National Life Insurance Company Agency Office, Lamjung

National Life Insurance Company Agency Office, Lamjung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Life Insurance Company Agency Office, Lamjung, Insurance Company, Lamjung.

06/01/2026
जीवन बीमा किन??
24/12/2025

जीवन बीमा किन??

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिकोत्सवको शुभ अवसरमा वीमित महानुभाव, अभिकर्ता मित्र, कर्मचारी परिवार...
22/02/2025

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिकोत्सवको शुभ अवसरमा वीमित महानुभाव, अभिकर्ता मित्र, कर्मचारी परिवार, नियामक निकाय एवं शुभेच्छुक सबै प्रति हार्दिक आभार व्यक्त गर्दछौं |

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
लम्जुङ एजेन्सी कार्यालय परिवार

हार्दिक आभार !!!यस लम्जुङ एजेन्सी कार्यालय अन्तर्गत आ.ब. २०८०/०८१ मा उत्कृष्ट कार्य गरि कार्यालयको बार्षिक लक्ष्य प्राप्...
16/07/2024

हार्दिक आभार !!!
यस लम्जुङ एजेन्सी कार्यालय अन्तर्गत आ.ब. २०८०/०८१ मा उत्कृष्ट कार्य गरि कार्यालयको बार्षिक लक्ष्य प्राप्तिमा सहयोग पुर्याउनु हुने सम्पुर्ण लिडर साथीहरू, बिमित महानुभावहरु, शाखा प्रमुख ज्यू कर्मचारी साथीहरू एवं कम्पनीको उच्च ब्यबस्थापन र विभागीय प्रमुख ज्युहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
साथै यस बर्ष कम्पनीले ५ अर्ब भन्दा धेरै प्रथम बिमा शुल्क संकलन गरि इतिहास रच्न सफल भएको उपलक्ष्यमा यहाँहरु सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरु बाट यस्तै सहयोगको अपेक्षा राख्दछौं ।
धन्यवाद ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.
लम्जुङ एजेन्सी कार्यालय परिवार ।

समस्या बाजा बजाएर आउँदैन भन्ने भनाइ नै छ, त्यसैले भविष्यमा भइपरि आउन सक्ने समस्याहरूको सजिलै समाधान गर्नको लागि आजै नेशन...
28/04/2024

समस्या बाजा बजाएर आउँदैन भन्ने भनाइ नै छ, त्यसैले भविष्यमा भइपरि आउन सक्ने समस्याहरूको सजिलै समाधान गर्नको लागि आजै नेशनल लाइफमा जीवन बीमा गरौ # #
#
#

मातातिर्थ औंसी को हार्दिक सुभकामना
20/04/2023

मातातिर्थ औंसी को हार्दिक सुभकामना

नेपाल र नेपालीको गौरव नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड   Best managed life insurrection company  #2022   life insu...
14/12/2022

नेपाल र नेपालीको गौरव
नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड
Best managed life insurrection company #2022
life insurance company ltd.

20/11/2022

३४ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आज मंसिर ४ गते भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो अमुल्य मत दान गरी आफ्नो नागरिक दायित्व पूरा गरौं । ...
20/11/2022

आज मंसिर ४ गते भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो अमुल्य मत दान गरी आफ्नो नागरिक दायित्व पूरा गरौं ।


Address

Lamjung

Alerts

Be the first to know and let us send you an email when National Life Insurance Company Agency Office, Lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to National Life Insurance Company Agency Office, Lamjung:

Share