Naya Milan Saccos

Call Website Contact the business

Naya Milan Saccos Financial services

21/10/2026
वडा दशैं २०८३ को शुभकामना तथा बिदा सम्बन्धी सूचना।।।
16/10/2026

वडा दशैं २०८३ को शुभकामना तथा बिदा सम्बन्धी सूचना।।।

दशैं को पहिलो दिन घटनास्थापनाको शुभकामना ।।।
11/10/2026

दशैं को पहिलो दिन घटनास्थापनाको शुभकामना ।।।

संस्था बिदा रहने सम्बन्धी सूचना।।।
10/10/2026

संस्था बिदा रहने सम्बन्धी सूचना।।।

नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभाद्वारा  सदस्यको छोराछोरी मध्येबाट एस इ इ परिक्षामा  उत्कृष्ट...
04/10/2026

नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभाद्वारा सदस्यको छोराछोरी मध्येबाट एस इ इ परिक्षामा उत्कृष्ट अङ्क GPA 3.91 ल्याउन सफल हुनुभएकोमा तपाईं श्री प्रायुष उप्रेतीलाई संस्थाको तर्फबाट हार्दिक बधाई तथा तपाईं को उज्ज्वल भबिस्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी श्री  Aasha Magar Khapung(अप्सरा मगर) ज्यू को असोज १८ गते आजकै दिन जन्म...
04/10/2026

यस नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी श्री Aasha Magar Khapung(अप्सरा मगर) ज्यू को असोज १८ गते आजकै दिन जन्म दिन परेकोले वहाँको सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतीको कामना गर्दै नयाँ मिलन सहकारी स-परिवारको तर्फबाट ह्रदय देखिनै जन्म दिनको असीमित शुभकामना दिन चाहन्छौं। 🎉🎉🎉🎂🎂🎂🎈🎈
नयाँ मिलन साकोस स-परिवार,
बिर्तामोड-४, झापा,०२३-५३३०५६

यस नयाँ मिलन बचत तथा ऋण सहकारी सस्था बिर्तामोड ४ को दशौ वार्षिक साधारण  सभामा आ.ब.२०८२/०८३ को नियमित कर्मचारी का रूपमा  ...
03/10/2026

यस नयाँ मिलन बचत तथा ऋण सहकारी सस्था बिर्तामोड ४ को दशौ वार्षिक साधारण सभामा आ.ब.२०८२/०८३ को नियमित कर्मचारी का रूपमा सम्मानित हुनु हुने कर्मचारीहरु भेष कुमारी मिश्र र अप्सरा मगर लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

03/10/2026

यस नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी श्री कञ्चन निरौला ज्यू को असोज १७ गते आजकै दिन जन्म दिन परेकोले वहाँको सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतीको कामना गर्दै नयाँ मिलन सहकारी स-परिवारको तर्फबाट ह्रदय देखिनै जन्म दिनको असीमित शुभकामना दिन चाहन्छौं। 🎉🎉🎉🎂🎂🎂🎈🎈
नयाँ मिलन साकोस स-परिवार,
बिर्तामोड-४, झापा,०२३-५३३०५६

Address

Birtamod-7, Khadka Complex
Ranibirta

Alerts

Be the first to know and let us send you an email when Naya Milan Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naya Milan Saccos:

Shortcuts

Share