Janakalyan Saccos

Janakalyan Saccos JANAKALYAN SACCOS is a financial organization.

यस जनकल्याण साकोस का  संस्थापक अध्यक्ष, समाज सेबि, एक अब्बल संस्थाका धरोहर,  शेयर सदस्यता नः ६० का  श्री शोभान सिंह वलि ...
27/08/2026

यस जनकल्याण साकोस का संस्थापक अध्यक्ष, समाज सेबि, एक अब्बल संस्थाका धरोहर, शेयर सदस्यता नः ६० का श्री शोभान सिंह वलि ज्यु को आज मिती २०८३ भदाै ११ गते का दिन जन्मदिन परेकाेले उहाँहरुकाे सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीकाे कामना सहित जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैँ ।
–जनकल्याण साकोस परिवार।

यस जनकल्याण साकोसमा आवद्ध शेयर सदस्यहरु श्री शोभान सिंह वलि, रामलाल आचार्य, मनिषा आचार्य, गिता कुमारि खड्का, सुमित्रा रि...
27/08/2026

यस जनकल्याण साकोसमा आवद्ध शेयर सदस्यहरु श्री शोभान सिंह वलि, रामलाल आचार्य, मनिषा आचार्य, गिता कुमारि खड्का, सुमित्रा रिजाल, डिलमायां खड्का ज्यु को आज मिती २०८३ भदाै ११ गते का दिन जन्मदिन परेकाेले उहाँहरुकाे सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीकाे कामना सहित जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैँ ।
–जनकल्याण साकोस परिवार।

यस जनकल्याण साकोसमा आवद्ध बाल बचतकर्ता श्री लक्ष्मि साप्कोटा,आरभ गाैतम ज्युको  आज  मिति २०८३ भदाै १० गतेका दिन जन्मदिन प...
27/08/2026

यस जनकल्याण साकोसमा आवद्ध बाल बचतकर्ता श्री लक्ष्मि साप्कोटा,आरभ गाैतम ज्युको आज मिति २०८३ भदाै १० गतेका दिन जन्मदिन परेकोले उहाँको सु-स्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती र सफलताको कामना सहित उहाँलाइ जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
- जनकल्याण साकोस परिवार
वीरेन्द्रनगर- १, सुर्खेत

आज मिति २०८३ भदाै ११ गते बिहिबार का दिन यस जनकल्याण साकोसको बिहानी सेवामा पहिलो कारोबार गर्न आउनु भएको शेयर सदस्य  सदस्य...
27/08/2026

आज मिति २०८३ भदाै ११ गते बिहिबार का दिन यस जनकल्याण साकोसको बिहानी सेवामा पहिलो कारोबार गर्न आउनु भएको शेयर सदस्य सदस्यता नं २५१४ श्री चन्द्रलाल गाैतम ज्यु बाट पानसमा दिप प्रज्वलन गरी आजको कारोबार शुभारम्भ गरिदिनुभएकोमा आभार व्यक्त गर्दछौँ । उहाँको आजको दिन विशेष आर्थिक समुन्नतीका साथ वितोस् शुभकामना। - जनकल्याण साकोस परिवार

यस जनकल्याण साकोसमा आवद्ध शेयर सदस्यहरु श्री नरेश सुनार, कूष्णलाल तिमिल्सेना, रुपा गुरुङ, साबित्रा आचार्य, महेन्द्र प्रस...
26/08/2026

यस जनकल्याण साकोसमा आवद्ध शेयर सदस्यहरु श्री नरेश सुनार, कूष्णलाल तिमिल्सेना, रुपा गुरुङ, साबित्रा आचार्य, महेन्द्र प्रसाद गाैतम, डिल बहादुर दमाई, जस बहादुर बिष्ट, खगिसरा पाैडेल, गाैरि बलामि मगर, भुगेन्द्र अधिकारि, डिमा के.सि., इन्द्र बहादुर बुडा, दुर्गा सुनार, अम्मर बहादुर रेगामि मगर ज्यु को आज मिती २०८३ भदाै १० गते का दिन जन्मदिन परेकाेले उहाँहरुकाे सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीकाे कामना सहित जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैँ ।
–जनकल्याण साकोस परिवार।

आज मिति २०८३ भदाै १०  गते बुधबार का दिन यस जनकल्याण साकोसको बिहानी सेवामा पहिलो कारोबार गर्न आउनु भएको शेयर सदस्य  सदस्य...
26/08/2026

आज मिति २०८३ भदाै १० गते बुधबार का दिन यस जनकल्याण साकोसको बिहानी सेवामा पहिलो कारोबार गर्न आउनु भएको शेयर सदस्य सदस्यता नं ६८७ श्री चुना कुमारि पोख्रेल ज्यु बाट पानसमा दिप प्रज्वलन गरी आजको कारोबार शुभारम्भ गरिदिनुभएकोमा आभार व्यक्त गर्दछौँ । उहाँको आजको दिन विशेष आर्थिक समुन्नतीका साथ वितोस् शुभकामना। - जनकल्याण साकोस परिवार

यस जनकल्याण साकोसमा आवद्ध शेयर सदस्यहरु श्री गाैरि कुमारि पाेख्रेल, मनु चपाई, हरिमायां गिरि, कबिता बि.सि., रत्नकला देबि ...
25/08/2026

यस जनकल्याण साकोसमा आवद्ध शेयर सदस्यहरु श्री गाैरि कुमारि पाेख्रेल, मनु चपाई, हरिमायां गिरि, कबिता बि.सि., रत्नकला देबि देबकोटा, हरिलाल रेग्मि, शान्ता वलि, लिलावति दर्लामि, मन बहादुर बुढा थोकि, भिम बहादुर महत्तरा, रत्ना देबि जैसी, भिम बहादुर लामिछाने ज्यु को आज मिती २०८३ भदाै ०९ गते का दिन जन्मदिन परेकाेले उहाँहरुकाे सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीकाे कामना सहित जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैँ ।
–जनकल्याण साकोस परिवार।

आज मिति २०८३ भदाै ०९ गते मंगलबार का दिन यस जनकल्याण साकोसको बिहानी सेवामा पहिलो कारोबार गर्न आउनु भएको शेयर सदस्य  सदस्य...
25/08/2026

आज मिति २०८३ भदाै ०९ गते मंगलबार का दिन यस जनकल्याण साकोसको बिहानी सेवामा पहिलो कारोबार गर्न आउनु भएको शेयर सदस्य सदस्यता नं १६२ श्री पार्बति बिष्ट ज्यु बाट पानसमा दिप प्रज्वलन गरी आजको कारोबार शुभारम्भ गरिदिनुभएकोमा आभार व्यक्त गर्दछौँ । उहाँको आजको दिन विशेष आर्थिक समुन्नतीका साथ वितोस् शुभकामना। - जनकल्याण साकोस परिवार

स्टेशनरी सामाग्रीको सिलबन्दी कोटेशन पेश गर्ने बारे अत्यन्त जरुरी सुचना ।।।
24/08/2026

स्टेशनरी सामाग्रीको सिलबन्दी कोटेशन पेश गर्ने बारे अत्यन्त जरुरी सुचना ।।।

छपाइ सम्बन्धी सिलबन्दी कोटेशन पेश गर्ने बारे अत्यन्त जरुरी सुचना ।।
24/08/2026

छपाइ सम्बन्धी सिलबन्दी कोटेशन पेश गर्ने बारे अत्यन्त जरुरी सुचना ।।

Address

Surkhet

Telephone

+97783412250

Website

Alerts

Be the first to know and let us send you an email when Janakalyan Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janakalyan Saccos:

Shortcuts

Share