Malla And Malla Stock Broking Co Pvt Ltd Phidim

Malla And Malla Stock Broking Co Pvt Ltd Phidim stock broker company of nepal under securities board of nepal

02/01/2026

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ।

29/10/2025

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट भएको छ ।

।। आजकाे शेयर काराेबार सम्बन्धी जानकारी ।।
25/09/2025

।। आजकाे शेयर काराेबार सम्बन्धी जानकारी ।।

📉 आज फेरि बजारमा ठुलो गिरावट!नेप्से ६% ले घटेपछि तेस्रो सर्किट ब्रेक लागेर आजको लागि शेयर कारोबार पूर्ण रूपमा बन्द भएको ...
18/09/2025

📉 आज फेरि बजारमा ठुलो गिरावट!

नेप्से ६% ले घटेपछि तेस्रो सर्किट ब्रेक लागेर आजको लागि शेयर कारोबार पूर्ण रूपमा बन्द भएको छ।

🔸 बजार खुलेको २ मिनेटमै ४% गिरावट ⇒ पहिलो सर्किट ब्रेक (२० मिनेट रोक)
🔸 पुनः खुलेको १ मिनेटमै थप १% गिरावट ⇒ दोस्रो सर्किट ब्रेक (४० मिनेट रोक)
🔸 १२:०३ बजे बजार खुलेको ३ मिनेटमै फेरि १% गिरावट ⇒ तेस्रो सर्किट ब्रेक ⇒ आजको लागि कारोबार बन्द 🚫

👉 लगातारको गिरावटले लगानीकर्ताहरू चिन्तित, बजारमा नकारात्मक वातावरण।

📉🚨 सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक! 🚨📉👉 आज (असोज २ गते)कारोबार खुलेको २ मिनेटमै नेप्से ४% ले घट्दा बजारमा नेगेटिभ सर्कि...
18/09/2025

📉🚨 सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक! 🚨📉
👉 आज (असोज २ गते)
कारोबार खुलेको २ मिनेटमै नेप्से ४% ले घट्दा बजारमा नेगेटिभ सर्किट ब्रेक लाग्यो।
⏳ नियम अनुसार अब १५ मिनेटपछि कारोबार पुनः खुल्नेछ।
🔻 नेप्से परिसूचक १०७ अंकले घटेर
➡️ २५६५ मा कायम
💡 बजारको उतार–चढावमा सतर्क रहौं र लगानीमा सोच–विचार गरौं ✅

सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि आईपीओ निष्काशन गरेको छ।
15/09/2025

सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि आईपीओ निष्काशन गरेको छ।

15/09/2025


झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत भदौ २४ गते निष्काशन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो। तर, सो दिनको विषम परिस्थितिका कारण निष्काशन अवधि आज एक दिनका लागि थप गरेको हो।

15/09/2025

🚨 🚨

बन्दीपुर केबलकार लिमिटेड को आईपीओ बण्डफाँट आज दिउँसो ३:४५ बजे हुने तय भएको छ।

Address

Phidim
Panchthar
57400

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Telephone

+97724590055

Alerts

Be the first to know and let us send you an email when Malla And Malla Stock Broking Co Pvt Ltd Phidim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Malla And Malla Stock Broking Co Pvt Ltd Phidim:

Share

Category