Sathighar Yuwa Jagaran Saccos

Sathighar Yuwa Jagaran Saccos financial service provider

मिती २०८१ साल फागुन १० गते शनिवार का साठीघर  युवा जागरण वचत तथा ऋण सहकारी संस्था लि० को १५ अैां गरिमामय वार्षिक साधारण स...
23/02/2025

मिती २०८१ साल फागुन १० गते शनिवार का साठीघर युवा जागरण वचत तथा ऋण सहकारी संस्था लि० को १५ अैां गरिमामय वार्षिक साधारण सभामा कालिका युवा क्लव का अध्यक्ष श्री प्रकासचन्द्र श्रेष्ठ को प्रमुख अतिथी र संस्थाका अध्यक्ष श्री उज्वल श्रेष्ठ को सभापति मा उल्लेखनीय शेयर सदस्यहरूको उपस्थिति मा कागेश्वरी मनहरा न० पा० कागेश्वरी सहीद पार्कमा वनभोज कार्यक्रमा शेयर सदस्यका परिवार मध्य जेष्ठ नागरिक र एकल महिला लाई सम्मान सहित सञ्चालक समिति , लेखा सुपरिवेक्षण समिति ,को निर्वाचनमा निर्विरोध निर्वाचित हुनुभएका संस्थाका अध्यक्ष श्री वसन्त श्रेष्ठ लगायत सम्पूर्ण पदाधिकारी हरूलाई सफल कार्यकालको शुभकामना सहित उपस्थित सम्पुर्ण लाई विशेष धन्यवाद दिंदै १५ अैां गरिमामय वार्षिक सधारण सभा सभ्य एवं भव्य रूपमा सम्पन्न गरियो ।💕🙏💕

सबै सदस्यहरूलाई यसै पोस्ट मार्फत जानकारी गराईन्छ।
04/02/2025

सबै सदस्यहरूलाई यसै पोस्ट मार्फत जानकारी गराईन्छ।

साठ्ठिघर युवा जागरण वचत तथा ऋण सहकारी  संस्था लि० का सञ्चालक समितिका सदस्य यवं साठ्ठिघर टोलका जुझारू युवा समाज सेवि श्री...
14/12/2024

साठ्ठिघर युवा जागरण वचत तथा ऋण सहकारी संस्था लि० का सञ्चालक समितिका सदस्य यवं साठ्ठिघर टोलका जुझारू युवा समाज सेवि श्री राम शरण श्रेष्ठ श्रेष्ठको आज जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछैां
Happy Birthday to you 💕💕🎂🎂🎊🎉🎈🍾💕
Ram Sharan Shrestha

पाँचखाल नगरपालिका वडा नं० ९ साठ्ठिघर निवासी परम्परागत साँकृतिक जात्रा पर्वमा सक्रिय, जुझारू, मिलनसार स्व० सुवास चन्द्र श...
23/11/2024

पाँचखाल नगरपालिका वडा नं० ९ साठ्ठिघर निवासी परम्परागत साँकृतिक जात्रा पर्वमा सक्रिय, जुझारू, मिलनसार स्व० सुवास चन्द्र श्रेष्ठको यहि मिति २०८१ साल कार्तिक २८ गतेका दिन असामयिक स्वर्गारोहण भएकोमा हामी स्तब्ध भएका छैां । यस दु:खद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रध्दाञ्जलि अर्पण गर्दछैां । साथै श्री पलाञ्चोक भगवती माताले शोक सन्तप्त परिवार जनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी गहिरो समवेदना प्रकट गर्दछैां ।
साठ्ठिघर युवा जागरण वचत तथा ऋण सहकारी संस्था लि० परिवार

07/10/2024
विजयादशमीको पावन उपलक्ष्य मा यस साठ्ठिघर युवा जागरण वचत तथ ऋण सहकारी संस्था लि० का सम्पुर्ण शेयर सदस्य ज्यु लगायत परिवार...
07/10/2024

विजयादशमीको पावन उपलक्ष्य मा यस साठ्ठिघर युवा जागरण वचत तथ ऋण सहकारी संस्था लि० का सम्पुर्ण शेयर सदस्य ज्यु लगायत परिवारजन् प्रति दुर्गा भवानी, पलाञ्चोक कालिका , पलाञ्चोक भगवती माताले सदा रक्षा गरून् भनी हार्दिक मंगलय शुभकामना व्यक्त गर्दछैां ।💕🙏💕
उज्वल श्रेष्ठ
अध्यक्ष
साठ्ठिघर युवा जागरण वचत तथा ऋण सहकारी संस्था लि ० परिवार

यस साठ्ठिघर युवा जागरण बचत तथा ऋण सहकारी संस्था लि० का सचिव एवम् समाज सेवि श्री सुरोज श्रेष्ठ को जन्मदिनको उपलक्ष्यमा हा...
10/07/2024

यस साठ्ठिघर युवा जागरण बचत तथा ऋण सहकारी संस्था लि० का सचिव एवम् समाज सेवि श्री सुरोज श्रेष्ठ को जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछैां ।
साठ्ठिघर युवा जागरण परिवार । 💕🎉🎊🎂🎊🎉💕

06/07/2024

१०२औं अन्तर्राष्ट्रिय सहकारी दिबसको अवसरमा सम्पूर्ण सहकारीकर्मिहरूमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।
जय सहकारी ,🙏🙏🙏

साठ्ठिघर युवा जागरण सहकारी संस्था लि० को लेखा समितिका सदस्य श्री हरि सरण श्रेष्ठको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय  ...
27/06/2024

साठ्ठिघर युवा जागरण सहकारी संस्था लि० को लेखा समितिका सदस्य श्री हरि सरण श्रेष्ठको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछैां ।

Address

Sathighar Bhagwati 9
Panchkhal

Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Sathighar Yuwa Jagaran Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share