DXN Lamjung

DXN Lamjung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DXN Lamjung, Lamjung.

Permanently closed.
22/02/2023
 प्रकृति मा एंटी बैक्टीरियल हुनु, DXN चिनको रुखमा उपलब्ध चियाको रूख तेलले त्वचाको ब्याक्टेरियालाई नष्ट गर्दछ जब तपाइँ यस...
29/11/2022


प्रकृति मा एंटी बैक्टीरियल हुनु, DXN चिनको रुखमा उपलब्ध चियाको रूख तेलले त्वचाको ब्याक्टेरियालाई नष्ट गर्दछ जब तपाइँ यसलाई तपाईंको अनुहार र छाला समस्याग्रस्त क्षेत्रहरूमा लागू गर्नु हुन्छ ।
चियामा चियाको तेल प्रयोग गर्ने अद्भुत फाइदाहरू पनि छालाको सम्स्याबाट मुक्त हुन र छाला सफा गर्न मद्द्त गर्दछ प्रायजसो 4 दिन भित्र शानदार नतिजा पाउँछन्! अब कल्पना गर्नुहोस् यदि तपाइँ यसलाई 3-6 हप्ताको लागि प्रयोग गर्नुहुन्छ ।
मुख र मुँहासे , धुडाहरू, जलन, खाज खुजली , सूजन कम गर्छ । चिया ट्रीको तेलले विरोधी भ्रामक गुणहरू समावेश गर्दछ जसले त्वचालाई कम पार्छ। DXN चियाको रूख उत्पादनमा चियाको रूख तेल उपस्थित संवेदनशील छाला कोमल हुन्छ। क्रीम कार्बनिक हो।
यो तेल को उचित मात्रा र एकाग्रता मा उपयोग को रूप मा कार्बनिक हो, यसैले कुनै साइड इफेक्ट को कारण छैन। छालाको चिसोलाई मद्दत गर्दछ। चिनियाँ पेय तेल उत्पादनहरू सहितका थुप्रै उत्पादनहरू छाला बाहिर निस्कन्छन् तर DXN चियाको रूख क्रीमले तपाईंको छालाको चिसो रमाइलो बनाउँछ क्लियर र छालाको खुट्टा खोल्छ।
यो तपाईंको खुट्टाहरु गहिरो भित्रबाट सफा गर्छ र आफ्नो खुट्टा भित्र सबै गहिराइ सफा गर्छ।
यसको विरोधी-कवक, विरोधी सेप्टिक र एंटी ब्याक्टीरियल गुणहरूको लागि चिनिन्छ, चियाको रूख तेल छाला र कपालको हेरविचार उत्पादनमा एक लोकप्रिय घटक हो, र शोधकर्ताहरूले मुँहासे, Gingivitis, Dandruff, जननांग मौन, खेलाडीको खुट्टा र डर्मेटाइटिस।
यो सुन्तला छाला क्रीम चायको रूखको ताजा फलफूल पनीरबाट बनाइन्छ ।यो अत्यन्त लिपोफिलिक छ र छिट्टै छालाको माध्यमबाट अवशोषित हुन्छ लडाई स्वच्छता र सुरक्षाको लागि उत्कृष्ट को लागी यसको दुरुपयोग र संक्रमणहरु को रोकथाम छाला असुविधा र खुट्टाबाट राहत दिन्छ र एक सुखदायक भावना दिन्छ ।
यदि तपाईलाई पनि DXN को फाइदा बारेमा बुझ्न चाहनु हुन्छ भने ह सल्लाह सुझावका लागि सम्पर्क गर्न सक्नु हुनेछ ✌☕धन्यवाद ☕✌

More Details:
9803730173

आखिर के हो त DXN SPIRULINA? यसको सेवनबाट मानव शरीरलाई के कस्तो फाइदा गर्छ त ? जान्नुहोस् ।आमाको दुधमा पाईने G.L.A (Gamma...
29/11/2022

