NEPSE GYAN Sharemarket

NEPSE GYAN Sharemarket Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NEPSE GYAN Sharemarket, Financial service, Kathmandu.

नेपालको शेयर बजार, IPO,SIP, financial update को विश्वसनीय स्रोत ! हामीलाई Follow/Like/group join गर्न नबिर्सनुहोस् र पहिलो IPO अपडेटको लागि तयार रहनुहोस्। जय नेपाल 🇳🇵

13/03/2026

Bonus Share Listed update!

1. 12,75,000 unit bonus shares of Sikles Hydropower Limited (SIKLES) have been listed in NEPSE.

2. 24,87,750 unit bonus shares of Sarbottam Cement Limited (SARBTM) have been listed in NEPSE.

3. 1,17,092.2743 unit bonus shares of Swarojgar Laghubitta Bittiya Sanstha Ltd. (SLBBL) have been listed in NEPSE.

4. 9,33,750 unit bonus shares of Swabalamban Laghubitta Bittiya Sanstha Limited (SWBBL) have been listed in NEPSE.

5. 40,19,182.335 unit bonus shares of Chhimek Laghubitta Bittiya Sanstha Limited (CBBL) have been listed in NEPSE.

6. 25,15,616 unit bonus shares of Sun Nepal Life Insurance Company Limited (SNLI) have been listed in NEPSE.

11/03/2026

धितोपत्र बोर्ड र नेप्सेबीच सर्किट ब्रेक नियम परिवर्तनबारे छलफल भइरहेको छ। नयाँ प्रस्ताव अनुसार ४%, ६% र ८% को सीमा लागू गर्दै ट्रेडिङ रोकिने समय घटाउने तयारी छ, जसले बजारमा तरलता बढाउने र लगानीकर्ताको विश्वास बलियो बनाउने अपेक्षा गरिएको छ।

10/03/2026

Palpa Cements Industries Ltd को आईपीओको प्रि–अलटमेन्ट आज हुँदैछ। कुनै प्राविधिक समस्या नआएमा बिहीबार शेयर बाँडफाँट (अलटमेन्ट) हुने सम्भावना रहेको बताइएको छ।

आजको लागि बजार बन्द । तेस्रो सकारात्मक सर्किटसँग आजको लागि बजार बन्द भएको छ ।
09/03/2026

आजको लागि बजार बन्द । तेस्रो सकारात्मक सर्किटसँग आजको लागि बजार बन्द भएको छ ।

09/03/2026
Market halt congratulations everyone 🔥cash ma bassnu vaye xaa Vane dhukka lee wait garnu  hai kinne mauka dinxaa bazar l...
09/03/2026

Market halt congratulations everyone 🔥
cash ma bassnu vaye xaa Vane dhukka lee wait garnu hai kinne mauka dinxaa bazar lee sadhai market mathi jaadaina correction ko bela entry

नेप्से फेरि ५% बढेर दोश्रो सर्किट लागेको छ ,अव तेश्रो सर्किट लागे आजलाई बजार बन्द हुनेछ !!😲🔥
09/03/2026

नेप्से फेरि ५% बढेर दोश्रो सर्किट लागेको छ ,अव तेश्रो सर्किट लागे आजलाई बजार बन्द हुनेछ !!😲🔥

Margin कारोबारका लागि योग्य कम्पनी हरु ..
11/02/2026

Margin कारोबारका लागि योग्य कम्पनी हरु ..

Aaja ko watchlist 18th january boom boom 💥
18/01/2026

Aaja ko watchlist 18th january boom boom 💥

12/01/2026

बजारले हाल 2605–2638 index range भित्र सबै लगानीकर्ताहरूलाई buying opportunity प्रदान गरिरहेको छ।
यस अवसरमा, आफूसँग रहेका काम नलाग्ने (weak) stocks हरूलाई properly filter गरेर quality stocks तर्फ shift गर्नु उपयुक्त देखिन्छ।

यहाँ “राम्रो stock” भन्नाले केवल fundamentally strong मात्र होइन।
मेरो बुझाइमा, हाम्रो बजारमा राम्रो stock भनेको:

Technically demand zone मा आइपुगेका

Fundamentally sound भएका

Player presence भएका वा player entry सम्भावना भएका

Accumulation phase मा रहेका stocks हुन्।

त्यसैले, सबैले आ–आफ्नो risk appetite र strategy अनुसार निर्णय गर्नुहोला।
धन्यवाद 💚

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NEPSE GYAN Sharemarket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share