Sewa Shubharambha Saccos

Sewa Shubharambha Saccos Sewa Shubharambha Saccos

गणतन्त्र दिवशको सम्पूर्णमा शुभकामना ।।  #सेवा_शुभारम्भ_साकोस #सबको_लागि_सधैको_लागि #जयसहकारी
29/05/2026

गणतन्त्र दिवशको सम्पूर्णमा शुभकामना ।।

#सेवा_शुभारम्भ_साकोस
#सबको_लागि_सधैको_लागि
#जयसहकारी





सहकारी विभागद्दारा २०७९ श्रावण ३१ गते जारी निर्देशन बमोजिम सँस्थाको २०८३ बैशाख ३१ गते सम्मको वित्तीय विवरण ।।
19/05/2026

सहकारी विभागद्दारा २०७९ श्रावण ३१ गते जारी निर्देशन बमोजिम सँस्थाको २०८३ बैशाख ३१ गते सम्मको वित्तीय विवरण ।।






कार्यालय बन्द रहने बारे सूचना ।।  #सेवा_शुभारम्भ_साकोस #सबैको_लागि_सधैको_लागि
30/04/2026

कार्यालय बन्द रहने बारे सूचना ।।

#सेवा_शुभारम्भ_साकोस
#सबैको_लागि_सधैको_लागि



सदस्य सेवा सुबिधा सम्बन्धित जरुरी सूचना ।। #सेवा_शुभारम्भ_साकोस #सबैको_लागि_सधैको_लागि    #सस्थाको_निशूल्क_मोबाईल_बैकिङ्...
17/04/2026

सदस्य सेवा सुबिधा सम्बन्धित जरुरी सूचना ।।
#सेवा_शुभारम्भ_साकोस
#सबैको_लागि_सधैको_लागि



#सस्थाको_निशूल्क_मोबाईल_बैकिङ्ग_सुबिधा_प्रयोग_गरी_समयको_बचत_गरौ
#सदसयको_सेवामा_हामी_निरन्तर
#सदस्यसम्म_सूचना_समयमै_प्रवाह_गराउने_जिम्मा_अव_सेवाशुभारम्भ_सकोसको


मातातिर्थ औंसिको सम्पूर्णमा शुभकामना ।। #आमाको_मुख_हेर्ने_दिन   #सेवा_शुभारम्भ_साकोस #सबैको_लागि_सधैको_लागि    #सस्थाको_...
17/04/2026

मातातिर्थ औंसिको सम्पूर्णमा शुभकामना ।।
#आमाको_मुख_हेर्ने_दिन

#सेवा_शुभारम्भ_साकोस
#सबैको_लागि_सधैको_लागि



#सस्थाको_निशूल्क_मोबाईल_बैकिङ्ग_सुबिधा_प्रयोग_गरी_समयको_बचत_गरौ
#सदसयको_सेवामा_हामी_निरन्तर
#सदस्यसम्म_सूचना_समयमै_प्रवाह_गराउने_जिम्मा_अव_सेवाशुभारम्भ_सकोसको


नयाँ बर्ष २०८३ को सम्पूर्णमा शुभकामना ।। #सस्थाको_निशूल्क_मोबाईल_बैकिङ्ग_सुबिधा_प्रयोग_गरी_समयको_बचत_गरौ #तपाईको_अमूल्य_...
14/04/2026

नयाँ बर्ष २०८३ को सम्पूर्णमा शुभकामना ।।
#सस्थाको_निशूल्क_मोबाईल_बैकिङ्ग_सुबिधा_प्रयोग_गरी_समयको_बचत_गरौ
#तपाईको_अमूल्य_समय_तथा_रकमको_बचत_गराउने_जिम्मा_अव_सेवा_शुभारम्भ_सकोसको
#सेवा_शुभारम्भ_साकोस
#सबको_लागि_सधैको_लागि
#जयसहकारी









यस सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि.को पूर्व संचालक श्री टिकाराम पराजुलीको श्रीमति,सदस्य कमल पराजुलीको ममतामयी ...
06/04/2026