आखिर के हो त DXN SPIRULINA? यसको सेवनबाट मानव शरीरलाई के कस्तो फाइदा गर्छ त ? जान्नुहोस् ।
आमाको दुधमा पाईने G.L.A (Gamma linolec Acid) भन्ने तत्व डि.एक्स.एन स्पिरुलिनामा ? बुझौ के हो स्पिरुलिना ?
स्पिरुलिनामा आमाको दुधमा पाहिने G.L.A (Gamma linolec Acid)भन्ने तत्व पाईन्छ, जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ। बिश्व स्वास्थ्य संगठन (WHO) अर्थात World Health Organization ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ। G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ । जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयेको छ ।G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation) गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या, उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ। ब्लक भएका सेल्सहरुलाई पुन उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ ।

More Details:
9803730173

आखिर के हो त DXN SPIRULINA? यसको सेवनबाट मानव शरीरलाई के कस्तो फाइदा गर्छ त ? जान्नुहोस् ।आमाको दुधमा पाईने G.L.A (Gamma...
27/11/2022

आखिर के हो त DXN SPIRULINA? यसको सेवनबाट मानव शरीरलाई के कस्तो फाइदा गर्छ त ? जान्नुहोस् ।

आमाको दुधमा पाईने G.L.A (Gamma linolec Acid) भन्ने तत्व डि.एक्स.एन स्पिरुलिनामा ? बुझौ के हो स्पिरुलिना ?

स्पिरुलिनामा आमाको दुधमा पाहिने G.L.A (Gamma linolec Acid)भन्ने तत्व पाईन्छ, जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ। बिश्व स्वास्थ्य संगठन (WHO) अर्थात World Health Organization ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ। G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ । जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयेको छ ।G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation) गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या, उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ। ब्लक भएका सेल्सहरुलाई पुन उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ ।

नोट: स्पिरुलिनाको पौष्टिक तत्व र अन्य पौष्टिक तत्वहरु बिच तुलाना गर्दा 12 ट्याब्लेट स्पिरुलिना बराबर -
स्वस्थ कुखुराको मासु ५ के.जि
बदाम २० के.जि
माछा १.१ के .जि
गोल भेडा ३ के.जि
फर्सी १.४ के .जि
स्याउ ११ के.जि
केराउ ५ के.जि

अमरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार "मानिसहरु स्वास्थ र
तन्दुरुस्त भएर रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ।"स्पाइरुलिनाकाे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ।

DXN स्पाइरुलिनाले क्यान्सरका काेषहरु बढ्न दिदैन,शरीरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउँछ।मुटु र रक्तसञ्चार प्रणाली राेगहरुबाट पनि बचाउँछ ।
यसले काेलेष्ट्राेलकाे वृद्धि राेक्छ,महिलाहरूकाे मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरकाे राेगहरुकाे उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
स्पाईरुलिना उत्तम प्राकृतिक पाेषणयुक्त खाद्यान्न हाे:- स्पाइरुलिनाले शरीरलाई अत्यधिक पाेषन प्रदान गर्दछ।याे अत्यधिक शक्तिबर्द्धक,कम क्यालाेरि,कम चिल्लो ,कम काेलेष्ट्रेलयुक्त प्राकृतिक पाैष्टिक खाना हाे।सबै उमेरका मानिसहरूकाे लागि याे सारै उपयाेगि खाद्यान्न हाे।यसले शरीर भित्रका अङ्गहरु र आन्द्राकाे सफाई गरि विषादी वस्तुहरुलाई बाहिर फालेर विभिन्न राेगहरुकाे उपचार गरि शरीरको कार्यक्षमता समेत बढाउँछ ।

