17/06/2023
‘नेपाल घुमौं, नेपाल चिनौं’ पर्यटन दशक,
२०८०/८१ को नीति, बजेट कार्यक्रमको एक अभियानमा जोडिन आफ्नै वडा छेडागाड नगरपालिका -२, सुयाडा, जाजरकोटमा निर्माणको अन्तिम चरममा पुगेको मालिका मन्दिर बाट सुरु गरेको जानकारी गर्दछु ।