदस्य पहिचान विवरण अधावधिक गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।

 ं_बार्षिक_साधारण_सभा_सम्पन्नबेलचौतरा बचत तथा ऋण सहकारी संस्था लि. ले आज आफ्नो १५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।...
25/12/2025

ं_बार्षिक_साधारण_सभा_सम्पन्न

बेलचौतरा बचत तथा ऋण सहकारी संस्था लि. ले आज आफ्नो १५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। सञ्चालक समिति अध्यक्ष श्री बाबुराम कार्की ज्यूको अध्यक्षता र ज्येष्ठ शेयर सदस्य एवम् समाजसेवी श्री प्रेम प्रसाद लालचन ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रम संस्थाका सचिव श्री हरिराज अधिकारीले सञ्चालन र उपाध्यक्ष श्री अमृता तिमिल्सिनाले उपस्थित सम्पूर्णलाई मन्तब्यद्वारा स्वागत गर्नु भएको थियो। सभामा कोषाध्यक्ष श्री ढाकाराम गिरी, सचिव र लेखा सुपरिवेक्षण समिति संयोजक श्री बसन्त बहादुर थापाले संस्थाका आफु सम्बन्धित प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो। सभामा उपस्थित शेयर सदस्यबाट बिभिन्न प्रतिवेदन उपर छलफल गर्दै पारित गर्ने, सञ्चालक समितिले राखेका संस्थाको आगामी वर्ष गरिने कार्यक्रम हरु स्वीकृत गर्ने जस्ता महत्वपूर्ण कामहरु भएका छन्। सो अवसरमा मंगला राना मगर संयोजक रहनु भएको शिक्षा उपसमितिले सिफारिस गरेको शेयर सदस्य मध्येका १२ कक्षा उत्तीर्ण गरेका २ जना उत्कृष्ट विद्यार्थी क्रमशः कृष कुमाल (अभिभावक- लोक बहादुर कुमाल)र आवाज पौडेल(अभिभावक-अशोक पौडेल)लाई नगद र प्रशंसा पत्रद्वारा सम्मानित पनि गरिएको थियो।बर्तमान समितिले आफु निर्बाचित भएपछिको यो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो।

बार्षिक साधारण सभा-२०८२ का केही झलकहरू:

विद्यार्थी सम्मान कार्यक्रम बारे सुचना !
14/12/2025

विद्यार्थी सम्मान कार्यक्रम बारे सुचना !

बार्षिक साधारण सभा बारे सुचना !
14/12/2025

बार्षिक साधारण सभा बारे सुचना !

 #बेलचौतारा_सहकारीको_१५औं_स्थापना_दिवसयस बेलचौतारा बचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवस (बार्षिकोत्सव)कार्तिक ०...
14/11/2025

#बेलचौतारा_सहकारीको_१५औं_स्थापना_दिवस

यस बेलचौतारा बचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवस (बार्षिकोत्सव)कार्तिक ०७ गते तिहारको बिदाको समयमा परेको कारण आज कार्तिक २८ गते शुक्रबार संस्थाको प्राङ्गणमा सञ्चालक समिति, लेखा समिति, सल्लाहकार एवम् बिभिन्न उपसमितिका सदस्यहरूको उपस्थितिमा बेलचौतारा क्षेत्रमा बसोबास गर्ने बिभिन्न ९ बिपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न बितरण गरेर मनायौ।

24/09/2025

आदरणीय शेयर सदस्य ज्युहरु
मिति २०८२/६/७ गते वसेको सन्चालक समिति, ऋण उप समिति सल्लाहकार एबं उपसमिति संयोजक समेतको बैठकबाट यस संस्थाले सकार गरेको गैर बित्तिय सम्पती पहिलो सुचनामा बिक्री नभएको कारणबाट घर बिक्री लगत्तै वा पौष मसान्तसम्म साधारण सभाको मिति तय गरीने ब्यहोरा सबै शेयर सदस्य ज्युहरुलाई जानाकारीका लागि अनुरोध गरिएको छ ।

बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लि ।

विशेष साधारण सभा स्थगन सम्बन्धी सूचना
11/09/2025

विशेष साधारण सभा स्थगन सम्बन्धी सूचना

विशेष साधारण सभा बारे सुचना !
29/08/2025

विशेष साधारण सभा बारे सुचना !

Address

Shuklagandaki-5, Belchautara
Tanahun

Alerts

Be the first to know and let us send you an email when बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लि.:

Shortcuts

Share