प्राकृतिक खनिज तत्व,रेषा र भिटामिनहरुले भरिपूर्ण :- स्पाइरुलिनामा हुने प्राकृतिक खनिजतत्व रेषा र भिटामिनहरुले कब्जियत र ग्याष्ट्रिक राेगकाे उपचार गरेर शरीरलाई स्वास्थ बनाउँछ ।याे भिटामिन B-12 काे वनस्पतिय स्राेत भएकोले शाहाकारिहरुकाे लागि पनि याे सर्वाेउत्कृष्ट पाैष्टिक खाना हाे।स्पाइरुलिनामा कलाेराेफिन हरितकरण हुने भएकोले यसले पेटकाे पाचनप्रणालिलाई पनि बलियो पार्दछ।

साधारण खुराक:- बिहान बेलुका ३/३ ट्याब्लेट गरि दैनिक ६ ट्याब्लेट खानुपर्छ र बढिमा दैनिक १०/३० ट्याब्लेट सम्म पनि सेवन गर्नसक्नुहुन्छ।यसले शरीरमा कुनै प्रकारको नराम्रो असर र साइड इफेक्ट गर्दैन।
स्पाइरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।

१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण आपूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।

२) शरीरमा राेगहरुसँग लड्ने शक्ति "इम्युन पावर " बढाउँछ ।

३) हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ।

४) महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।

५) ग्याष्ट्रिक ,अल्सर र क्यान्सर हुनबाट बचाउँछ।

६) W.B.C हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई आपूर्ति गर्छ।

७) थकान आलस्य र निराशापनबाट छुटकारा गराउँछ ।

८) हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।

९) माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र आखाँकाे दृष्टि वृद्धि गर्छ।

१०) मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।

११) अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।

१२) स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।

१३) टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।

१४) घाँटी ,जिब्रो र मुखमा आउने घाउ खटिराबाट बचाउँछ।

१५) बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।

१६) जीउ वाङ्गीने, लुलाे लंङ्गडाे,र अपांग हुने आदि समस्याहरुबाट बचाउँछ।

१७) ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ ।

१८) पाचन प्रणालीको बृदि गरी पाचन क्रियालाई नियमित राख्न मदत गर्दछ।

१९) कलेजोको समस्या अर्थात रगतको कनी, आखाको कमजोरीपन, महिलाको पाठेघरको समस्या लगायत शरीरका विभिन्न प्रकारका समस्याहरुमा SPIRULINA अत्यावसेक पोषण दबाईको रुपमा प्रयोग गर्न सकिन्छ ।
२०) स्पाइरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथि खादै गर्दा पनि प्रयोग गर्न मिल्यने ।

✅ 💯% प्राकृतिक कुनै साईड effects नहुने , रोगी निरोगी हरेकले खाना सकिने ,FOOD OF THE future (W H O) दुवारा प्रमाणिात ,
DXN का produce नेपाल लगायत बिस्वभर उपलब्ध छ !
+977 980-3730173 मा सम्पर्क गर्नु होस।

मानब शरीरकाे पेट सफा भयाे भने 80%  समस्याहरु ठिक हुन्छ । Mycoveggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, कब्जियत...
27/11/2022

मानब शरीरकाे पेट सफा भयाे भने 80% समस्याहरु ठिक हुन्छ । Mycoveggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, कब्जियत, पाइल्स, सुगर प्रेसर लगायत अन्य धेरै समस्याहरुलाई जराबाट नै सफा गर्छ । 100% नेचुरल छ ।

👉 अनावश्यक मोटोपनालाई घटाइ SLIM बनाउँछ
👉 ग्यासट्रिक र अल्सर को लागि उपयोगी
👉 पाचन प्रक्रियालाई सुचारू बनाउँछ
👉 हाई ब्लडप्रेसर र सुगरका को लागि अति उपयोगी
👉 शरीरमा शक्ति प्रदान गर्दछ
👉 शरीरको Toxin लाई फाल्छ

👨पुरुष, 👩महिला दुबैको लागि हुने

100% 𝙊𝙧𝙞𝙜𝙞𝙣𝙖𝙡 & 𝙉𝙖𝙩𝙪𝙧𝙖𝙡

100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

नोट:-डि एक्स एन कम्पनिका प्रोडकहरु औषधि होइना ,अर्गानिक खानेकुरा हुन
तर औसधिय तत्व पर्याप्त भएको खाद्य बस्तु हो ।

