मयूरवर्ण बचत तथा ऋण सहकारी संस्था लि

  • Home
  • Nepal
  • Lalitpur
  • मयूरवर्ण बचत तथा ऋण सहकारी संस्था लि

मयूरवर्ण बचत तथा ऋण सहकारी संस्था लि Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मयूरवर्ण बचत तथा ऋण सहकारी संस्था लि, Financial service, Bhinchhebahal, Lalitpur.

19/07/2026
राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिको निर्वाचनमा अध्याधिक मतले विजय हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको ...
24/05/2026

राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिको निर्वाचनमा अध्याधिक मतले विजय हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु ।

19/05/2026

यस मयूरवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण शेयर सदस्यहरूलाइ "सदस्य पहिचान विवरण"
(KYM Form) अनिवार्य रूपमा जेष्ठ मसान्त भित्र Update गरिदिनु अनुराेध गर्दछु ।

नाेट : फाराम भर्न आउदा हालकाे PP size फाेटाे १ प्रति, र नागरिताकाे फाेटेकपी १ प्रति लिएर आउनुहुन अनुराेध गर्दछु ।

Lions Club को आयोजनामा, मयुरवर्ण बचत तथा ऋण सहकारी संस्था लि. को व्यवस्थापनमा नि:शुल्क आखा शिविर संचालन हुने मिति : २०८२...
05/01/2026

Lions Club को आयोजनामा, मयुरवर्ण बचत तथा ऋण सहकारी संस्था लि. को व्यवस्थापनमा नि:शुल्क आखा शिविर संचालन हुने
मिति : २०८२/०९/२६ शनिवार
समय : बिहान १० बजे देखि ३ बजे सम्म
स्थान : मयुरवर्ण महाविहार भिन्छेबहल, मयुरवर्ण साकोस कार्यालय

सबै शेयर सदस्य महानुभावहरूलाइ समयमै उपस्थिति हुन यहि सुचना मार्फत जानकारी गर्दछु । धन्यवाद ।सम्पर्क नं ः ९८५१२०३२८५, ९८४...
31/10/2025

सबै शेयर सदस्य महानुभावहरूलाइ समयमै उपस्थिति हुन यहि सुचना मार्फत जानकारी गर्दछु । धन्यवाद ।
सम्पर्क नं ः ९८५१२०३२८५, ९८४१३५९९३७, ९८०३६७२०९०
नाेट ः बाल बचतहरूलाइ पनि उपस्थित हुन अनुराेध गर्दछु ।

Address

Bhinchhebahal
Lalitpur

Opening Hours

Monday 17:00 - 19:30
Tuesday 17:00 - 19:30
Wednesday 17:00 - 19:30
Thursday 17:00 - 19:30
Friday 17:00 - 19:30
Sunday 17:00 - 19:30

Website

Alerts

Be the first to know and let us send you an email when मयूरवर्ण बचत तथा ऋण सहकारी संस्था लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share