IPO Update Nepal - IPO अपडेट नेपाल

IPO Update Nepal - IPO अपडेट नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from IPO Update Nepal - IPO अपडेट नेपाल, Financial service, Ipomarg, Kathamandu, Lalitpur.

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेड को आइपीओ आज देखि बिक्री खुल्ला हुँदै । 🙏
24/12/2025

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेड को आइपीओ आज देखि बिक्री खुल्ला हुँदै । 🙏

15/09/2025

आज दिउँसो 4:00 बजे Bandipur Cable Car Ltd को IPO बाड्फाड हुदैछ ।

01/09/2025
बुङ्गल हाइड्रो लिमिटेडले आजदेखि साधारण सर्वसाधारणका लागि आईपीओ आवेदन खुला गरेको छ 🚀
01/09/2025

बुङ्गल हाइड्रो लिमिटेडले आजदेखि साधारण सर्वसाधारणका लागि आईपीओ आवेदन खुला गरेको छ 🚀

अब हुन्छ है।
31/08/2025

अब हुन्छ है।

17/07/2025

लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका! प्रभु इन्स्योरेन्स (PRIN) को साधारण सभा तथा १८% बोनस शेयर र ०.९४७४% नगद लाभांश प्राप्त गर्न चाहनुहुन्छ भने आज (साउन १ गते) सम्मको कारोबार अनिवार्य छ।

📌 कम्पनीले भोलि (साउन २ गते) एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ।
📊 सभा मिति: साउन २३ गते
📈 स्थान: प्रभु कम्प्लेक्स, तीनकुने

➡️ बोनस प्राप्त गर्ने सपना नछुटाउनुहोस् — आजै शेयर कायम राख्न नबिर्सनुहोस्!

17/07/2025

आज साउन १ गतेदेखि IME Pay र Khalti मर्ज भई "Khalti by IME" नामबाट एकीकृत कारोबार सुरु
📲 एकीकृत डिजिटल वालेटमार्फत अब १ करोड २७ लाख प्रयोगकर्ताहरूलाई अझ सहज सेवा
📈 डिजिटल अर्थतन्त्रतर्फ नेपालको अर्को महत्वपूर्ण पाइला!

16/07/2025

असार ३२ गतेको Special Pre-Open Session मा Trade Tower Limited (TTL) को IPO सेयरमा किन्ने र बेच्ने पक्षबीच मूल्य म्याच नहुनुले कारोबार हुन सकेन।

अब, श्रावण १ गते (भोलि) फेरि Pre-Open सेसनमा Buy/Sell Order मिल्यो भने मात्रै TTL को सेयरले Secondary Market मा प्रवेश गर्नेछ।

---

📊 Opening Price Range:

🔹 रु 123.09 – रु 369.27

Black to back Hydro! झापा इनर्जी लिमिटेड.लाई नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासन गर्न अनुमति दिएको छ ।😲
15/07/2025

Black to back Hydro! झापा इनर्जी लिमिटेड.लाई नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासन गर्न अनुमति दिएको छ ।😲

15/07/2025

Breaking ! ट्रेड टावर लिमिटेडको आइपीओ शेयर आज असार ३१ गते नेप्सेमा सूचीकृत भएको छ।😲

यस कम्पनीको शेयर कारोबार भोलि असार ३२ गते देखि गर्न सकिने छ।💚🙏

Address

Ipomarg, Kathamandu
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when IPO Update Nepal - IPO अपडेट नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share