IPO Update & News

IPO Update & News Follow For New IPO Update & News
(1)

Best Of Luck Everyone: बेनि हाइड्रोपावर प्रोजेक्ट लि.को IPO बाँडफाँड सम्पन्न भएको छ। नतिजा हेर्न भने केहि समय लाग्नेछ ।🤞...
21/09/2026

Best Of Luck Everyone: बेनि हाइड्रोपावर प्रोजेक्ट लि.को IPO बाँडफाँड सम्पन्न भएको छ।

नतिजा हेर्न भने केहि समय लाग्नेछ ।🤞
IPO Update & News fans

भोले बाबा को दर्शन ले भोलि सबै लाई 10 कित्ता IPO परोस् शुभकामना।😱🩵🙏IPO Update & News  fans
20/09/2026

भोले बाबा को दर्शन ले भोलि सबै लाई 10 कित्ता IPO परोस् शुभकामना।😱🩵🙏
IPO Update & News fans

Best Of Luck Everyone: बेनि हाइड्रोपावरको IPO असोज 5 गते बिहान 9 बजे बाँडफाँड गरिने भएको छ ।🤞💚IPO Update & News  fans
17/09/2026

Best Of Luck Everyone: बेनि हाइड्रोपावरको IPO असोज 5 गते बिहान 9 बजे बाँडफाँड गरिने भएको छ ।🤞💚
IPO Update & News fans

भोलि Market halt होला त :-  अर्थमन्त्रालयले प्रस्ताव गरेको पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको छ । ...
16/09/2026

भोलि Market halt होला त :- अर्थमन्त्रालयले प्रस्ताव गरेको पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको छ । 😮

Ps: अब १ वर्ष शेयर होल्ड गरेर बेच्दा= ३.७५% र १ वर्ष भन्दा कम समय शेयर होल्ड गरेर बेच्दा ५% Capital Gain Tax लाग्ने छ।
fans IPO Update & News

Good News :- धितोपत्र बोर्डमा आज एकै 4 कम्पनीले IPO जारी गर्न आवेदन दिएका छन्। 😮यो सँगै बोर्डको Pipeline मा IPO जारी गर्...
09/09/2026

Good News :- धितोपत्र बोर्डमा आज एकै 4 कम्पनीले IPO जारी गर्न आवेदन दिएका छन्। 😮
यो सँगै बोर्डको Pipeline मा IPO जारी गर्ने कम्पनीको संख्या 112 पुगेको छ ।😱
कहिले Approved पाउलान् त ?
IPO Update & News

IPO Craze:- अब बाट आइपिओ भर्ने समय 1 दिन मात्र राख्न मिल्दैन र 😛IPO Update & News  fans
07/09/2026

IPO Craze:- अब बाट आइपिओ भर्ने समय 1 दिन मात्र राख्न मिल्दैन र 😛
IPO Update & News fans

बेनि हाइड्रोपावर प्रोजेक्ट लिमिटेड को IPO आज देखि General Public हरुका लागी बिक्री खुल्ला हुदैछ ।🙏IPO Update & News  fan...
07/09/2026

बेनि हाइड्रोपावर प्रोजेक्ट लिमिटेड को IPO आज देखि General Public हरुका लागी बिक्री खुल्ला हुदैछ ।🙏
IPO Update & News fans

भोलि बाट खुल्ने यो IPO पर्यो भने बाढी पिडितहरु लाई सहयोग गर्ने घोषण गरेको छु। 🙏अनि तपाईंहरु यो ipo पर्यो भने के गर्ने सो...
06/09/2026

भोलि बाट खुल्ने यो IPO पर्यो भने बाढी पिडितहरु लाई सहयोग गर्ने घोषण गरेको छु। 🙏
अनि तपाईंहरु यो ipo पर्यो भने के गर्ने सोच मा हुनुहुन्छ। 😱
IPO Update & News fans

31/08/2026

सर्बोत्तम पेन्टस इन्डष्ट्रीज पनि गयो त supply आयो त सर्किट हान्दा नि।
IPO Update & News fans

नेपाल सरकारले अनुमति दिएपछि ६ जनाको सुरुङ बिज्ञ टोली आजदेखि मैदानमा खटिएको छ । China को हेलिकप्टरबाट यो टोली सिधै त्रिशु...
29/08/2026

नेपाल सरकारले अनुमति दिएपछि ६ जनाको सुरुङ बिज्ञ टोली आजदेखि मैदानमा खटिएको छ । China को हेलिकप्टरबाट यो टोली सिधै त्रिशुली क्षेत्रमा आएको हो । अब यो टोलीले नेपाली सेनाको टोलीसंग मिलेर उद्दारको काम गर्ने छ ।

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when IPO Update & News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share