26/04/2026
खुसि हुनु सबैको लक्ष हो। साँचाे खुसी अरु सङ लिएर हैन, अरु लाई दिएर हुन सकिन्छ। बीमा आफ्नो लागि मात्रै हैन, परिवारको लागि पनि हो। तपाईंले बीमा गर्नु भनेको तपाईं , परिवार ,कम्पनी अनि अभिकर्ता पनि खुसी हुनु हो।
https://youtube.com/shorts/Uu3iSNNQ1ys?si=jycAgK2RGiF_uFr4