Nepal Insurance Professionals Society Koshi

Nepal Insurance Professionals Society Koshi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Insurance Professionals Society Koshi, Insurance Company, Biratnagar-7, Morang, Koshi.

11/01/2026

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मो....

22/12/2025

बिर्तामोड । झापाको बिर्तामोडमा निर्जीवन बीमा सम्बन्धि सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

उद्योग संगठन मोरङका नवनिर्वाचित पदाधिकारीहरुलाई आगामि कार्यकालको हार्दिक बधाई तथा शुभकामना ।
18/06/2025

उद्योग संगठन मोरङका नवनिर्वाचित पदाधिकारीहरुलाई आगामि कार्यकालको हार्दिक बधाई तथा शुभकामना ।

नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना - Gramin Patrika

यस संस्थाको मिति २०८१।१०।२६ गते भएको प्रथम साधारण सभाबाट देहाय बमोजिमको कार्यसमिति सर्वसहमति बाट निर्वाचित हुनु भएको छ ।...
09/02/2025

यस संस्थाको मिति २०८१।१०।२६ गते भएको प्रथम साधारण सभाबाट देहाय बमोजिमको कार्यसमिति सर्वसहमति बाट निर्वाचित हुनु भएको छ । निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा आगामि कार्यकालको हार्दिक शुभकामना ।
१. अध्यक्ष - खड्ग बहादुर श्रेष्‍ठ (एनएलजि इन्स्योरेन्स)
२. उपाध्यक्ष – प्रदिप बाबु तिवारी (ओरेन्टियल इन्स्योरेन्स)
३. सचिव – प्रकाश पोखरेल (प्रभु इन्स्योरेन्स)
४. कोषाध्यक्ष – नारायण गौतम (सलिको)
५. सदस्य – केदार बहादुर खत्री (युनाइटेड अजोड इन्स्योरेन्स)
६. सदस्य - धना भट्टराई (प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स)
७. सदस्य – निरञ्‍जन श्रेष्‍ठ (हिमालयन एभरेष्ट इन्स्योरेन्स)
८. सदस्य - अर्जुन सुवेदी (सानिमा जिआइसि इन्स्योरेन्स)
९. सदस्य – सरोज पोखरेल (नेको इन्स्योरेन्स)

11/12/2024
नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनि इन्स्योरेन्सका आदरणिय प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्री ज्यूलाई क...
03/09/2024

नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनि इन्स्योरेन्सका आदरणिय प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्री ज्यूलाई कोशी प्रदेशमा स्वागत एवम् निर्जिवन बीमाका समसामायिक विषयहरुमा छलफल गरियो ।

नाग पंचमीको सबैमा शुभकामना ।
09/08/2024

नाग पंचमीको सबैमा शुभकामना ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयबाट आयोजित" आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री राम ब. मगरज्यूको...
03/07/2024

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयबाट आयोजित" आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री राम ब. मगरज्यूको प्रमुख अतिथीमा, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका माननीय राज्यमन्त्री सृजना राई तथा प्रदेश योजना आयोगका उपाध्याक्ष डा. राजेन्द्र अधिकारीको विषेश अतीथी सहित प्रदेश सरकारका ६ वटै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखको आतिथ्यतामा, निप्स (NIPS)कोशी का पदाधिकारी तथा बीमकका प्रदेश प्रमुखको उपस्थीतिमा प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम
२०८१/०३/१८

वृक्षारोपण गरि पर्याबरणको रक्षा गरौं । बन जंगल को संरक्षण गरौं । विश्व वातावरण दिवसको हार्दिक शुभकामना 🌴🌳🌲
05/06/2024

वृक्षारोपण गरि पर्याबरणको रक्षा गरौं ।
बन जंगल को संरक्षण गरौं ।
विश्व वातावरण दिवसको हार्दिक शुभकामना 🌴🌳🌲

मिति २०८१/०२/०७ गते धरान क्षेत्र आसपासका बीमाकर्मीहरुको भेला गरी प्रमोद शाक्यको संयोजकत्वमा ७ जनाको धरान इकाई समिति सर्व...
21/05/2024

मिति २०८१/०२/०७ गते धरान क्षेत्र आसपासका बीमाकर्मीहरुको भेला गरी प्रमोद शाक्यको संयोजकत्वमा ७ जनाको धरान इकाई समिति सर्वसम्मत चयन गरी निप्स कोशीको धरान इकाई गठन गरियो । निर्वाचित सम्पुर्ण सदस्यहरुलाई आगामि कार्यकालको बधाइ तथा शुभकामना ।
समिति देहाय बमोजिम रहेको छ ।
प्रमोद शाक्य - संयोजक
पंकज ढकाल - सह संयोजक
प्रतिक श्रेष्‍ठ - सदस्य सचिव
सुरेन राई - सदस्य
सुनिता रिजाल - सदस्य
सीताराम साह - सदस्य
आयुष कृष्‍ण पलिखे - सदस्य

मिति २०८१/०२/०७ गते इटहरी, इनरुवा, विराटचौक, बेलबारी, पथरी आसपासका बीमाकर्मीहरुको भेला गरी लाल बहादुर श्रेष्‍ठको संयोजकत...
21/05/2024

मिति २०८१/०२/०७ गते इटहरी, इनरुवा, विराटचौक, बेलबारी, पथरी आसपासका बीमाकर्मीहरुको भेला गरी लाल बहादुर श्रेष्‍ठको संयोजकत्वमा ९ जनाको समिति सर्वसम्मत चयन गरी निप्स कोशीको इटहरी इकाई गठन गरियो । निर्वाचित सम्पुर्ण सदस्यहरुलाई आगामि कार्यकालको बधाइ तथा शुभकामना ।
समिति देहाय बमोजिम रहेको छ ।
लाल बहादुर श्रेष्‍ठ- संयोजक
गणेश श्रेष्‍ठ - सह संयोजक
धना भट्टराई - सदस्य सचिव
अर्जुन पौडेल - सदस्य
प्रकाश चन्द्र निरौला - सदस्य
नेत्र बहादुर पौडेल - सदस्य
इन्दिरा निरौला - सदस्य
निराजन बस्‍नेत - सदस्य
प्रमेन्द्र केसि - सदस्य

Address

Biratnagar-7, Morang
Koshi

Telephone

+9779852062034

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Insurance Professionals Society Koshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Insurance Professionals Society Koshi:

Share