Sushil sharma

Sushil sharma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sushil sharma, Financial service, Satdobato, Satdobato.

धेरै धेरै धन्यवाद RONB टिम लाई, हाम्रो सुन्दर गीत 🎶 अनि म्युजिक भिड़ियो लाई मन परायेर शेयर गरीदिनु भयेको मा...हामी हृदय ...
03/02/2025

धेरै धेरै धन्यवाद RONB टिम लाई,
हाम्रो सुन्दर गीत 🎶 अनि म्युजिक भिड़ियो लाई मन परायेर शेयर गरीदिनु भयेको मा...हामी हृदय देखी आभार ब्यक्त गर्दछौ॥
सम्पूर्ण गीत संगीत पारखी हरू लाई यो प्रेमिल जोड़ि हरूको प्यारो महीनामा हामिले माया,प्रेम, त्याग र सद्भाब झल्काउने शब्द संगीत र भिड़ियो पस्कीयेका छौ, आशा छ... माया गरेर क्रिया प्रतिक्रिया जनाउनु हुनेछ... लाइक/सेयर गरीदीनू हुनेछ।।
सम्पूर्ण मा आभार 🙏 सम्पूर्ण लाई धन्यवाद 🙏

New song "Mutu ko aadha hau timi" by Sujata KC is out now & it celebrates love and long lasting relationship. ❤️

Song: https://youtu.be/RNjo75Epx0Y

छ भने माया हाई भननभए बाई भन 🙏❤️
13/01/2025

छ भने माया हाई भन
नभए बाई भन 🙏❤️

Chha Bhane Maya || New Nepali Movie RANGI Official Song 2025 / 2081 || Salon Basnet, Namrata Shrestha, Dilip Rayamajhi, Aayushi Dhakal, Bishal Pahari || Anan...

आउनुहोस ❗️    आउनुहोस  ❗️❗️   आउनुहोस ❗️❗️❗️✅ मौकाको फाईदा नगुमाउनुहोस 🔘गोदावरी न.पा. १३ झरुवारासिमा आकर्षक घडेरीहरु  बि...
07/01/2025

आउनुहोस ❗️ आउनुहोस ❗️❗️ आउनुहोस ❗️❗️❗️
✅ मौकाको फाईदा नगुमाउनुहोस
🔘गोदावरी न.पा. १३ झरुवारासिमा आकर्षक घडेरीहरु बिक्रीमा ✅
🔘सन्तानेश्वर मन्दिर गेट बाट ३० m✅
🔘१३ फुटे बाटो रहेको ✅
🔘झरुवाराशि मुख्य सडक बाट १ कित्ता भित्र ✅
🔘जग्गा =०-४-०-२ बाट माथि ५ टुक्रा जग्गा ✅
🔘 पानी , बिजुलिको सुबिधा ✅
🔘सातदोबाटो चोक बाट ४ कि.मि.✅
🔘शान्त मनोरम बाताबरण रहेको ✅
🔘 तत्काल पास गर्नेलाई सौलियत
🔘घडेरी
💵प्रति आना -२१,००,०००
थप जानकारीको लागि सम्पर्क
☎️9851055655
9851046235

सुजाता केसी र तुल्सी सिवाकोटीको आवाजमा रहेको गितमा धुर्मुस सुन्तलीको अभिनय रहेको छ भने सिडी बिजय अधिकारीको संगीत रहेको छ...
25/09/2024

सुजाता केसी र तुल्सी सिवाकोटीको आवाजमा रहेको गितमा धुर्मुस सुन्तलीको अभिनय रहेको छ भने सिडी बिजय अधिकारीको संगीत रहेको छ। हेरेर प्रतिकृया दिनुहोला है त 💐🙏

Comamai Puraidimla | Ghari Ghari Chat Gara Ghari Ghari Call Gara by Sujata KC | Tulsi Siwakoti Ft Sitaram Kattel ( Dhurmus) | Kunjana Ghimire (Suntali) New ...

07/08/2024

Air Dynasty.
Ktm to Trishuli.
Crashed at Shivapuri RM.
4 deaths🥲

आउनुहोस ❗️    आउनुहोस  ❗️❗️   आउनुहोस ❗️❗️❗️✅ मौकाको फाईदा नगुमाउनुहोस 🔘गोदावरी न.पा. १३ झरुवारासिमा आकर्षक घडेरीहरु  बि...
31/05/2024

आउनुहोस ❗️ आउनुहोस ❗️❗️ आउनुहोस ❗️❗️❗️
✅ मौकाको फाईदा नगुमाउनुहोस
🔘गोदावरी न.पा. १३ झरुवारासिमा आकर्षक घडेरीहरु बिक्रीमा ✅
🔘सन्तानेश्वर मन्दिर गेट बाट ३० m✅
🔘१३ फुटे बाटो रहेको ✅
🔘झरुवाराशि मुख्य सडक बाट १ कित्ता भित्र ✅
🔘जग्गा = ०-३-०-० /०-४-०-२ बाट माथि ५ टुक्रा जग्गा ✅
🔘 पानी , बिजुलिको सुबिधा ✅
🔘सातदोबाटो चोक बाट ४ कि.मि.✅
🔘शान्त मनोरम बाताबरण रहेको ✅
🔘 तत्काल पास गर्नेलाई सौलियत
🔘घडेरी
थप जानकारीको लागि सम्पर्क
☎️9851030664
9851055655
9851224132

New songs 🎶🎶
20/05/2024

New songs 🎶🎶

Rati Rati Phone Garni Nabolni By Arjun Pokharel | Sujata KC | Durgesh | Jibesh | Gita | ShreyaNew Nepali Song 2023 / 2080 #...

हामीले केही प्राबिधीक समस्याले गर्दा यो पहिले नै बजारमा आईसकेको गित फोरी Upload गरेका छौं 🙏 कृपया पुनः माया दिनु हुनेछ भ...
18/05/2024

हामीले केही प्राबिधीक समस्याले गर्दा यो पहिले नै बजारमा आईसकेको गित फोरी Upload गरेका छौं 🙏 कृपया पुनः माया दिनु हुनेछ भन्ने अपेक्षा गरेका छौं 🙏💕 Arjun Pokharel Durgesh Thapa gita dhungana shreeya jivesh g 💐Sushil Sharma Ramji Lamichhane da

Rati Rati Phone Garni Nabolni By Arjun Pokharel | Sujata KC | Durgesh | Jibesh | Gita | ShreyaNew Nepali Song 2023 / 2080 #...

Address

Satdobato
Satdobato

Telephone

+9779851030664

Website

Alerts

Be the first to know and let us send you an email when Sushil sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sushil sharma:

Share