Patan Saving And Credit Co-Operative Ltd.

Patan Saving And Credit Co-Operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Patan Saving And Credit Co-Operative Ltd., Financial service, Ranipokhari-9, Tanahun.

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना ।
28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना ।

यस पाटन बचत तथा ऋण सहकारी संस्था का सन्चालक समिति सदस्य सीता मिश्र ज्युको आज पर्न गएको जन्मदिनको अवसरमा उहाँको सुस्वास्थ...
09/08/2026

यस पाटन बचत तथा ऋण सहकारी संस्था का सन्चालक समिति सदस्य सीता मिश्र ज्युको आज पर्न गएको जन्मदिनको अवसरमा उहाँको सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!!🎉
पाटन बचत तथा ऋण सहकारी संस्था लि।
परिवार

खीर खाने दिनको शुभकामना।
31/07/2026

खीर खाने दिनको शुभकामना।

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर : ।गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।।गुरु पूर्णिमाको हार्दि...
29/07/2026

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर : ।
गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।।

गुरु पूर्णिमाको हार्दिक शुभकामना ।
सम्पूर्ण गुरुहरु प्रति हार्दिक नमन !!!

12/07/2026

सुचना सुचना सुचना!
आइतबार र सोमबार सार्वजनिक बिदा रहे पनि यस पाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेड नियमित रूपमा खुल्ला रहनेछ । सेवाग्राहीहरु कार्यलय समयमा कार्यलय आएर सेवा लिन सक्नुहुनेछ।🙏
समय - िवहान १०:०० देिख ३:०० बजे

यस पाटन बचत तथा ऋण सहकारी संस्था को      पूर्व अध्यक्ष तथा सल्लाहकार सदस्य श्री सुदीप गैह्रे ज्युको आज पर्न गएको जन्मदिन...
11/07/2026

यस पाटन बचत तथा ऋण सहकारी संस्था को
पूर्व अध्यक्ष तथा सल्लाहकार सदस्य श्री सुदीप गैह्रे ज्युको आज पर्न गएको जन्मदिनको अवसरमा उहाँको सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!!🎉
पाटन बचत तथा ऋण सहकारी संस्था लि।
परिवार

04/07/2026

कार्यालय खुल्ला रहने सम्बन्धी सूचना

मिति: २०८३/०३/२१ गते आइतबार

सम्पूर्ण शेयर सदस्य, बचतकर्ता तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ कि मिति २०८३/०३/२१ गते आइतबार हाम्रो संस्थाको कार्यालय बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म खुला रहनेछ।

सेवा लिन इच्छुक सम्पूर्ण सदस्य महानुभावहरूलाई उक्त समयमा उपस्थित भई सेवा लिन हार्दिक अनुरोध गरिन्छ।

“संस्थाको मोबाइल बैंकिङ सेवाबाट २४सै घण्टा सेवा लिन सकिनेछ।”

पाटन बचत तथा ऋण सहकारी संस्था लि.
भिमाद–५, तनहुँ

राष्ट्रिय धान दिवसको शुभकामना ।
29/06/2026

राष्ट्रिय धान दिवसको शुभकामना ।

25/06/2026

Address

Ranipokhari-9
Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Patan Saving And Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Patan Saving And Credit Co-Operative Ltd.:

Shortcuts

Share