Jaleshwor Multipurpose Co-Operative Organization Limited - जलेश्वर सहकारी

  • Home
  • Nepal
  • Surkhet
  • Jaleshwor Multipurpose Co-Operative Organization Limited - जलेश्वर सहकारी

Jaleshwor Multipurpose Co-Operative Organization Limited - जलेश्वर सहकारी This page is about inform all our shareholder and other stakeholder about our organization activitie

यस फेसबुक पेजको मार्फतबाट संस्थको गतिविधी तथा अन्य आवश्यक जानकारी हरु सजिलै उपलब्ध गराउन सकियोस भनी यो पेजको निर्माण गरिएको हो। शेयर सदस्य तथा अन्य यस संस्था संग सरोकार राख्नुहुने महानुभावहरुले यस पेजबाट संस्थको गतिविधि बारे जानकारी लिई आवश्यक सुझाव दिन सक्नुहुनेछ ।

12/07/2024

असार मसान्त को कारोबार को चापलाई मध्यनजर गर्दै भोलि मिति 2081 असार 29 गते शनिबार कार्यालय खुल्ला रहने बेहोरा जानकारी गराउँदछौं ।

05/07/2024

असार मसान्तकाे काराेवारकाे चापकाे कारण, भाेली २०८१ असार २२ गते शनिवारका दिन सहकारी संस्था खुला रहने ब्यहाेरा जानकारीका लागी अनुराेध छ । ऋण, बचत काराेवारहरू नियमित रहनेछन ।

https://jmcl.org.np/?p=641
27/06/2024

https://jmcl.org.np/?p=641

सहकारी संस्थाकाे अायाेजनामा अाज मिति २०८१ असार १३ गते बिहिबारका दिन सहकारी संस्थाकाे अार्थिक बर्ष २०८१।८२ काे ल....

https://jmcl.org.np/?p=626
05/06/2024

https://jmcl.org.np/?p=626

यस सहकारी संस्थाकाे शिक्षाा उपसमितिद्वारा यहि मिति २०८१ जेठ १९ गते शनिवारका दिन सहकारी शिक्षाा तालिम सम्पन्न गर....

https://jmcl.org.np/?p=631
05/06/2024

https://jmcl.org.np/?p=631

यहि मिति २०८१ साल जेठ महिनाकाे २२ गते मंगलबारकाे दिन यस सहकारी संस्थाकाे बालहित तथा ज्येष्ठ नागरिक सम्मान उपसमित...

2081 बैशाख महिनाकाे प्रतिवेदन ।
16/05/2024

2081 बैशाख महिनाकाे प्रतिवेदन ।

20/12/2023
यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३ मुलपानी सुर्खेतको ११ बार्षिक चुनावि साधारण सभा मिति २०७४।०६।२८ ...
14/10/2017

यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३ मुलपानी सुर्खेतको ११ बार्षिक चुनावि साधारण सभा मिति २०७४।०६।२८ गते सम्पन्न भएको छ । सो सभामा संचालक समितिको तर्फबाट प्रस्तुत गरिएको चालु आ व २०७३।०७४ का लागि रु सत्र करोड अन्ठाउन्न लाख नब्बे हजार पाच सय पचपन्न रुपैया चालीस पैसा को प्रस्तावित आय ब्यय प्रतिवेदन पारीत गरिएको छ । सो कार्यक्रम संस्थाका अध्यक्ष्ँ श्री अमर बहादुर कार्की तथा समाजसेवि तथा संस्थापक अध्यक्ष श्री रविलाल सुवेदीको प्रमुख आथित्यतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा स्थानिय निर्वाचन २०७४ मा निर्वाचित हुनुहुने संस्थाका ५ जना शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो भने कारोवारको आधारमा विभिन्न विधामा ११ जना सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । ११औ बार्षिक चुनावि साधारण सभाबाट कार्यसमिति अन्र्तगत अध्यक्ष्ँमा अमर बहादुर कार्की ,उपाध्यक्षमा सुरेन्द्रकुमार पोखरेल, सचिवमा चेतनकुमार सुवेदी, कोषाध्यक्षमा उपेन्द्रकुमार सुवेदी, संचालक सदस्यहरुमा भिमराज भारती,सुमित्रा भारती, पुष्पा रौनियार,गोपाल प्रसाद पाण्डे, सरस्वती सिह ठकुरी भारती, तथा लेखा समिति तर्फ संयोजकमा चित्रप्रसाद रेग्मी, सदस्यहरुमा ढुण्डिराज गौतम र महेन्द्रबहादुर सिंह सर्वसम्मत रुपमा चयन हुनुभएका थियो । कार्यक्रम संस्थाका सचिव चेतनकुमार सुवेदीले संचालन गर्नुभएको थियो । सो कार्यक्रममा संस्थाका करिब ५०० भन्दा बढि शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

11/07/2017

ब्याज तथा किस्ता बुझाउन आउने अत्यन्त जरुरी सूचना
यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका ऋणी सदस्यहरुले मिति २०७४ असार मसान्त सम्म बुझाउन बा“कि ब्याज,हर्जाना तथा किस्ता यहि असार मसान्त सम्मब बुझाउनुहुन हार्दिक अनुरोध गरिन्छ । अन्यथा थप जरिवाना लाग्ने ब्यहोरा जानकारी गराईन्छ ।

यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३ सुर्खेतको शिक्ष्ाँ उपसमितिद्धारा आज श्री हरिडिलभुमि आधारभुत मा ...
24/06/2017

यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३ सुर्खेतको शिक्ष्ाँ उपसमितिद्धारा आज श्री हरिडिलभुमि आधारभुत मा वि वीरेन्दनगर ३ मा उपसमिति संयोजक श्री पुष्पा रौनियार ज्यूको अध्यक्षता तथा संस्थाका संचालक सदस्य श्री गोपाल प्रसाद पाण्डेको प्रमुख आथित्यतामा नि मा वि स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । सो कार्यक्रममा हरिडिलभुमि आधारभुत विद्यालय वीरेन्द्रनगर ०३, आनन्द मा वि कृष्णगंज,शिव मा.वि लाटिकोईलि, प्रभात मा वि कोलडा“डा र श्री सरस्वती मा वि रागसपाईलाको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा श्री हरिडिलभुमि विद्यालय प्रथम , श्री सरस्वति आधारभुत विद्यालय द्धितिय, श्री आनन्द मा वि तृतीय, भएका थिए ।

यहि मिति २०७४।०२।१९ र २० गते यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ०३ सुर्खेतको शिक्षा उप समितिद्धारा आ...
05/06/2017

यहि मिति २०७४।०२।१९ र २० गते यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ०३ सुर्खेतको शिक्षा उप समितिद्धारा आयोजीत २ दिने सहकारी शिक्ष्ाँ तालिम संचालन गरि सम्पन्न गरिएको छ । सो कार्यक्रमलाई श्री मोहनप्रसाद गौतम र नवराज कंडेलद्धारा सहजिकरण गर्नुभएको थियो । कार्यक्रम शिक्षा उपसमिति संयोजक पुष्पा रौनियार ज्युको अध्यक्ष्ँतामा गएिको थियो । सो कार्यक्रममा २२ जना सहभागिको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन उप समिति सदस्य डिल्लीराज बोगटीले गर्नुभएको थियो ।

Address

Surkhet

Opening Hours

Monday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

97783523753

Website

Alerts

Be the first to know and let us send you an email when Jaleshwor Multipurpose Co-Operative Organization Limited - जलेश्वर सहकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jaleshwor Multipurpose Co-Operative Organization Limited - जलेश्वर सहकारी:

Share