For More Details:
Contact us: 9803730173
WhatsApp: +977 980-3730173
Web: www.dxn2u.com
Rs. 7,500/-

सर्बप्रथम त धेरै धेरै धन्यवाद DXN कम्पनीका सस्थापक  Dr लिम सिउ जिन आज हजुरलाई कसरी र कुन सब्दले सम्बोधन गरु कुनै सब्दै छ...
29/10/2022

सर्बप्रथम त धेरै धेरै धन्यवाद DXN कम्पनीका सस्थापक Dr लिम सिउ जिन
आज हजुरलाई कसरी र कुन सब्दले सम्बोधन गरु कुनै सब्दै छैन मजस्तो एउटा् जिन्दगी देखि हरेस खायको मान्छे म आज धेरै खुसी पायको छु! हजुरले बनायको यो उत्पादन पर्ती म धेरै अभारी छु मेरो नाम रुपक परियार मेरो घर दाङ हो साथै मेरा अग्रज लिडर DXN कम्पनीका खड्गबहादुर बि क सरलाई पनि धेरै धेरै धन्यवाद हजुरहरुको सल्लाह सुझाव र सयोगले गर्दा नै आज मेरो जिन्दगीमा मा खुसी छायको छ! बिगत केही बर्ष देखि मेरि श्रीमती दुबै मिर्गौला पिरित थिइन् र उनलाई मैले धिरै उपचारगर्दा पनि केही परिबर्तन आयको थियन जस्को कारण मेरो पहिलो सन्तान पनि खेर गको थियो डाक्टरले अब सन्तान हुन सक्दैनन् र आयो पनि नहोला भन्नू भको हुनाले म सहरै दुखी थिय अनि मैले अन्तिम पटक अन्तिम विकल्प dxn लाई रोजे र नियमित रुप्ले 2018 देखि dxn उत्पादन प्रयोग गराय र आज उनी पुर्ण रुप्ले स्वास्थ हैदै मलाई बुढेसकाल को साहारा छोरा पनि उपहार दिइएकी छिन तिमीलाई पनि धेरै धेरै धन्यवाद बुढी म पनि रोगी थिय आज निरोगी महसुस गर्दै dxn को उत्पादन म जस्तै रोगी बिडित साथीभाइ हरुलाइ सल्लाह सुझब दिदै आएको छ! सथै स्वागत छ मेरो छोरालाई मेरो घरमा भबिस्यमा dxn को CA बन्नु यहि छ मेरो कामना! Thank you DXN !!!

मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, ...
22/10/2022

मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, कब्जियत, पाइल्स, सुगर प्रेसर लगायत अन्य धेरै रोगहरुलाई जराबाट नै सफा गर्छ । 100% नेचुरल छ ।

👉 अनावश्यक मोटोपनालाई घटाइ SLIM बनाउँछ
👉 ग्यासट्रिक र अल्सर को लागि उपयोगी
👉 पाचन प्रक्रियालाई सुचारू बनाउँछ
👉 हाई ब्लडप्रेसर र सुगरका को लागि अति उपयोगी
👉 रोगप्रतिरोधी क्षमता बढाउँछ
👉 शरीरमा शक्ति प्रदान गर्दछ
👉 शरीरको Toxin लाई फाल्छ

थप जानकारीको लागि Google मा हेर्न सक्नुहुनेछ

👨पुरुष, 👩महिला दुबैको लागि हुने

100% 𝙊𝙧𝙞𝙜𝙞𝙣𝙖𝙡 & 𝙉𝙖𝙩𝙪𝙧𝙖𝙡

आजै order गर्नुहोला !!

