30/07/2026
हार्दिक श्रद्धाञ्जली
आदरणीय भगवती रेग्मी शर्मा ज्यूको असामयिक निधनको खबरले अत्यन्त दुःखित बनाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गर्दछु।
दिवंगत आत्माले चिरशान्ति प्राप्त गरून् र यस दुःखद घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने ईश्वरसँग प्रार्थना गर्दछु।
ॐ शान्ति।