Green Development Bank LTD.

Green Development Bank LTD. Green Development Bank Ltd. Pokhara-08, Newroad, Kaski
Phone No: 061-583590/ 583634

GREEN DEVELOPMENT BANK LTD with the slogan “PARTNERING FOR PROSPERITY” is established under the Bank and Financial Institution Act, 2063.

27/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले ३ वटा स्थान तोकेको छ।
​विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ।
यसैगरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ।
​बाढीप्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ-संस्थाले सरकारले तोकेका तिनै स्थानमा सामग्री पुर्‍याउनुपर्नेछ।
​सम्पर्क व्यक्तिहरू तथा स्थान:
​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपतकालीन गोदामघर):
​सम्पर्क: श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) – ९८४१८७९२२२
​नेपाली सेनाको मैथेली ब्यारेक (बट्टार, नुवाकोट):
​सम्पर्क: आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४
​बैरेनी ब्यारेक (धादिङ):
​सम्पर्क: दिलिप घले – ९८५११५४२२६
​यसबाहेक इच्छुकदाताहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नुहुनेछ।
साथै आर्थिक सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा योगदान पुर्‍याउन सक्नुहुनेछ।

१४ औं वर्षमा प्रवेश गरेको को पावन अवसरमा हामीलाई निरन्तर रुपमा साथ दिनुहुने समग्र हाम्रा ग्राहक महानुभावहरु, नियामक निका...
25/08/2026

१४ औं वर्षमा प्रवेश गरेको को पावन अवसरमा हामीलाई निरन्तर रुपमा साथ दिनुहुने समग्र हाम्रा ग्राहक महानुभावहरु, नियामक निकायहरु लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद ।

🎉 Congratulations to all Winners !SCT-SmartChoice Technologies Limited-UnionPay Football Giveaway Campaign⚽
10/08/2026

🎉 Congratulations to all Winners !
SCT-SmartChoice Technologies Limited-UnionPay Football Giveaway Campaign⚽

राष्ट्रिय परिचयपत्र (National ID Card) विवरण अद्यावधिक सम्बन्धी जरुरी सूचना !सामान्य सोधपुछ र सहयोगका लागि : ९७१५५३३२०१ ...
31/07/2026

राष्ट्रिय परिचयपत्र (National ID Card) विवरण अद्यावधिक सम्बन्धी जरुरी सूचना !
सामान्य सोधपुछ र सहयोगका लागि : ९७१५५३३२०१

Top up mobile balance easily through Green Mobile banking app!
30/07/2026

Top up mobile balance easily through Green Mobile banking app!

सुलभ ब्याजदरमा तुरुन्तै कर्जा प्राप्त गर्नुहोस् । विश्वासिलो बैंकिङ्ग, आफ्नै गाडीमा यात्रा।
27/07/2026

सुलभ ब्याजदरमा तुरुन्तै कर्जा प्राप्त गर्नुहोस् । विश्वासिलो बैंकिङ्ग, आफ्नै गाडीमा यात्रा।

साउने संक्रान्तिको हार्दिक शुभकामना!
17/07/2026

साउने संक्रान्तिको हार्दिक शुभकामना!

२०८३ साउन १ गते देखि लागु हुने ब्याजदर
16/07/2026

२०८३ साउन १ गते देखि लागु हुने ब्याजदर

पोखरा शाखा कार्यालय खुल्ला रहने सूचना ।मिति २०८३ असार २९ गते (सोमवार) गण्डकी प्रदेश सरकारबाट सार्वजनिक बिदा घोषणा भएको र...
12/07/2026

पोखरा शाखा कार्यालय खुल्ला रहने सूचना ।

मिति २०८३ असार २९ गते (सोमवार) गण्डकी प्रदेश सरकारबाट सार्वजनिक बिदा घोषणा भएको र ग्राहक महानुभावहरूको सहजताका लागि पोखरा शाखा कार्यालय खुल्ला रहने जानकारी गराइन्छ।
काउन्टर समय बिहान १०:०० देखि दिउँसो २:०० बजेसम्म
#भानुजयन्ती

शाखा सञ्चालन सम्बन्धी सूचना असार २८ गते आईतबार
10/07/2026

शाखा सञ्चालन सम्बन्धी सूचना
असार २८ गते आईतबार

Address

Pokhara

Opening Hours

Monday 09:45 - 16:00
Tuesday 09:45 - 16:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 14:00
Sunday 09:45 - 16:00

Telephone

+97761583590

Alerts

Be the first to know and let us send you an email when Green Development Bank LTD. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Green Development Bank LTD.:

Shortcuts

Share

Category