24/03/2026
सुपर खुदी हाइड्रो पावर लि. को शेयर आज नेप्सेमा सूचीकृत भएको छ । 🎉
यस कम्पनीको शेयर कारोबार भोलि चैत ११ गते (बुधबार) देखि सुरु हुनेछ । 💸
लगानीकर्ताहरूका लागि नयाँ अवसर — आफ्नो रणनीति अनुसार सोचेर निर्णय लिनुहोस् । 🙏