Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Bardibas

Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Bardibas Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Bardibas, Financial service, Mahottari, mahottari.

19/09/2025
२४ औ बार्षिकोत्सब कार्यक्रम सम्पन्न ।।  वित्तीय सस्थाको २४ औ बार्षिक उत्सब कार्यक्रम शाखा प्रमुख श्री राज कुमार यादवज्यु...
06/07/2025

२४ औ बार्षिकोत्सब कार्यक्रम सम्पन्न ।।
वित्तीय सस्थाको २४ औ बार्षिक उत्सब कार्यक्रम शाखा प्रमुख श्री राज कुमार यादवज्युकेा अध्यक्षता र नेपाल राष्ट्र बैंकका उपनिर्देशक श्री रामेश्वर पोखरेलज्युको प्रमुख आतिथ्यमा होटल बिनायक ब्याङ्केटमा सम्पन्न गरिएको छ ।
साना किसान विकास लघुबित्त बित्तीय सस्था लि. शाखा कार्यालय बर्दिबास ।

मिति २०८२ असार १३ गते:................................... साना किसान विकास लघुवित्त वित्तीय सस्था लि. शाखा कार्यालय बर्द...
27/06/2025

मिति २०८२ असार १३ गते:...................................
साना किसान विकास लघुवित्त वित्तीय सस्था लि. शाखा कार्यालय बर्दिबास र साना किसान कृषि सहकारी सस्थाहरु सर्लाहीको आयोजनामा साना किसान कृषि सहकारी सस्थाका सन्चालक र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु साथै कर्मचारीहरुका लागि सस्था सुदृढीकरण सम्बन्धि आम प्रशिक्षण कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय सस्थाका अध्यक्ष श्री खेम बहादुर पाठकज्युको प्रमुख आतिथ्य मा करिब ३२५ जनाको उपस्थितिमा लालबन्दीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहकारी सङ्घ सस्थाका पदाधिकारीहरु र शाखा प्रमुख श्री राज कुमार यादवज्युको पनि उपस्तिथि रहेको थियो ।

मिति २०८२ असार १२ गते:................................... साना किसान विकास लघुवित्त वित्तीय सस्था लि. शाखा कार्यालय बर्द...
27/06/2025

मिति २०८२ असार १२ गते:...................................
साना किसान विकास लघुवित्त वित्तीय सस्था लि. शाखा कार्यालय बर्दिबास र साना किसान कृषि सहकारी सस्थाहरु धनुषाको आयोजनामा साना किसान कृषि सहकारी सस्थाका सन्चालक र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु साथै कर्मचारीहरुका लागि सस्था सुदृढीकरण सम्बन्धि आम प्रशिक्षण कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय सस्थाका अध्यक्ष श्री खेम बहादुर पाठकज्युको प्रमुख आतिथ्य र प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद केाइरालाज्युकेा बिशिष्ठ आतिथ्यमा करिब ५०० जनाको उपस्थितिमा जनकपुरमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहकारी सङ्घ सस्थाका पदाधिकारीहरु र शाखा प्रमुख श्री राज कुमार यादवज्युको पनि उपस्तिथि रहेको थियो ।

मिति २०८२ असार ११ गते:................................... साना किसान विकास लघुवित्त वित्तीय सस्था लि. शाखा कार्यालय बर्द...
27/06/2025

मिति २०८२ असार ११ गते:...................................
साना किसान विकास लघुवित्त वित्तीय सस्था लि. शाखा कार्यालय बर्दिबास र साना किसान कृषि सहकारी सस्थाहरु महोत्तरी र सिन्धुलीको आयोजनामा साना किसान कृषि सहकारी सस्थाका सन्चालक र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु साथै कर्मचारीहरुका लागि सस्था सुदृढीकरण सम्बन्धि आम प्रशिक्षण कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय सस्थाका अध्यक्ष श्री खेम बहादुर पाठकज्युको प्रमुख आतिथ्य र प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद केाइरालाज्युकेा बिशिष्ठ आतिथ्यमा करिब २५० जनाको उपस्थितिमा बर्दिबासमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहकारी सङ्घ सस्थाका पदाधिकारीहरु र शाखा प्रमुख श्री राज कुमार यादवज्युको पनि उपस्थिति रहेको थियो ।