100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

नोट:-डि एक्स एन कम्पनिका प्रोडकहरु औषधि होइना ,अर्गानिक खानेकुरा हुन
तर औसधिय तत्व पर्याप्त भएको खाद्य बस्तु हो ।

"दैनिक प्रयोग गरौ,प्राणघातक रोग लाग्नबाट बचौ"

For More Details:
Contact us: 9803730173
WhatsApp: +977-9803730173
Web: www.dxn2u.com
Rs. 7,500/-

1. DXN CORDYPINE JUICE भनेको के हो ?अर्गानिक खाना खाऔ, स्वास्थ बनौं र यो अबसर सबैलाई बाडौ !!*यार्सागुम्बा र भूइकटहरको रस...
16/10/2022

1. DXN CORDYPINE JUICE भनेको के हो ?
अर्गानिक खाना खाऔ, स्वास्थ बनौं र यो अबसर सबैलाई बाडौ !!
*यार्सागुम्बा र भूइकटहरको रस मिश्रण गरिएको शक्तिशाली फर्मुला मुटु,फोक्सो, किड्नी, रक्तचाप, नसा, याैन क्षमता बढाउन सम्बन्धि अति उपयुक्त हुन्छ ।साथमा अन्य सम्पूर्ण समस्याहरुबाट स्वास्थ रहन चहाने हरेक ब्यक्तिले सेवन गर्न सक्नुहुनेछ।
धार्मिक ग्रन्धहरुमा यार्सागुम्बालाई सँजिबनीबुटि भनिएको छ, यो बहुपोषण बनस्पती अौषधी रुपमा प्रयोग गर्दै अाईरहेको छ ।
यो बहुपोषण बनस्पती अौषधी भएकोले यसलाई शक्तिबर्ढ्ढक, यौनबर्ढ्ढक र रगत बढाउने, स्मरणशक्ति बढाउनको लागि प्रयोग हुदै अाएका छन् ।
अर्गानिक खाना खाऔ, स्वास्थ बनौं र यो अबसर सबैलाई बाडौ !!

More Details:
Contact: 9803730173 (With WhatsApp)
अडरको लागि आफ्नो फोन नम्बर र ठेगाना छोड्नुहोस हामी फोन गर्छौ वा माथि दिएको नम्वरमा फोन गर्नुहोस !

Benefits of DXN Soap Special Tihar Offer. साबुन हामीलाई दैनिक चाहिने चिज हो हात , मुख धुदा , शरिर नुहाउदा चाहिने चिज हो ...
13/10/2022

Benefits of DXN Soap Special Tihar Offer.
साबुन हामीलाई दैनिक चाहिने चिज हो हात , मुख धुदा , शरिर नुहाउदा चाहिने चिज हो बजारमा प्रसस्त मात्रामा साबुनहरु पाईन्छ तर बजारको साबुन र DXN को साबुनमा धेरै फरक छ बजारको साबुन मयल फालन र नुहाउदा मिठो सेन्ट अाउनको लागि प्रयोग गरिन्छ भने ! DXN को साबुन रोगहरु हल गर्न को लागि प्रयोग गरिन्छ DXN को साबुनले छालाको समस्या , घाउ, खटिरा, कालो-सेतो दाग, सेतो दुवी, एलर्जी ,डण्डिफाेर जस्ता समस्याको हल गर्छ निको पार्छ र बजारको साबुनले नुहाउदा अनुहार धुदा साबुन सुक्याे भने छाला सेतो फुर्सो हुने गर्छ चिलाउछ तर DXN को साबुनले सेतो फुर्सो हुदैन चिलाउदैन तपाईको मुहारमा चायाँ पोटो दण्डिफोरको दाग छ भने DXN को साबुनले मुख धुनु होस हल्का पानी लाएर साबुन लगाउनु होस अनि साबुनको फीज निकाल्नु होस फीज निकालेर 10 - 15 मिनेट तेतिकै छोड्नुहोस 10 - 15 मिनेट पछि सफा पानी ले मुख धुनुहोस बिस्तारै दैनिक तेस्तै गर्दै जादा अाफ्नो शरिरको skin मा भएको समस्या निको हुदै जान्छ ।
✅ 💯% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने ।

