Shree Asian Consumer Co-operative Ltd.

Shree Asian Consumer Co-operative Ltd. ‘‘आर्थिक उन्नतिको लागि सबैको सहभागिता
एशियन सहकारी हामी सबैको आवश्यकता’’
(1)

15/05/2024
💐 हार्दिक बधाई तथा शुभकामना 🌺श्री एशियन उपभोक्ता सहकारी संस्था लि• का कोषाध्यक्ष  र लेखासमिती सदस्य तनहुँ उद्योग बाणिज्य...
08/01/2024

💐 हार्दिक बधाई तथा शुभकामना 🌺
श्री एशियन उपभोक्ता सहकारी संस्था लि• का कोषाध्यक्ष र लेखासमिती सदस्य तनहुँ उद्योग बाणिज्य संघ, दमौली बजार इकाई समितिको २८औं साधारणसभा तथा १२औं अधिबेशन बाट उप-सभापतिमा शेष राज श्रेष्ठ ज्यू र कार्यसमिति सदस्य प्रकाश श्रेष्ठ ज्यु निर्वाचित हुनुभएको मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

श्री एशियन उपभोक्ता सहकारी संस्था लिमिटेड दमैलीको वनभोज कार्यक्रम, पौष ७ गते सम्पन्न भएको छ ।उपस्थित सबैमा धेरै धेरै धन्...
23/12/2023

श्री एशियन उपभोक्ता सहकारी संस्था लिमिटेड दमैलीको वनभोज कार्यक्रम, पौष ७ गते सम्पन्न भएको छ ।
उपस्थित सबैमा धेरै धेरै धन्यवाद।

सम्पूर्ण शेयर सदस्यहरूलाई निमन्त्रणा 🙏
21/12/2023

सम्पूर्ण शेयर सदस्यहरूलाई निमन्त्रणा 🙏

सम्पूर्ण शेयर सदस्यहरूलाई सूचना!!!
17/12/2023

सम्पूर्ण शेयर सदस्यहरूलाई सूचना!!!

अब तपाईको व्यापारलाई बढाउने जिम्मा हाम्रोएशियन सहकारी सरल, व्यापार कर्जाबिशेषताहरुःकर्जा सिमाः कुल धितोको ७० प्रतिशत सम्...
06/12/2023

अब तपाईको व्यापारलाई बढाउने जिम्मा हाम्रो
एशियन सहकारी सरल, व्यापार कर्जा
बिशेषताहरुः
कर्जा सिमाः कुल धितोको ७० प्रतिशत सम्म
कर्जा भुत्तानीः ऋण अनुसारको किस्तावन्दी
ऋण व्यवस्थाः न्यूूनतम ५० हजार देखि सुरु
समृद्धिको स्थापना गर्दै वित्तिय सबलताको लागि
एशियन सहकारी सरल व्यापार कर्जा लिनुहोस् ।

अब सजिलै इसेवा बाट आफ्नो सहकारीको खातामा रकम पठाउनुहोस् ।
28/11/2023

अब सजिलै इसेवा बाट आफ्नो सहकारीको खातामा रकम पठाउनुहोस् ।

सबैमा लक्ष्मीपूजा एबं तिहारको शुभकामना 💝
12/11/2023

सबैमा लक्ष्मीपूजा एबं तिहारको शुभकामना 💝

यस श्री एशियन उपभोक्ता सहकारी संस्था लि. को माघ १६ गते देखि कात्तिक १५ गते सम्म दिउसोको ४ बजे सम्म हुने कारोबारको समय पर...
01/11/2023

यस श्री एशियन उपभोक्ता सहकारी संस्था लि. को माघ १६ गते देखि कात्तिक १५ गते सम्म दिउसोको ४ बजे सम्म हुने कारोबारको समय परिवर्तन गरी कात्तिक १६ गते देखि माघ १४ गते सम्म ३ बजे सम्म हुने कुराको जानकारी गराइन्छ ।

वडादशैको अवसरमा यस सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीज्यूहरु, शेयर सदस्य ज्यूहरु, कर्मचारी ज्यूहरुमा उत्तरोत्तर प...
20/10/2023

वडादशैको अवसरमा यस सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीज्यूहरु, शेयर सदस्य ज्यूहरु, कर्मचारी ज्यूहरुमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Address

Vyas-2, Damauli
Tanahun
33900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

+97765590222

Alerts

Be the first to know and let us send you an email when Shree Asian Consumer Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Asian Consumer Co-operative Ltd.:

Share

Category