Pashupati Saving & Credit Co-Operative Ltd

Pashupati Saving & Credit Co-Operative Ltd Its a organization formed by peoples for the welfare of local peoples. Sahakari sambriddhi ka lagi is our main slogan

अाफुले लगेकाे ऋण ढिला नगरि संस्था मा अाएर मिलाउनुहाेला 🙏
18/04/2025

अाफुले लगेकाे ऋण ढिला नगरि संस्था मा अाएर मिलाउनुहाेला 🙏

सम्पूर्ण ऋणि शेयर सदस्यहरू अाफुले लगेकाे ऋण समयमा नै चुक्ता गरिदिनुहाेला यस चैत्र महिना अन्तिमा बाँकि रहेका व्याज किस्ता...
09/04/2025

सम्पूर्ण ऋणि शेयर सदस्यहरू अाफुले लगेकाे ऋण समयमा नै चुक्ता गरिदिनुहाेला यस चैत्र महिना अन्तिमा बाँकि रहेका व्याज किस्ता रकम भाखा नाघेकाे रकम चुक्ता गरिदिनुहुन अनुराेध गर्दछाै अन्यथा संस्था बाट कानुनि प्रकि्या राष्ट्रिय स्तरकाे पत्रिकामा ऋणिकाे फाेटाे धनजमानिकाे फाेटाे सहित निकालि Black list मा समेत राखिनेछ

सम्पूर्ण ऋणि सदस्य हरूले अाफुले लगेकाे ऋणकाे रकम संस्थामा अाएर बुझाउनुहाेला
25/06/2024

सम्पूर्ण ऋणि सदस्य हरूले अाफुले लगेकाे ऋणकाे रकम संस्थामा अाएर बुझाउनुहाेला

14/04/2024
यश पशुपति सहकारि पाेखरा 8 न्युरोड का सदस्य बाट बिजयि भई पहिलाे हुन सफल रवि जाेशि र हेमकृण श्रेष्ठ ज्युलाई बधाई
11/04/2024

यश पशुपति सहकारि पाेखरा 8 न्युरोड का सदस्य बाट बिजयि भई पहिलाे हुन सफल रवि जाेशि र हेमकृण श्रेष्ठ ज्युलाई बधाई

कर्जा भुतानि सम्बन्धि सुचना सम्पुर्ण ऋण लैजानु भएका ऋणि सदस्यहरू
26/03/2024

कर्जा भुतानि सम्बन्धि सुचना सम्पुर्ण ऋण लैजानु भएका ऋणि सदस्यहरू

11 अाै बार्षिक साधरण सभा तथा रमाईलाे बनभाेज कार्यक्रम २०८० मंसिर १६ गते सनिवार पाेखरा १८ खपाैदि हाईट ईडिलिक रिसाेटमा हुन...
30/11/2023

11 अाै बार्षिक साधरण सभा तथा रमाईलाे बनभाेज कार्यक्रम २०८० मंसिर १६ गते सनिवार पाेखरा १८ खपाैदि हाईट ईडिलिक रिसाेटमा हुन गईरहेकाे हुदा सम्पूर्ण शेयर सदस्यहरू चिठि पत्र पाप्त नगर्नु भएकाे हरूलाई यसै सुचनाकाे अाधरमा उपस्थित गराउनुहुन अनुराेध गर्दैछौं

कास्की जिल्ला पाेखरा  ८  मा कायालय रहि कास्की जिल्ला मा १ मात्र कार्यालय रहि संचालन रहेकाे अरू कुनै जिल्लामा सेवा केन्द ...
28/07/2023

कास्की जिल्ला पाेखरा ८ मा कायालय रहि कास्की जिल्ला मा १ मात्र कार्यालय रहि संचालन रहेकाे अरू कुनै जिल्लामा सेवा केन्द शाखाहरू नरहेकाे जानकारि साथ अरू जिल्लामा सहकारिसँग नाम मिल्न गएकाेहुनाले नझुकिनुहुन भरममा नपर्नुहुन शेयर सदस्य शुभचिन्तक हरूमा अनुराेध गर्दछाै

सम्पुर्ण ऋणि सदस्यहरू  यसै सुचना मनन गरि जति सक्दाे अपिस मा अाई अाफ्नाे रकम असार २५ गते सम्म समयमा कर्जा रकम बुझाउनु हाे...
28/06/2023

सम्पुर्ण ऋणि सदस्यहरू यसै सुचना मनन गरि जति सक्दाे अपिस मा अाई अाफ्नाे रकम असार २५ गते सम्म समयमा कर्जा रकम बुझाउनु हाेला

शेयर सदस्य ज्यू काेमा समबेदना व्यत गर्दै संस्थाका अध्यक्ष ज्यु
15/04/2023

शेयर सदस्य ज्यू काेमा समबेदना व्यत गर्दै संस्थाका अध्यक्ष ज्यु

Address

Newroad
Newroad

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97761589113

Website

Alerts

Be the first to know and let us send you an email when Pashupati Saving & Credit Co-Operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share