Sunrise Bank Helu BLB

Sunrise Bank Helu BLB नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको ईजाजतपत्र प्राप्त सनराईज बैङ्कबाट नै बैकिङ्ग कारोबार गरौं ।

यो सेवा अब पुतलीबजार ११ हस्पिटल चोक हेलुमा रहेको सन्‌राइज बैंकको शाखारहित बैकिङ्ग सेवा केन्द्रमा पनि उपलब्ध छ ।     +
11/04/2022

यो सेवा अब पुतलीबजार ११ हस्पिटल चोक हेलुमा रहेको सन्‌राइज बैंकको शाखारहित बैकिङ्ग सेवा केन्द्रमा पनि उपलब्ध छ ।
+

सनराइज बैंकका ग्राहकहरूले शाखारहित बैंकिङ सेवामार्फत ‘अन्तरबैंक रकमान्तर’ सेवा लिन सक्ने व्यवस्था गरेको छ ।

तपशिल नाम बमोजिम सनराईज बैङ्कका आदरणीय ग्राहक महानुभावहरुको इलेक्ट्रोनिक कार्ड (ATM) आइसकेकोले हेलुस्थित शाखारहित बैंकिङ...
26/04/2021

तपशिल नाम बमोजिम सनराईज बैङ्कका आदरणीय ग्राहक महानुभावहरुको इलेक्ट्रोनिक कार्ड (ATM) आइसकेकोले हेलुस्थित शाखारहित बैंकिङ सेवामार्फत कार्ड लिन हार्दिक अनुरोध गरिन्छ ।
थप जानकारीका लागि यही पेजमा मेसेज गर्नुहोस् वा कमेन्ट गर्नुहोला । सम्पर्क:📱 9856006116, 9808867263

यस नयाँ सालको पहिलो बिहानीले सबैमा सुख, शान्ति र समृद्दिको प्रकाश ल्याउने आशा गर्दै समस्त ग्राहकवर्ग तथा सरोकारवालाहरुला...
14/04/2021

यस नयाँ सालको पहिलो बिहानीले सबैमा सुख, शान्ति र समृद्दिको प्रकाश ल्याउने आशा गर्दै समस्त ग्राहकवर्ग तथा सरोकारवालाहरुलाई सनराइज बैंक लि. को तर्फबाट नयाँ वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना ।

04/04/2021

हस्पिटल चोक हेलुमा आधुनिक बैकिङ्ग सुविधासहित सनराईज बैङ्कको शाखारहित बैंकिङ सेवा खुल्यो ।

Address

Siddhartha Highway
Syangja

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Sunrise Bank Helu BLB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share