Ipo Khabar

Ipo Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ipo Khabar, Financial service, kathmandu, Lalitpur.

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० बाणिज्य बैंकहरूमध्ये नबिल बैंक लि. ले सबैभन्दा बढी नाफा आर्जन गरेको छ। 😮
29/01/2026

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० बाणिज्य बैंकहरूमध्ये नबिल बैंक लि. ले सबैभन्दा बढी नाफा आर्जन गरेको छ। 😮

29/01/2026

शिखर पावर डेभलपमेन्टको वैदेशिक तर्फ बिक्री खुल्ला गरिएको IPO नतिजा सार्वजनिक भएको छ ।

नतिजा हेर्नका लागि 👇️

29/01/2026

💍 अब बिहेको तयारी कसरी गर्ने होला?
आज सुनको मूल्यमा ठूलो उछाल, १ तोला सुनको मूल्य ३,३९,३०० रुपैयाँ पुगेको छ — २०,५०० रुपैयाँले बढेको! 😲

📌 IPO सूचना (For General Public)रिज लाइन इनर्जी लिमिटेडको IPO माघ २८ गतेदेखि आवेदन दिन सकिनेछ।
29/01/2026

📌 IPO सूचना (For General Public)
रिज लाइन इनर्जी लिमिटेडको IPO माघ २८ गतेदेखि आवेदन दिन सकिनेछ।

29/01/2026

For General Public: भुजुङ्ग हाइड्रोपावर लिमिटेडको IPO भर्ने आज अन्तिम दिन रहेको छ । 🤗

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको IPO Apply गर्ने भोलि अन्तिम दिन रहेको छ ।🤩
28/01/2026

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको IPO Apply गर्ने भोलि अन्तिम दिन रहेको छ ।🤩

Good news: हेटौंडा रबर उद्योग पब्लिक लि. ले आइपीओ जारी गर्ने तयारी गरेको छ ।😱
28/01/2026

Good news: हेटौंडा रबर उद्योग पब्लिक लि. ले आइपीओ जारी गर्ने तयारी गरेको छ ।😱

Address

Kathmandu
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Ipo Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share