IPO Update

IPO Update IPO/FPO,Stock Market सम्बन्धी जानकारिका लागि हाम्रो पेजलाइ फलो गर्नुहोस।हामि सदैब हजुरहरुलाइ सत्य/तथ्य जानकारी दिन लागि पर्नेछौ।

08/10/2026

कति धेरै बढेको

आज नेप्से 2.31(0.08%) अंकले बढेर 2574.65 को बिन्दुमा पुगेको छ।

Total Turnover - 3.93 अर्ब

आज लाभांश बितरण गर्यो आजै पोजिटिभ सर्किट हान्यो।
08/10/2026

आज लाभांश बितरण गर्यो आजै पोजिटिभ सर्किट हान्यो।

कुथेली बुखारी स्माल हाइड्रोपावर लिमिटेड्ले 18% लाभांश बितरण गर्ने घोषणा गरेको छ।
08/10/2026

कुथेली बुखारी स्माल हाइड्रोपावर लिमिटेड्ले 18% लाभांश बितरण गर्ने घोषणा गरेको छ।

एनएमबी बैंक लिमिटेड्ले 7% नगद लाभांश बितरण गर्ने घोषणा गरेको छ।
08/10/2026

एनएमबी बैंक लिमिटेड्ले 7% नगद लाभांश बितरण गर्ने घोषणा गरेको छ।

08/10/2026

ए ढिलोपत्र बोर्ड
IPO आउन किन यति ढिलो?

07/10/2026

Breaking News : आज धितोपत्र बोर्डका अध्यक्ष ज्युले सेन्चुरी हान्नु भएको छ। मतलब अध्यक्ष ज्युले कार्यभार सम्हालेको आज 100 दिन पूरा भएको छ।

यस अवधिमा उहाँले 1 कम्पनिलाई मात्र IPO निष्काशन अनुमती दिनु भएको छ।

07/10/2026

Breaking News - नेपाली काङ्ग्रेसको 15 औं महाधिवेशनमा सभापती पद्का उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन।

07/10/2026

आज नेप्से 6.38(0.24%) अंकले घटेर 2572.34 को बिन्दुमा झरेको छ।

Total Turnover - 3.75 अर्ब

Reliance Spinning Mills ले करसहित 30% नगद लाभांश बितरण गरेको बारे अहिले बजारमा भइरहेको विवाद बारे यसरी बुझौ।रु. 1 अर्ब 9...
07/10/2026

Reliance Spinning Mills ले करसहित 30% नगद लाभांश बितरण गरेको बारे अहिले बजारमा भइरहेको विवाद बारे यसरी बुझौ।

रु. 1 अर्ब 90 करोड चुक्ता पुँजिको आधारमा प्रस्तावित लाभांश रकम रु. 57 करोड हुन आउँछ। तर कम्पनीको चालू बर्षको खुद नाफा भने 40.20 करोड मात्रै रहेको छ।
अर्थात प्रस्तावित लाभांश नाफा भन्दा करिब 16.80 करोडले बढी देखिन्छ।

Bujhnu porne kura - नाफा भन्दा लाभांश बढी हुदैमा मात्र समस्या भएको को भन्न मिल्दैन। किनकी कम्पनिले Accumulated बितरणयोग्य नाफा वा eligible reserves बाट पनि लाभांश दिन सक्छ।

Point : हाल यो लाभांश केवल प्रस्ताब हो। AGM ले स्वीकृत गरेपछि मात्रै लाभांश बितरण हुन्छ।

Hajur ko College Le Kaha Visit Garayo Ta ?World Investor Week 2026 को अवसरमा St. Lawrence College का बिद्यार्थीहरुलाई लक...
07/10/2026

Hajur ko College Le Kaha Visit Garayo Ta ?

World Investor Week 2026 को अवसरमा St. Lawrence College का बिद्यार्थीहरुलाई लक्षित गरि CDSC Office Visit गराएको छ।

Address

Banke
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when IPO Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share