05/09/2024
नेपाली महिला दिदिबहिनीहरुको महान चाड हरितालिका तिजको पावन अवसरमा भोलि मिति २०८१-०५-२१ गते शुक्रवार हाम्रो कार्यालय बन्द रहने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
साथै यस शुभ अवसरमा हाम्रा तमाम महिला शेयर सदस्य दिदी बहिनी तथा सम्पूर्ण नेपालीहरूमा पारिवारिक सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यकोको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
Tarahara Bachat
Tarahara Savings & Credit Cooperative Ltd.