More details:
Contact: +977 980-3730173

मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, ...
12/10/2022

मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, कब्जियत, पाइल्स, सुगर प्रेसर लगायत अन्य धेरै रोगहरुलाई जराबाट नै सफा गर्छ । 100% नेचुरल छ ।

👉 अनावश्यक मोटोपनालाई घटाइ SLIM बनाउँछ
👉 ग्यासट्रिक र अल्सर को लागि उपयोगी
👉 पाचन प्रक्रियालाई सुचारू बनाउँछ
👉 हाई ब्लडप्रेसर र सुगरका को लागि अति उपयोगी
👉 रोगप्रतिरोधी क्षमता बढाउँछ
👉 शरीरमा शक्ति प्रदान गर्दछ
👉 शरीरको Toxin लाई फाल्छ
थप जानकारीको लागि Google मा हेर्न सक्नुहुनेछ
👨पुरुष, 👩महिला दुबैको लागि हुने

100% 𝙊𝙧𝙞𝙜𝙞𝙣𝙖𝙡 & 𝙉𝙖𝙩𝙪𝙧𝙖𝙡

आजै order गर्नुहोला !!

100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !

जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

नोट:-डि एक्स एन कम्पनिका प्रोडकहरु औषधि होइना ,अर्गानिक खानेकुरा हुन

तर औसधिय तत्व पर्याप्त भएको खाद्य बस्तु हो ।

"दैनिक प्रयोग गरौ,प्राणघातक रोग लाग्नबाट बचौ"

For More Details:
Contact us: 9803730173
WhatsApp: +977-9803730173
Web: www.dxn2u.com
Rs. 7,500/-

योनिबाट सेतो पानी बग्ने, गन्हाउने,चिलाउने,पोल्ने तथा महिनावारी गडबड हुने आदि समस्या हरुको अचुक उपचार । #स्वस्थ जीवनका ला...
11/10/2022

योनिबाट सेतो पानी बग्ने, गन्हाउने,चिलाउने,पोल्ने तथा महिनावारी गडबड हुने आदि समस्या हरुको अचुक उपचार ।

#स्वस्थ जीवनका लागि DXN Morinzhi
आजै अर्डर गर्नुहोस
यो Morinda citrifolia भन्ने अत्यन्त स्वस्थाबर्धक दुर्लब अमिलो बर्गको प्राकृतिक फलबाट बनाइयको जुस हो। यसको प्रयोगले रगतलाई पूर्ण रुपमा शफा गर्दछ र रगतको कारणले हुने समस्याहरुमा यसको प्रयोग अत्यन्त प्रभावकारि मानियाको छ ।
यसका फाईदाहरू निम्न अनुसार छन् :
▪️अनियमित महिनावारीमा सुधार।
▪️पुर्वमहिनावारीको लक्षणहरू उदासी, टाऊको दुख्ने, आदीबाट मुक्ती।
▪️सुत्केरी महिलाको दुध आऊने क्षमतामा वृद्धि ।
▪️महिलाहरुको प्रजनन शक्तिमा विकास।
▪️रजोनिवृत्तिको लक्षणहरुमा कमि।
#यसलेभित्रि दुखाईलाई काम गर्ने अनाबस्यक कोसहरु बढ्न नदिने भयकोले क्यान्सरका रोगिहरुकोलागी संजीवनी बुटी साबित भयको छ |
#रोगप्रतिरोधात्मक शक्ति बढाउने, पाचन प्रणालीको समस्या उच्च र निम्न रक्तचाप मधुमेह एलर्जी आदि जस्ता समस्याहरु छिटो निको पार्न मदत गर्दछ |

More Details:
Contact: +977 980-3730173

Address

Lamjung
33600

Alerts

Be the first to know and let us send you an email when DXN Lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DXN Lamjung:

Share