यस सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि.को पूर्व संचालक श्री टिकाराम पराजुलीको श्रीमति,सदस्य कमल पराजुलीको ममतामयी आमा तथा सदस्य श्री बिष्णु माया पराजुलीज्युको मिति २०८२ चैत्र १५ गतेका दिन भएको असामयिक दुखद निधनको खबरले सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि.परिवार अत्यन्त स्तब्ध र मर्माहित बनेको छ । संस्थाको तर्फबाट स्व.बष्णु माया पराजुलीको आत्माको चीर शान्ति कामना तथा समवेदना प्रकट गर्दै साकोसले आफ्ना शेयर सदस्य स्वयम् वा सदस्यको पति वा पत्नीको मृत्यु भएमा अन्त्येष्ठी वा काजक्रिया खर्च बापत रु.१०,०००।– (अक्षेरुपी दश हजार मात्र) सहयोग प्रदान गर्ने व्यवस्था रहे बमोजिम शेयर सदस्य श्री टिकाराम पराजुली लाई आज हस्तान्तरण गरियो।
#अन्त्येष्ठी_वा_काजक्रिया_खर्च
#तपाईको_अमूल्य_समय_तथा_रकमको_बचत_गराउने_जिम्मा_अव_सेवा_शुभारम्भ_सकोसको
#सदसयको_सेवामा_हामी_निरन्तर
#सेवा_शुभारम्भ_साकोस
#सबको_लागि_सधैको_लागि
#जयसहकारी






 #हार्दिक_बधाई ।।संस्थाको वार्षिक निति तथा कार्यक्रम बमोजिम पुरस्कार तथा सम्मान कार्यविधिको अधिनमा रहि योगदानका आधारित म...
30/03/2026

#हार्दिक_बधाई ।।
संस्थाको वार्षिक निति तथा कार्यक्रम बमोजिम पुरस्कार तथा सम्मान कार्यविधिको अधिनमा रहि योगदानका आधारित मासिक सदस्य सम्मान कार्यक्रम अन्तर्गत संस्थाको सेवाकेन्द्र रतनपुर तर्पmमा रहनु भएको सदसयहरुबाट तपशिलको महिनामा तपशिलको सदस्यहरु उत्कृष्ट हुनु भएकोमा हार्दिक बधाई साथै संस्थामा निरन्तर थप साथ र सहयोगको अपेक्षा सहित सु स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ ।
१.मंसिर महिनाको उत्कृष्ट तर्फ सुमन मोक्तान
२.पौष महिनाको उत्कृष्ट तर्फ नागेन्द्र राम
३.माघ महिनाको उत्कृष्ट तर्फ शान्ति कुमारी थिङ्ग
४.फागुन महिनाको उत्कृष्ट तर्फ रामानन्द कुमर
#तपाईको_अमूल्य_समय_तथा_रकमको_बचत_गराउने_जिम्मा_अव_सेवा_शुभारम्भ_सकोसको
#सदस्य_सम्मान_कार्यक्रम
#सेवा_शुभारम्भ_साकोस
#सबको_लागि_सधैको_लागि
#जयसहकारी













राम नवमीको हार्दिक शुभकामना ।      #सेवा_शुभारम्भ_साकोस #सबैको_लागि_सधैको_लागि    #सस्थाको_निशूल्क_मोबाईल_बैकिङ्ग_सुबिधा...
27/03/2026

राम नवमीको हार्दिक शुभकामना ।

#सेवा_शुभारम्भ_साकोस
#सबैको_लागि_सधैको_लागि



#सस्थाको_निशूल्क_मोबाईल_बैकिङ्ग_सुबिधा_प्रयोग_गरी_समयको_बचत_गरौ
#सदसयको_सेवामा_हामी_निरन्तर
#सदस्यसम्म_सूचना_समयमै_प्रवाह_गराउने_जिम्मा_अव_सेवाशुभारम्भ_सकोसको


     #सेवा_शुभारम्भ_साकोस #सबैको_लागि_सधैको_लागि
21/03/2026




#सेवा_शुभारम्भ_साकोस
#सबैको_लागि_सधैको_लागि


सहकारी विभागद्दारा २०७९ श्रावण ३१ गते जारी निर्देशन बमोजिम सँस्थाको २०८२ फागुन ३० गते सम्मको वित्तीय विवरण ।।
18/03/2026

सहकारी विभागद्दारा २०७९ श्रावण ३१ गते जारी निर्देशन बमोजिम सँस्थाको २०८२ फागुन ३० गते सम्मको वित्तीय विवरण ।।






Address

Nijgadh
Nijgadh
HTTPS://MAPS.APP.GOO.GL/W6Z8NJIGXMV9QE968

Opening Hours

Monday 10:00 - 17:15
Tuesday 10:00 - 17:15
Wednesday 10:00 - 17:15
Thursday 22:00 - 05:15
Friday 10:00 - 15:15
Sunday 10:00 - 17:15

Telephone

+9779802540426

Alerts

Be the first to know and let us send you an email when Sewa Shubharambha Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sewa Shubharambha Saccos:

Share