साना किसान कृषि सहकारी मार्फत ॥
22/06/2025

साना किसान कृषि सहकारी मार्फत ॥

२०८२/२/२५-२७साना किसान कृषि सहकारी सस्था लि बन्चौरी र रामगोपालपुर, महोत्तरी साथै हरिहरपुर र सखुवा महेन्द्रनगर धनुषामा  न...
13/06/2025

२०८२/२/२५-२७
साना किसान कृषि सहकारी सस्था लि बन्चौरी र रामगोपालपुर, महोत्तरी साथै हरिहरपुर र सखुवा महेन्द्रनगर धनुषामा नायव प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडाज्यु र मुख्य प्रबन्धक श्री शिवहरी अर्यालज्युको उपस्थितिमा अवलोकन तथा सुदृढीकरण सम्बन्धि कार्यक्रम सम्पन्न । साथमा शाखा कार्यालय बर्दिबासका शाखा प्रबन्धक श्री राज कुमार यादवज्युको पनि उपस्थिति रहेको थियो ।

साना किसान सदस्यहरु संग सहकारी र कृषि उद्यमशीलता सम्बन्धि छलफल कार्यक्रम । हरिपुर्वा,  सर्लाही हरिहरपुरगढी,  सिन्धुली२०८...
05/06/2025

साना किसान सदस्यहरु संग सहकारी र कृषि उद्यमशीलता सम्बन्धि छलफल कार्यक्रम ।
हरिपुर्वा, सर्लाही
हरिहरपुरगढी, सिन्धुली
२०८२ जेष्ठ २० र २१

साना किसान बिकास लघुबित्त बित्तिय सस्था लि शाखा कार्यालय बर्दिबासको आयोजनामा धनुषा,  महोत्तरी,  सर्लाही र सिन्धुली जिल्ल...
02/05/2025

साना किसान बिकास लघुबित्त बित्तिय सस्था लि शाखा कार्यालय बर्दिबासको आयोजनामा धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली जिल्लाका ९ कृषि सहकारी सस्थाका पदाधिकारीहरु लाई नेतृत्व बिकास तालिम मिति २०८२/०१/११ देखि १८ सम्ममा सम्पन्न गरिएको छ । उक्त बिभिन्न कार्यक्रममा सहकारी सस्थाका ३०० भन्दा बढि पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

२०८२/०१/१४-१५साना किसान बिकास लघुबित्त बित्तिय सस्था लि बर्दिबास शाखाले साना किसान कृषि सहकारी सस्थाका पदाधिकारीहरुलाई स...
02/05/2025

२०८२/०१/१४-१५
साना किसान बिकास लघुबित्त बित्तिय सस्था लि बर्दिबास शाखाले साना किसान कृषि सहकारी सस्थाका पदाधिकारीहरुलाई सहभागी गराई आ. व. २०८२/८३ का लागि कार्यक्रम तथा बजेट र सस्था सुदृढीकरण कार्यक्रम तर्जुमा गोष्ठि सन्चालन गरेको छ । कार्यक्रममा सर्लाहि , महोत्तरी, धनुषा र सिन्धुलिका ६५ सस्थाका अध्यक्ष र प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम शाखा कार्यालयका शाखा प्रबन्धक श्री राज कुमार यादवज्युको अध्यक्षता मा भएको थियो ।

कृषि सहकारी सस्थाका पदाधिकारीहरु लाई नेतृत्व बिकास तालिम  सम्पन्न। रानिबास,  सिन्धुली २०८२/१/११ सतोषर,  सबैला,  धनुषा २०...
25/04/2025

कृषि सहकारी सस्थाका पदाधिकारीहरु लाई नेतृत्व बिकास तालिम सम्पन्न।
रानिबास, सिन्धुली २०८२/१/११
सतोषर, सबैला, धनुषा २०८२/१/१२

13/04/2025

नव वर्ष २०८२ को शुभकामना

Address

Mahottari
Mahottari
45701

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 17:00

Telephone

+97744550403

Alerts

Be the first to know and let us send you an email when Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Bardibas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Bardibas:

Share