16/09/2024
"हार्दिक धन्यबाद"
मिति २०८१ भाद्र २९ मा सम्पन्न गण्डकी साकोसको ३३औ साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागि भई शुभकामना दिनुहुने गैडाकोट नगरपालिकाका नगरप्रमुख ज्यू, विशिष्ठ अतिथिज्यूहरु, अतिथिज्यूहरु, संस्थाका संचालकज्यूहरु, लेखा सुपरिबेक्षण समिति, सल्लाहकार ज्यूहरु, पूर्वअध्यक्ष ज्यूहरु, निर्वाचन उप समिति लगायत बिभिन्न उप समितिका पदाधीकारी तथा सदस्यज्यूहरु, पत्रकारज्यूहरु, साधारण सभामा सहभागि हुनुभएका सम्पुर्ण सेयर सदस्य महानुभावहरु र समस्त कर्मचारीहरुलाई साधारण सभा सभ्य र भव्य रुपमा सम्पन्न गर्न पुर्याउनु भएको योगदान प्रति उच्च सम्मान गर्दै हार्दिक धन्यबाद ज्ञापन गर्दछौ ।
रामचन्द्र सुबेदी
प्रमुख कार्यकारी अधिकृत