IPO लगानी

IPO लगानी 📊 IPO News & Updates
(2)

28/08/2026

Upcoming IPO 💝डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागी IPO निष्कासन गर्ने भएको छ ।
बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ !

Breaking: प्रधानमन्त्री र मन्त्रीहरूको 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ। ❤️
28/08/2026

Breaking: प्रधानमन्त्री र मन्त्रीहरूको 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ। ❤️

कुमारी बैंक लिमिटेडले बाढीपीडितका लागि ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
27/08/2026

कुमारी बैंक लिमिटेडले बाढीपीडितका लागि ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

B***n  सरकारलाई सहयोग गर्न चाहानेले प्रधानमन्त्री दैबी प्रकोप खातामा पैसा जम्मा गर्न सक्नु हुनेछ । सेयर गरिदिनु होला ।
26/08/2026

B***n सरकारलाई सहयोग गर्न चाहानेले प्रधानमन्त्री दैबी प्रकोप खातामा पैसा जम्मा गर्न सक्नु हुनेछ । सेयर गरिदिनु होला ।

Good News 💚: आगन्तुक रिसोर्ट लि.ले सर्वसाधारणका लागि IPO निष्काशन गर्ने भएको छ । 😮Ps:आईपीओ निष्कासन गर्नका लागी बिक्री प...
26/08/2026

Good News 💚: आगन्तुक रिसोर्ट लि.ले सर्वसाधारणका लागि IPO निष्काशन गर्ने भएको छ । 😮

Ps:आईपीओ निष्कासन गर्नका लागी बिक्री प्रबन्धकमा Prabhu Capital Ltd. लाई नियुक्त गरेको छ ।

25/08/2026

Big Breaking 😮: Auto EDIS आउँदै!! धितोपत्र बोर्डले CDSC लाई शेयर बेचेपछी स्वत: शेयर हस्तान्तरण Auto EDIS व्यवस्था तत्काल लागू गर्न CDSC लाई निर्देशन दिएको छ ।

Ps: यो प्रणाली लागू भएपछि शेयर बेच्ने बित्तिकै अटो ट्रान्सफर हुने र 20% जरिवाना जोखिम हट्नेछ।😮

Dividend Announcement:😍सुपर मादी हाइड्रोपावर लिमिटेड ले १५% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
25/08/2026

Dividend Announcement:😍सुपर मादी हाइड्रोपावर लिमिटेड ले १५% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

20k or 30K पुग्न सफल होला त ?हार्दिक बधाई !सर्वोत्तम पेन्ट्स लिमिटेडको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ
25/08/2026

20k or 30K पुग्न सफल होला त ?
हार्दिक बधाई !सर्वोत्तम पेन्ट्स लिमिटेडको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ

25/08/2026

खुसीको खबर 💚
15 हजार+ सम्म फाईदा दिने बेनी हाइड्रोपावर लि. को IPO भदौ 22 गते देखि बिक्री खुल्ला हुने भएको छ ।

इच्छुक लगानीकर्ताहरूले आवेदन दिन सक्नुहुनेछ।

General Public 💝: बेनि हाइड्रोपावर प्रोजेक्ट लि.ले सर्वसाधारणका लागि भदौ २२ गते देखि IPO बिक्री खुल्ला गर्ने भएको छ ।   ...
25/08/2026

General Public 💝: बेनि हाइड्रोपावर प्रोजेक्ट लि.ले सर्वसाधारणका लागि भदौ २२ गते देखि IPO बिक्री खुल्ला गर्ने भएको छ ।

Address

Nawalparasi
Parasi
44600

Website

Alerts

Be the first to know and let us send you an email when IPO लगानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category