Sani Securities Company Limited-Pokhara Branch

Sani Securities Company Limited-Pokhara Branch Renown Stock Broker of Nepal

नेप्सेमा आज हाइड्रोपावर सेक्टर मात्रै करिब ५२.४% कारोबार भयो।
05/08/2026

नेप्सेमा आज हाइड्रोपावर सेक्टर मात्रै करिब ५२.४% कारोबार भयो।

25/01/2026

नेप्सेका प्रमुख कार्यकारी अधिकृत श्री चूडामणि चापागाईं ज्यू तथा स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष श्री सागर ढकालज्यूलाई स्वागत गर्न पाउँदा हर्षित छौँ।
हालको पूँजी बजारका चुनौती र आगामी सम्भावनाका विषयमा फलदायी छलफल भयो। ब्रोकर्सहरूसँग प्रत्यक्ष भेटघाट गरी समस्याहरू बुझ्ने सीईओज्यूको पहलले सहकार्यको नयाँ संस्कार स्थापित गर्दै सरोकारवालाबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास लिएका छौँ।
प्रविधिमैत्री पूँजी बजारको उहाँको दृष्टिकोणमा हामी विश्वस्त छौँ र यसको सकारात्मक प्रभावको अपेक्षा गरेका छौँ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुमकामना !
11/01/2026

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुमकामना !

08/01/2026

Here’s how the market moved today 📈📉

Address

Newroad-9, Newroad Plaza (Oppositive To Bhatbhateni Supermarket)
Pokhara
33700

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 15:00
Sunday 09:29 - 17:00

Alerts

Be the first to know and let us send you an email when Sani Securities Company Limited-Pokhara Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category