21/06/2026
आदरणीय शेर सदस्य ज्यू
सञ्चालक समितिको बैठको निर्णय अनुसार यही मिति २०७३ साल असार ७ गते आइतबार देखि शुक्रबारसम्म पहिलेकै पुरानै समय बिहान १० बजे देखि बेलुका ५ बजे सम्म कार्यालयको नियमित कारोबार सञ्चालनको समय कायम हुने र शनिबार बिदा रहेने सूचना जानकारी गर्दछु।