नागरिक साकोस बरुवा सेवा केन्द्र ।। बरुवा

  • Home
  • Nepal
  • Lumbini
  • नागरिक साकोस बरुवा सेवा केन्द्र ।। बरुवा

नागरिक साकोस बरुवा सेवा केन्द्र ।। बरुवा सुस्ता-१, बरुवा, सिङ्गहा र बन्देबी त्यसैगरी बर्दघाट नगरपालिका वडा न. १५, १६ का शेयर सदस्यलाई सजिलो...

30/03/2026

#नागरिक_बचत_ऋण_सहकारी_संस्था_लि., रुपौलिया द्वारा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम #सहकारी_नियमन_प्राधिकरण ( ) मा दर्ता अभिलेखिकरण गरी सन्चालन ईजाजत पत्र प्राप्त ।

30/03/2026
Nagarik mobile banking
11/08/2025

Nagarik mobile banking

सम्पुर्ण शेयरधनी सदस्य महानुभावहरुमा सादर निमन्त्रणा ।यही आउँदो मिति २०८१ कार्तिक २४ गते शनिबारका दिन यस नागरिक बचत तथा ...
06/11/2024

सम्पुर्ण शेयरधनी सदस्य महानुभावहरुमा सादर निमन्त्रणा ।
यही आउँदो मिति २०८१ कार्तिक २४ गते शनिबारका दिन यस नागरिक बचत तथा ऋण सहकारी संस्था लि. को १५औं वार्षिक साधारण सभामा यहाँ हरुको अनिवार्य उपस्थिति प्रार्थनिय छ ।
नोट: यातायात खर्चको लागि पासबुक वा चेकबुक अनिवार्य लिएर आउनु होला ।

सादर निमन्त्रणा ।यस नागरिक बचत तथा ऋण सहकारी संस्था लि., रुपौलियाको १४औं वार्षिक साधारण सभा तपसिलको मीत, समय र स्थानमा ह...
04/10/2023

सादर निमन्त्रणा ।
यस नागरिक बचत तथा ऋण सहकारी संस्था लि., रुपौलियाको १४औं वार्षिक साधारण सभा तपसिलको मीत, समय र स्थानमा हुने भएकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

तपसिल:
मिति: २०८०/०६/२७ गते शनिबार
समय: दिनको ११:०० बजे
स्थान: वाटिका कृषि सहकारी संस्थाको प्राङ्गण

पुनश्च : यातायात खर्च लिनका निम्ति अनिवार्य निमन्त्रणा पत्र, पासबुक वा चेकबुक लिएर आउनु हुन हार्दिक हुन अनुरोध छ ।

अनुरोधक:
नागरिक बचत तथा ऋण सहकारी संस्था लि. परिवार

" नन्दके घर आनन्द भयो जय कन्हैया लाल की...."शुभ कृष्ण जन्माष्टमी २०८० को पावन अवसरमा सम्पुर्ण शेयरधनी सदस्यहरुमा धनधान्य...
06/09/2023

" नन्दके घर आनन्द भयो जय कन्हैया लाल की...."
शुभ कृष्ण जन्माष्टमी २०८० को पावन अवसरमा सम्पुर्ण शेयरधनी सदस्यहरुमा धनधान्य, सु-स्वास्थय, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको हार्दिक मङ्गलमय शुभकामना ।

18/08/2023

अन्त्यतै जरुरी सुचना
यो जानकारी गराइन्छ कि नागरिक बचत तथा ऋण सहकारी लि. (भाद्र २ र ३) मा सीबीएसको स्तरोन्नति र स्थानान्तरणको तालिका तय गरेको छ। यस अवधिमा आईबीएफटी, इसेवा लोड, स्क्यान र पे सेवा शनिबार बिहान ४ बजेदेखि आइतबार बिहान १० बजेसम्म अवरुद्ध हुनेछ। असुविधाको लागि माफी चाहन्छौ र तदनुसार तपाईंको समन्वय अनुरोध गर्दछौँ ।

Address

Nims Chowk Baruwa Bazar
Lumbini
33008

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when नागरिक साकोस बरुवा सेवा केन्द्र ।। बरुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share