PeopLes Co-Operative LTD

PeopLes Co-Operative LTD "वचत नै आर्थिक परिवर्तनको पहिलो पाईला

17/10/2013
11/10/2013

Happy Dashain to all our lovely customers. Wish you a good health and joyful holiday.
Travel safe and relax your mind =D
Let it begin......

08/09/2013

सुनको भाउ स्थिर चाँदीको बढ्यो,

काठमाडौं, भदौ २३ – हप्ताको पहिलो दिन आइतबार सुनको भाउमा कुनै परिवर्तन भएको छैन ।
चाँदीको भाउ भने १० रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा १ हजार ३५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलामा एक हजार २५ रुपैँया थियो ।
आइतबार सुन तोलामा ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अरु बेलाको तुलनामा चाडपर्वका समयमा धेरै माग हुने भएपनि यो वर्ष सुन चाँदीको भाउमा आइरहेको उतारचढावले व्यवसाय खस्केको व्यवसायीको भनाइ छ ।

03/09/2013

बिगत १७ महिना देखि हरेक चुनौतीलाई पन्छाउदै, आफ्नो सुनौलो भविष्यको मार्गचित्र आफै कोरी, वित्तीय सेवा, एम्बुलेन्स सेवा, रेमिट्यान्स सेवा तथा "Domestic Money Transfer" को समेत व्यवस्थापन गर्दै चुस्त र दुरुस्त विविध सेवाहरु प्रदान गर्दै आएको हुँदा, हाम्रा सेवाहरु फेरी पनि लिन नभुल्नु होला हाम्रा प्रिय ग्राहक मित्रहरु ...
"Peoples Savings & Credit Co-Operative LTD." Deurali-3, Giruwari Nawalparasi, Nepal.

30/08/2013

Gold price dips further to Rs 61,200 per tola

Price of gold has decreased by Rs. 1000 and is being traded at Rs. 61,200 per tola on Friday.The gold was traded at Rs 63,300 on Wednesday and Rs 62, 200 per tola on Thursday.

30/08/2013

महिला हरुको महान पर्ब हरीतालिका (तीज) को सु-अवसरमा युनाइटेड युवा क्लब देउराली-३ गिरुबारी (नवलपरासी) द्वारा आयोजित जिल्ला स्तरीय फुटबल प्रतियोगिता को सफल सम्पन्न र समापन को कामना गर्द्छ !

"पिपल्स वचत तथा ऋण सहकारी संस्था लिमिटेड" परिवार
देउराली-३ गिरुबारी (नवलपरासी)

29/08/2013

Dear friend... Today gold and silver rate ( per tola ) is

Gold : Rs 62,200.00
Silver : Rs 1085.00

Have a nice day.... !! B|

28/08/2013

Dear frens......Today rate of Gold and Silver are :

Gold : Rs. 63,300.00 per tola
Silver : Rs. 1,115.00 per tola

Have a Wonderful Day.....B|

28/08/2013

देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा कृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

पिपल्स वचत तथा ऋण सहकारी संस्था लिमिटेड देउराली-३

22/08/2013

एक अमेरिकी डलरको मूल्य १०२ रुपैयाँ पुगेर बजार भाउ चुलिँदै गए पनि केन्द्रीय बैंक तुरुन्तै यो अवस्था सुधार गर्नसक्ने स्थितिमा छैन। अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन आयात–निर्यातको परिमाणले भन्दा भारतसँगको स्थिर सटही दरका कारण भएको हो।
कहिले–कहिले परिवर्तन भएको थियो विनिमय दर
वर्ष (सन्).... भारु एक बराबर नेपाली रुपैयाँ
१९६०................१ = १.६०
१९६६–१९६७.......१ = १.०१
१९६८–७१...........१ = १.३५
१९७२–७७...........१ = १.३९
१९७८–८५...........१ = १.४२
१९८६................१ = १.७०
१९८६–९०...........१ = १.६८
१९९१–९२...........१ = १.६५
१९९३.................१= १.६०

20/08/2013

विदेशमा काम गरिरहेका नेपाली र तिनका परिवारका लागि यो सबैभन्दा खुसीको समय बनेको छ । चाडपर्व आउन थालेकाले विदेशमा काम गरिरहेका नेपालीले सामान र पैसा पठाउने बेला सुरु हुँदैछ ।

नेपाल राष्ट्र बैंक..............................
Hong Kong dollr ........1..........12.90
Saudi Arabian riyal.....1.........26.66
Qatari riyal ................1.........27.46
Thai baht ................1.........3.19
UAE Dirham ........1.........27.23
Malaysian ringgit....... 1........30.43

Address

DeuraLi/03 Giruwari
Nawalparasi

Website

Alerts

Be the first to know and let us send you an email when PeopLes Co-Operative LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share