SUQO

SUQO Repeat payment management software for Nepali businesses. Gym fees, internet bills, memberships handled without chasing.

Manage subscriptions, reminders, renewals, and collections in one place."नियमित भुक्तानी SUQO ले सम्हाल्छ!"
26/03/2026

Manage subscriptions, reminders, renewals, and collections in one place.

"नियमित भुक्तानी SUQO ले सम्हाल्छ!"

20/03/2026

दोहोरिने भुक्तानी प्रणाली
सरल तरिकाले काम गर्छ।

पहिला सेवा वा सदस्यता तय हुन्छ।

त्यसपछि भुक्तानीको
रकम र मिति निश्चित हुन्छ।

त्यसपछि हरेक चक्रमा
भुक्तानी दोहोरिन्छ।

यसले व्यवसायलाई
स्थिर कलेक्शन दिन्छ।

"नियमित भुक्तानी SUQO ले सम्हाल्छ!"

16/03/2026

Co working space मा
सदस्यता र डेस्क शुल्क प्रायः मासिक हुन्छ।

सदस्य थपिँदै जाँदा
भुक्तानी ट्र्याक गर्न गाह्रो हुन्छ।

कसको मिति कहिले,
कसले तिर्‍यो,
कसले तिरेन —
सबै स्पष्ट हुनुपर्छ।

SUQO ले सदस्यता मिति ट्र्याक गर्छ
र भुक्तानी स्थिति स्पष्ट देखाउँछ।

यसरी co working space को
कलेक्शन व्यवस्थित हुन्छ।

"नियमित भुक्तानी SUQO ले सम्हाल्छ!"

13/03/2026

धेरै व्यवसायले अझै पनि
मासिक भुक्तानी एक्सेलमा ट्र्याक गर्छन्।

ग्राहक थपिँदै जाँदा
फाइल ठूलो हुन्छ।

कसले तिर्‍यो,
कसले तिरेन,
सबै जाँच गर्न समय लाग्छ।

गल्ती हुने सम्भावना पनि बढ्छ।

त्यसैले भुक्तानी ट्र्याकिङ
अब सिस्टममा हुनुपर्छ।

जहाँ हरेक ग्राहक,
हरेक मिति,
स्पष्ट देखिन्छ।

"नियमित भुक्तानी SUQO ले सम्हाल्छ!"

11/03/2026

हामीले धेरै व्यवसायहरूलाई मासिक कलेक्शन व्यवस्थापनमा संघर्ष गरिरहेको देख्यौँ।
भुक्तानी ट्र्याकिङ म्यानुअल थियो। रिमाइन्डर अनियमित थियो।
नवीकरण छुट्ने समस्या सामान्य थियो।
यही वास्तविक समस्यालाई समाधान गर्न SUQO बनाइएको हो।

दोहोरिने भुक्तानीलाई संरचित, स्पष्ट र व्यवस्थित बनाउन।

"नियमित भुक्तानी SUQO ले सम्हाल्छ!"

09/03/2026

Membership आधारित व्यवसायमा नवीकरण समयमै हुनु अनिवार्य हुन्छ।
नवीकरण ढिलो हुँदा राजस्वमा सीधा असर पर्छ र Cash Flow अस्थिर हुन्छ।
म्यानुअल ट्र्याकिङमा सधैं जोखिम रहन्छ।
त्यसैले नवीकरण प्रक्रिया अटोमेटेड र संरचित हुनुपर्छ।

SUQO ले हरेक सदस्यको मिति स्पष्ट राख्छ,
रिमाइन्डर समयमै पठाउँछ,
र नवीकरणलाई नियमित बनाउँछ।

"नियमित भुक्तानी SUQO ले सम्हाल्छ! "

04/03/2026

ढिलो भुक्तानीले साना व्यवसायलाई सबैभन्दा धेरै असर गर्छ।
नगद प्रवाह बिग्रिन्छ भने निर्णय लिन गाह्रो हुन्छ।

SUQO ले दोहोरिने भुक्तानीलाई व्यवस्थित गर्छ।
रिमाइन्डर अटोमेट गर्छ।
र कलेक्शनलाई नियमित बनाउँछ।

स्थिर cash flow स्थिर व्यवसाय।

" नियमित भुक्तानी SUQO ले सम्हाल्छ!"

02/03/2026

मासिक कलेक्शन झन्झटिलो हुनु पर्दैन।
अब सबै कुरा स्पष्ट र व्यवस्थित तरिकाले गर्न सकिन्छ।

दोहोरिने भुक्तानी,
ग्राहक विवरण,
आम्दानी ट्र्याकिङ — सबै एउटै सिस्टममा।

नियमित भुक्तानी SUQO ले सम्हाल्छ!

27/02/2026

दोहोरिने भुक्तानी के हो?

जस्तै जिम शुल्क,
इन्टरनेट बिल,
होस्टेल भाडा। इत्यादी

यी सबै हरेक महिना दोहोरिन्छन्।
त्यसैले प्रत्येक पटक म्यानुअल फलोअप गर्नुको सट्टा, सिस्टमले नियमित रूपमा रिमाइन्डर पठाउँछ र भुक्तानी व्यवस्थित राख्छ।

नियमित भुक्तानी SUQO ले सम्हाल्छ!

25/02/2026

तपाईंको व्यवसायले मासिक वा वार्षिक शुल्क लिन्छ?

जस्तै सदस्यता,
सेवा शुल्क,
मेन्टेनेन्स,
होस्टिङ वा सपोर्ट प्लान।

हरेक मिति सम्झनु,
ग्राहकलाई फोन गर्नु,
भुक्तानी मिलाउनु — यी सबै म्यानुअल रूपमा गर्नु पर्दैन।
मिति सेट गर्नुहोस्। रिमाइन्डर अटो जान्छ। र भुक्तानी स्पष्ट देखिन्छ।

नियमित भुक्तानी SUQO ले सम्हाल्छ!

23/02/2026

हरेक महिना फोन गरेर Payment माग्नु पर्दा असहज लाग्छ?
ग्राहकसँग सम्बन्ध जोगाउनुपर्ने, तर भुक्तानी पनि चाहिने।
त्यसैले सिस्टम चाहिन्छ।
जहाँ रिमाइन्डर अटो जान्छ।
र तपाईंलाई स्पष्ट देखिन्छ — कसले तिर्‍यो, कसले तिरेन।

नियमित भुक्तानी SUQO ले सम्हाल्छ!

20/02/2026

नेपालका subscription आधारित व्यवसायका लागि एउटा नयाँ समाधान आएको छ।
SUQO।

Repeat payment, revenue tracking, customer management — अब व्यवस्थित, automated, स्पष्ट।

अब सिस्टमले काम गर्छ।
तपाईं व्यवसाय बढाउनुहोस्।

नियमित भुक्तानी SUQO ले सम्हाल्छ।

Address

Sankhamul
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when SUQO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share