IPO/ FPO Updates Nepal

IPO/ FPO Updates Nepal IPO/FPO Updates Nepal
Your trusted source for IPO, FPO, right share, and Nepal share market updates.

Get timely news, Meroshare guidance, allotment results, and stock market insights — simple, accurate, and reliable

धितोपत्र बोर्डले 1 दिनमा कम्पनीको शेयर मुल्यमा लाग्ने Circuit को सिमा 10% बाट बढाएर 15% कायम गर्ने तयारी गरेको छ 😱
07/04/2026

धितोपत्र बोर्डले 1 दिनमा कम्पनीको शेयर मुल्यमा लाग्ने Circuit को सिमा 10% बाट बढाएर 15% कायम गर्ने तयारी गरेको छ 😱

पाल्पा सिमेन्ट इण्डस्ट्रिज लि.को शेयर डिम्याट खातामा शेयर जम्मा गरिएको छ ।😊
06/04/2026

पाल्पा सिमेन्ट इण्डस्ट्रिज लि.को शेयर डिम्याट खातामा शेयर जम्मा गरिएको छ ।😊

Kalinchock Hydropower Limited (KHPL) is officially oversubscribed by 13.35x on the very first day. Getting an allotment ...
05/04/2026

Kalinchock Hydropower Limited (KHPL) is officially oversubscribed by 13.35x on the very first day. Getting an allotment is already looking like a "mission impossible."
The Stats:
Total Issued: 684,750 Units
Total Applied: 9,144,080 Units
Status: Oversubscribed (Day 1)
May the lottery gods be on your side! 🤞✨

कालंगा हाइड्रो लि.को वैदेशिक तर्फ बिक्री खुल्ला गरिएको IPO बाँडफाँड सम्पन्न भएको छ ।नतिजा हेर्न केही समय लाग्नेछ ।
03/04/2026

कालंगा हाइड्रो लि.को वैदेशिक तर्फ बिक्री खुल्ला गरिएको IPO बाँडफाँड सम्पन्न भएको छ ।

नतिजा हेर्न केही समय लाग्नेछ ।

दिपक भट्ट पक्राउ l   ***n
02/04/2026

दिपक भट्ट पक्राउ l
***n

जिल्ला अदालत काठमाडौंले केपी ओली र रमेश लेखकलाई थप २ दिन हिरा”सतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। ***n
02/04/2026

जिल्ला अदालत काठमाडौंले केपी ओली र रमेश लेखकलाई थप २ दिन हिरा”सतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
***n

शेयर बजारमा आएको गिरावटपछि लगानीकर्ताको मनोबल उकास्न अर्थमन्त्री Swarnim Wagleले उच्चस्तरीय छलफल गर्दै तत्काल सुधारका कद...
02/04/2026

शेयर बजारमा आएको गिरावटपछि लगानीकर्ताको मनोबल उकास्न अर्थमन्त्री Swarnim Wagleले उच्चस्तरीय छलफल गर्दै तत्काल सुधारका कदम चाल्न निर्देशन दिएका छन्। धितोपत्र बोर्ड र नेप्सेलाई बजार सुधार, मार्जिन कारोबार विस्तार, अफलाइन अर्डर र इन्ट्रा-डे कारोबारजस्ता सुविधा छिटो कार्यान्वयन गर्न भनिएको छ। 📊📈

आज बैठक सकेर संसद भवनबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह ज्यूले हर्क राज साङपाङ लाई अँगालो हालेका छन् |   **...
02/04/2026

आज बैठक सकेर संसद भवनबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह ज्यूले हर्क राज साङपाङ लाई अँगालो हालेका छन् |
***n

Snow Rivers Ltd. को वैदेशिक तर्फ बिक्री खुल्ला गरिएको IPO नतिजा सार्वजनिक भएको छ ।
02/04/2026

Snow Rivers Ltd. को वैदेशिक तर्फ बिक्री खुल्ला गरिएको IPO नतिजा सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी प्रदेश सांसद रेखा शर्मालाई रिहा गर्न सर्वोच्च द्...
01/04/2026

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी प्रदेश सांसद रेखा शर्मालाई रिहा गर्न सर्वोच्च द्वारा अस्वीकार
***n

सोपान फर्मास्युटिकल्सको वैदेशिक तर्फको आईपीओ बाँडफाँड सम्पन्न, नतिजा केही समयपछि प्रकाशित हुने!
31/03/2026

सोपान फर्मास्युटिकल्सको वैदेशिक तर्फको आईपीओ बाँडफाँड सम्पन्न, नतिजा केही समयपछि प्रकाशित हुने!

BreakingNews: पूर्वगृहमन्त्री रमेश लेखकलाई सर्वोच्च अदालतले तत्काल रिहा गर्न अस्वीकार गरेको छ।😮   ***n
30/03/2026

BreakingNews: पूर्वगृहमन्त्री रमेश लेखकलाई सर्वोच्च अदालतले तत्काल रिहा गर्न अस्वीकार गरेको छ।😮
***n

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when IPO/ FPO Updates Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share