Shrijanshil Saccos Kawasoti

Shrijanshil Saccos Kawasoti Shrijanshil SACCOS, is estd. under the coop. act 2048 (amends), situated at Kawasoti, Nawalparasi, Nepal. It deals with savings and credit with members.

02/04/2024

"सहकारी सुशासन , प्रबिधि र एकीकरण " भन्ने नारा सहित ६७ओैं राष्ट्रिय सहकारी दिबस २०८० काे हार्दिक मंगलमय शुभकामना सम्पूर्ण सहकारी कर्मीहरुमा।।

आज मिति २०८०/०२/०७ गते सृजनशिल साकाेसले कावासाेति ५ मा अबस्थित कालिका माध्यामिक बिधालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिधा...
21/05/2023

आज मिति २०८०/०२/०७ गते सृजनशिल साकाेसले कावासाेति ५ मा अबस्थित कालिका माध्यामिक बिधालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिधार्थीहरुलाई छात्रवृत्ति कार्यक्रम बिधालयका व्यबस्थापन समितिका अध्यक्ष श्री अर्जुन बहादुर भण्डारी काे अध्यक्षता र सृजनशिल साकाेसका अध्यक्ष श्री बाबुराम कडेलकाे प्रमुख आथित्यतामा सम्पन्न गरियाे।

14/10/2022

आदरणीय शेयर सदस्यज्यूहरु,
सृजनशील साकोस, कावासोती,
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ।

विषय: साधारण सभामा उपस्थिति सम्बन्धमा।

मिति: २०७९-०६-२९
स्थान : कावासोती खानेपानीको सभाहल,
कावासोती-२, नवलपरासी (पूर्वी)
समय: विहान ११:०० बजे

यस सृजनशील साकोस कावासोती-२ मालपोतचोक नवलपुरका पूर्व ब्यबस्थापक तथा शेयर सदस्य विकास पौडेल का आदरणीय हजुरबुबा तारानाथ उप...
21/05/2021

यस सृजनशील साकोस कावासोती-२ मालपोतचोक नवलपुरका पूर्व ब्यबस्थापक तथा शेयर सदस्य विकास पौडेल का आदरणीय हजुरबुबा तारानाथ उपाध्याय पौडेलको यही मिति २०७८/०१/२७ मा भएको असामयिक मृत्युवरणको घटनाले सृजनशील साकोस परिवार अत्यन्तै मर्माहत स्तब्ध र दुःखित भएको छ।
स्वर्गीय तारानाथ उपाध्यायको अमर आत्माको चिर शान्ति र वैकुण्ठवासको लागि ईश्वर भगवान सँग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
शोकसन्तप्त परिवारजन,कुलकुटुम्ब आफन्त नातेदारहरु र शुभेच्छुकहरु सबैलाई शोकलाई शक्तिमा बदल्दै धैर्य धारण गर्न र सहज दैनिक जीवनमा फर्किन सक्ने क्षमता ईश्वरले प्रदान गरुन भन्ने कामना साथ हार्दिक समवेदना व्यक्त गर्दछौं।

सृजनशील साकोस कावासोती-२ मालपोतचोक परिवार
२०७८/०२/०७

श्रद्धाञ्जली तथा समवेदना!!सृजनशील साकोस का सल्लाहकार संयोजक संस्थापक उपाध्यक्ष नारायण शर्माका स्वर्गीय पिताको ७ औं दिनको...
21/05/2021

श्रद्धाञ्जली तथा समवेदना!!
सृजनशील साकोस का सल्लाहकार संयोजक संस्थापक उपाध्यक्ष नारायण शर्माका स्वर्गीय पिताको ७ औं दिनको पुण्यतिथिमा सृजनशील साकोस कावासोती-२ मालपोतचोक परिवारबाट आज २०७७ जेठ ७ मा काजक्रिया स्थलमा पुगेर परिवार जनमा समवेदना ब्यक्त गर्दै पिताजी लाई श्रद्धाञ्जली अर्पण गरिएको छ।

16/05/2021

सूचना !! सूचना!! सूचना!!

सृजनशील साकोस कावासोती-२, मालपोत चोक नवलपुरमा वर्तमान कोभिड १९ को प्रकोपको असरले गर्दा सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको सूचना तथा प्रमुख जिल्ला अधिकारी बाट यस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा जारी भएको निषेधाज्ञा समेतलाई ध्यानमा राखी अर्को सूचना नभएसम्मका लागि यहि २०७८ जेठ ४ गते सम्म सबै प्रकारका सेवा प्रवाह बन्द गरिएकोले विशेष अवस्थामा वित्तीय सेवा आवश्यक परेमा संस्थाका व्यवस्थापक उषा घिमिरे पराजुलीलाई ०७८५४१०५९ वा ९८४७०५५४६५ मा फोन सम्पर्क गर्नु हुन शेयर सदस्यहरु तथा सरोकारवाला सबैमा जानकारी गराइएको छ।
यसबाट पर्न जाने शेयर सदस्यहरुमा पर्न सक्ने असुविधा प्रति यस संस्थाले क्षमा याचना गर्दै जनस्वास्थ्यका मापदण्ड पुरा गर्दै घरमै सुरक्षित तरिकाले बसी कोभिड १९ को प्रकोपबाट जोगिन सबैमा अनुरोध छ।

उषा घिमिरे लोकनाथ खराल
ब्यबस्थापक का.बा.अध्यक्ष

सृजनशील साकोस, कावासोती-२, मालपोत चोक, नवलपुर
मिति २०७८/०२/०२

जानकारीको लागि...
08/01/2021

जानकारीको लागि...

सृजनशील साकोसको २४औं वार्षिक साधारण सभा पौष २५ गते !! सहभागी बनौं ! सचेत रहौं !! कोही नछुटौ !!सृजनशील साकोस कावासोती-२ म...
04/01/2021

सृजनशील साकोसको २४औं वार्षिक साधारण सभा पौष २५ गते !! सहभागी बनौं ! सचेत रहौं !! कोही नछुटौ !!
सृजनशील साकोस कावासोती-२ मालपोत चोक नवलपुरकाे २०७७ पौष २५ गते शनिबार समापन हुने २४ औं वार्षिक साधारण सभाका लागि यही मिति २०७७ पौष १९ गतेदेखि २२ गतेसम्म संस्थाको कार्यालयमा उपस्थित भई आवश्यकता अनुसार आ-आफ्नो सुझाव दिन तथा हस्ताक्षर संकलन कार्यक्रममा सहभागी भई दिनुहुन सम्पूर्ण शेयर सदस्यहरुलाई अनुरोध छ ।

बडादशैंको प्रमुख दिन विजया दशमीको अवसरमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु  उत्तरोत्तर प्रगति,समृद्धि र यशोभिवृद्धिको हार्...
26/10/2020

बडादशैंको प्रमुख दिन विजया दशमीको अवसरमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु उत्तरोत्तर प्रगति,समृद्धि र यशोभिवृद्धिको हार्दिक मंगलमय शुभकामना!!

24/03/2020
युवा स्वराेजगारकाेष नवलपरासीका सदस्यसचिव मुर्धन्य व्यक्तित्व,यश सृजनशील साकाेस कावासाेतीका शुभेच्छुक  प्रितम भुजेल सरलाई...
24/01/2020

युवा स्वराेजगारकाेष नवलपरासीका सदस्यसचिव मुर्धन्य व्यक्तित्व,यश सृजनशील साकाेस कावासाेतीका शुभेच्छुक प्रितम भुजेल सरलाई जन्मदिनको पावन अवसरमा लाखौ लाख शुभकामना !!!
शतक आयु, आरोग्य, यश, ऐश्वर्य, भगवानको कृपादृष्टी सदैब परिरहोस! जन्म दिनको सुखद अवसरमा हजुरलाई कोटी कोटी शुभकामना! भगवान सधै दाहिना हुन आटेताकेको सबै कुरा पुरा होस सधै स्वस्थ मस्त र ब्यस्त रहने क्षमता मिली रहाेस !!! 🌺🌺💐💐💐💐🌺🥀🥀🥀🌻🌻🌻🏵️🏵️🏵️

Address

Kawasoti Municipality-2
Nawalparasi
00977

Telephone

+97778541059

Website

Alerts

Be the first to know and let us send you an email when Shrijanshil Saccos Kawasoti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shrijanshil Saccos Kawasoti:

Share